検索文字:当たる

  • あたる【当たる】
      • 1hit on (/ against)~; strike; ~मा लाग्नु ; ठोक्नु ; ठक्कर (/ टक्कर) खानु ; हिर्काउनु ;touch; छुनु ; लाग्नु ;
        • I was hit. (मैले) गोली खाएँ । ; (मलाई) गोली लाग्यो ।
        • The arrow hit straight the mark (/ target). काँड सोझै तारोमा (/ निशानामा) लाग्यो (/ पुग्यो) ।
        • The stone caught him on the head. ढुङ्गा उसको टाउकोमा लाग्यो ।
        • Where did you say the stone get (hit) you? ढुंगाले तिमीलाई कहाँ लाग्यो र ? *तिम्रो कहाँ
        • The bullet I had carelessly fired hit the bulls-eye. जथाभावीसित हानेकत्र गोली तारोमा लाग्यो ।
        • The iron of an ax has slipped off from the wooden handle, and it has hit his fellowman. बिडम्बना बञ्चरो खुस्केर साथीलाई लाग्यो ।
      • 2लाग्नु ; ताप्नु ;
        • warm oneself at the fire; आगो तापेर तताउनु
        • I like to bask in the sun (/ to sun myself). मलाई घाम ताप्न रमाइलो लाग्छ ।
        • This room gets a lot of (doesn't get much) sunshine. यो कोठामा धेरै घाम लाग्छ (लाग्दैन) ।
        • I caught cold from exposure to the night fog. राती चिसो लागरे रूघा लाग्यो ।
      • 1सफल हुनु ;
        • His play was a hit. उसको नाटक सफल भयो ।
        • The business proved a success. व्यापार सफल साबित भयो ।
      • 2win; पर्नु ; जित्नु ;
        • I drew a prize (/ a winning number). मलाई चिट्ठा पऱ्यो (/ आइलाग्यो / प्राप्त भयो) । It fell upon (/ to) me to do it. मेरो पालो पऱ्यो ।
        • I hit the jackpot. चिट्ठा मेरो नाउँमा पऱ्यो ।
        • 1I won the first prize. मैले प्रथम पुरस्कार जितें ।
        • 10I won one hundred thousand rupee in a lottery. मैले लटरीले एक लाख जिते ।
        • They cast lots, and the lot fell upon him. तिनीहरूले चिट्ठा हाले र चिट्ठा उसको नाउँमा पऱ्यो ।
      • 3hit; मिल्नु ; ठीक्क हुनु ;
        • You (/ What youre saying) may be right. सायद तपाईं ठीकै भन्दै हुनुहुन्छ ।
        • I guessed right (wrong).; I hit (missed) the mark. मेरो अनुमान मिल्यो (/ ठीक्क भयो) (मिलेन / ठीक्क भएन) ।
        • We guessed right (wrong). हाम्रो अनुमान (/ अन्दाज) मिल्यो (मिलेन) । ; हामीले गेस गरेको कुरा मिल्यो (मिलेन) । ; हाम्रो अनुमान (/ अन्दाज) सही साबित भयो (भएन) ।
        • My prediction was right. मेरो भविष्यवाणी पूरा भयो ।
        • His prophecy proved right (wrong). उनको भविष्यवाणी पूरा भयो (भएन) ।
      • 4~सित छुच्चो व्यवहार गर्नु ;
        • give (/ turn) a cold shoulder to~; ~सित छुच्चो (/ चिसो) व्यवहार गर्नु
        • She treats me harshly.; She is hard on me. उसले मसित रुखो (/ छुच्चो / कठोर) व्यवहार गर्छे ।
      • 5स्वीकार्नु ; अँगाल्नु ; ~मा लाग्नु ;
        • undertake (/ tackle) a demanding job; धेरै माग भएको काममा लाग्नु ; कठिन परिश्रममा लागिपर्नु
        • I am in charge of the class. मलाई यो कक्षाको कार्यभार सुम्पिदिएको छ । ; म यो कक्षाको लागि जिम्मेवार छु ।
        • I acted as referee. मैले मध्यस्थको (रेफरीको) जस्तो अभिनय गरें ।
        • It was decided that I should take on the job. मैले कार्यभार (/ जिम्मेवारी) सम्हाल्ने निर्णय भएको थियो ।
      • 6~को सामना गर्नु ;
        • He faced the problem by using all mental and physical strength. तिनले बल–बुद्धि लगाएर समस्याको सामना गरे ।
        • A family stuck together and tackled its own problems. परिवार सबै एक भएर काम गरे ।
      • 7पाउनु ; मनोनीत (/ नियुक्त / वर्णन) हुनु ; खटाइनु ;
        • The main role was assigned to me. मुख्य भुमिकाको जिम्मेवारी मलाई दिइयो ।
      • 8
        • I'll check the lay of the land.; I'll sound out the situation. अवस्था कस्तो छ म बुझ्छु नि ।
        • I must find out what my colleagues think. सँगी कामदारका विचार पनि बुझ्नुछ ।
        • ,If Dinesh won't do it, try Rakhesh. दिनेशले गर्न नचाहेमा, राखेशले गर्ला कि, हेर त ।
      • 9
        • look a word up in a dictionary; शब्दकोषबाट एउटा शब्द हेर्नु
      • 10
        • My stomach upset. पेट गडबड छ ।
        • I was affected by the heat. मलाई तातोले असर गऱ्यो ।
        • Something he ate seems to have disagreed with him. उसको पेट बासी खानाले बिग्रियो रे ।
      • 11
        • The apple has a bad spot.; The apple is bruised. स्याउ कुहिएको छ । ; स्याउ दागैदाग भएको छ ।
      • 12पुर्नु ; बराबर हुनु ;
        • I am distantly related to him.; He is one of my distant relatives. ऊ मेरो टाढाको नातेदार पर्छ ।
        • He is my great grandfather. उहाँ मेरा जिजु बुवा हुनुहुन्छ ।
        • She and I are cousins. ऊ र म दिदीबहिनी हौं ।
        • “”Whos she in your relationship?” “Shes my wife.” “उहाँ तपाईंको को पर्छ ?” “मेरी श्रीमती पर्छ ।” *को पर्छ ? ,बाघले मान्छेलाई कोपर्छ 「कोपर्छ
        • Today is the anniversary of my father's death. आज मेरो बुबाको स्मृति दिवस हो ।
        • Our memorial fell on a national holiday. हाम्रो स्मरणार्थ उत्सव विदाको दिन पऱ्यो ।
        • 11One rupee is worth 1 yen. एक रूपैंया बराबर १ येन हो ।
        • ,17%The Tarai region covers 17% of the entire Nepal. नेपालको पूरा क्षेत्रफलको करीब १७ प्रतिशत जमीन तराई क्षेत्रमा पर्छ ।
      • 13~तिर (/ मा) पर्नु ;
        • My home is to the east of Tokyo. मेरो घर टोक्योको पूर्वतिर (/ पूर्वमा) पर्छ ।
        • Where is your hometown in Japan?” “Japan in Tokyo.” “तपाईंको घर जापानमा कहाँ पर्छ ?” “जापानमा टोक्योमा पर्छ ।”
      • 14
        • Let's bless him at the start of his new life. उसको नयाँ जीवनको सुरुवातमा उसलाई आशीर्वाद दियौं ।
      • 15,
        • It's nothing to be surprised at. यो खास अचम्म मान्ने कुरा होइन ।
        • There's no need to trouble him. उसलाई दु:ख दिनु आवश्यक छैन ।
        • You need not hesitate (to do it). तिमीले हिचकिचाउनु पर्दैन । Make yourself at home. आरामसित बस्नुस् ।
      • 16⇒そる(剃る)