- 会う/逢う
全員が会いやすい場所 an easy place for all to meet; सबैलाई पायक (/ सुगम / पुग्न सजिलो) (पर्ने) ठाउँ
- 挙げる
彼は知っている全員の名を挙げた He mentioned all he knows by name. उसले चिनेजति सबैको नाम भन्यो ।
- 上げる
雛が全員鳴き声を上げ始めた All chicks started crying. सबै चल्लाहरूको चल्लाहरूको प्वाँख आयो ।
- 後片付け
食事の後片付けは家族全員で協力して行なえる All family members can work together to clean up after meals. खाना खाएपछि पनि सफा गर्ने काममा परिवारका सबैले सहयोग गर्नसक्छन् ।
- 以下
2歳以下の赤子全員 all the babies from two years of age and under; दुई वर्ष र त्यसदेखि मनिका सबै बालकहरू
- 一概に
一概に全員をしかってはいけない You must not scold at them indiscriminately (/ wholesale). तिमीले एकनास (/ एउटै खालले / एक्कासि) गाली गर्नु हुँदैन ।
- 討ち死に
チームは全員討ち死にだ All of our team went down to defeat. टीमका सबैले हार खाए ।
- 家中
〔家族全員〕 परिवार सबै ;
- 奪う
彼女は事故で子供全員を奪われた She was robbed of all her children by an accident. सवारी दुर्घटनाले उनका सबै छोराछोरीको ज्यान गए ।
- 生まれる
父親はそれまでに生まれた娘たち全員を「神が恵んでくださった子供たちだ」と受け入れた The father has recognized his daughters ever born as God’s blessing. पिताले त्यतिखेरसम्म जन्मेका छोरीहरूलाई “परमेश्वरले अनुग्रह गरी दिनुभएको” सन्तान भनेर स्वीकारे ।
- 大食い
大食いが全員の分まで食べてしまった The glutton had eaten up the food for eveyone. घिचासले (/ घिचुवाले) सबैको भाग खाइदिएछ ।
- 行われる
それは全員の同意の下で行われた It was done with all our consent. त्यो (/ त्यसलाई) सबैको सहमतीमा (/ मन्जुरीमा) गरियो (/ गराइयो) ।
- 収める
これら全員を収める大きな場所が必要だ We would need a big place that can contain all these people. ती सबैजना अटाउने ठूलो ठाउँ चाहिन्छ ।
- 押し潰す
全員押し潰されて死んだ They were all crushed to death. सबै किचिएर मरे ।
- 遅い
君のお陰で全員が遅くなったぞ It was all through you that we were late. तिम्रो गल्तीले गर्दा हामी अबेर भयौं ।
- 落ち合う
全員が落ち合いやすい場所 an easy place for all to meet; सबैलाई पायक (/ सुगम / पुग्न सजिलो) (पर्ने) ठाउँ
- 思い
全員が悲しい思いに沈んだ All were dejected (/ in deep sorrow). सबै जना शोकमा डुबे ।
- 解答
解答用紙は全員に渡りましたか Has everyone received an answer sheet? उत्तरपत्र सबैकहाँ पुग्यो ?
- 会費
全員で宴会の会費を持ち合った They all shared the expenses of the party. तिनीहरु सबै मिलेर भोजको खर्च बेहोरे (/ बाँडै) ।
- 各自
全員が各自の席についた Everyone took a seat. सबै जना आ–आफ्नो मेचमा बसे ।
- 家族
家族全員が苦しむ be shipwrecked; जहाज डुब्नु *字:「船ごと沈む」
- 固まる
全員の意見が固まった They have arrived at a definite conclusion. तिनीहरू सबैले एउटै निष्कर्षमा पुगे ।
- 格好/恰好
全員に格好な場所 an easy place for all to meet; सबैलाई पायक (/ सुगम / पुग्न सजिलो) (पर्ने) ठाउँ
- 側
国民全員が女王の側にいる The whole country is with the queen. सम्पूर्ण देश रानीको पक्षमा छ ।
- 君
君の失敗のせいで全員遅くなった It was all through your mistake that we were late. तिम्रो गल्तीले गर्दा हामी अबेर भयौं ।
- 疑問
全員一致してこの問題の解決に当たるべきではないのか के यसको सबै मिलेर समाधान गर्नुपर्दैन र ?
- 協力
食事の後片づけは家族全員で協力して行なえる All family members can work together to clean up after meals. खाना खाएपछि पनि सफा गर्ने काममा परिवारका सबैले सहयोग गर्नसक्छन् ।
- -家
シュレスタ家〔邸〕Mr. Shrestha's residence; श्रेष्ठ निवास ;〔家族全員〕the Shresthas; the Shrestha family; श्रेष्ठका घरानाकाहरू
- 欠席
欠席した学生たち全員 all absent students; अनुपस्थित विद्यार्थीहरू सबै
- 合格
先生は生徒たち全員を合格させた The teacher passed all the students. शिक्षकले सबै छात्रहरूलाई पास गराए ।
- 号令
彼の号令で全員が前進した On his word they all moved forward. उनको आदेशमा उनीहरूसबै अघि बढे ।
- -込み
私も込みで私たち全員 all of us, including me (/ me included); हामी सबै, म लगायत (/ समेत)
- 座
全員が座についた Everyone took a seat. सबै जना आ–आफ्नो मेचमा बसे ।
- 惨殺
一家全員が惨殺された All members of the family were brutally murdered. एउटा परिवारका सबैजनाको निर्ममतासाथ हत्या भयो ।
- 支持
国民全員が女王を支持している The whole country is with the queen. सम्पूर्ण देश रानीको पक्षमा छ ।
- 沈む
船ごと沈む be shipwrecked; जहाज डुब्नु *諺:「家族全員が苦しむ」
- 自動車
彼女は自動車事故で子供全員を失った सवारी दुर्घटनाले उनका सबै छोराछोरीको ज्यान गएको थियो ।
- 収容
これら全員を収容する大きな場所が必要だ We need a place big enough to accommodate all these people. ती सबैजना अटाउने ठूलो ठाउँ चाहिन्छ ।
- 招待
親戚の家に私の家族全員招待されていた My all family has been invited to one of the relative’s house. नातेदारको घरमा परिवार सबैलाई निम्तो थियो ।
- 女王
国民全員が女王支持である The whole country is with the queen. सम्पूर्ण देश रानीको पक्षमा छ ।
- 審議
discussion; deliberation; छलफल ; विचार–विमर्श ; परामर्श paraamarsha *関係者全員による;〔激しい討論〕debate; बहस ; बाद–विबाद ;
- 親戚
親戚の家に家族全員呼ばれていた My all family has been invited to one of the relative’s house. नातेदारलको घरमा परिवार सबैलाई निम्ता थियो ।
- 親類
親類の家に家族全員呼ばれていた My all family has been invited to one of the relative’s house. नातेदारको घरमा परिवार सबैलाई निम्ता थियो ।
- 叙想法
全員一緒になって奉仕したいものだ सबै मिलेर सेवा गरौँला ।
- 直ぐ
直ぐに家族全員で引っ越した All the family moved shortly after. चाँडै सम्पूर्ण परिवार बसाइँ सरे ।
- 筋書き
全員が筋書きどおりにやった Everyone played his part (/ Everyone followed the plan) perfectly. सबैले तालिकाअनुसारै (/ अयोजना अनुसारै) गरे ।
- -ずつ
クラスの生徒全員に1人ずつ尋ねた He asked every student one after another in his class. उनले कक्षाका विद्यार्थीहरूलाई एकेक (/ पालोपालो) गरेर सोधे ।
- 生徒
先生は生徒たち全員を合格させた The teacher passed all the students. शिक्षकले सबै छात्रहरूलाई पास गराए ।
- 席
全員が各自の席についた Everyone took a seat. सबै जना आ–आफ्नो मेचमा बसे ।
- 責任
全員で責任を分担できる All can share the responsibility. सबैले मिलेर कामको बोझ उठाउन सक्छन् ।
- 前進
彼の号令で全員が前進した On his word they all moved forward. उनको आदेशमा उनीहरूसबै अघि बढे ।
- 其の時
其の時、彼ら全員が逃げた Then they all ran away. तब सबै जनाहरू भागे ।
- 其々/其其/其れ其れ
其々の家の全員 each every one in each family; आफ्नो–आफ्नो घरमा हुने हरेक
- 揃う
これで全員揃った Everyone has arrived now. सबै (जना) जम्मा (/ भेला) भयो ।
- 互い
全員で会費を互いに持った They all shared the expenses of the party. तिनीहरु सबै मिलेर भोजको खर्च बेहोरे (/ बाँडै) ।
- -だけ
彼は知っているだけ全員の名を挙げた He mentioned all he knows by name. उसले चिनेजति सबैको नाम भन्यो ।
- 着く
家族全員食卓に着いた All the family sat down at the table. परिवार सबै टेबलमा बसे ।
- 都合
全員に都合の悪い場所 an inconvenient place for all to meet; सबैलाई अपायक (/ दुर्गम / पुग्न असजिलो) (पर्ने) ठाउँ
- 潰す
全員潰されて死んだ They were all crushed to death. सबै किचिएर मरे ।
- 瞑る
クラス全員に目を瞑らせた I asked all the students to close their eyes. मैले कक्षाका सबैलाई आँखा चिम्लाएँ ।
- 適切
全員に適切な場所 a suitable place for all; सबैलाई पायक पर्ने ठाउँ
- 伝言
彼は伝言を伝えて,親族全員を呼び寄せた He sent a message and called all his relatives. तब उनले खबर पठाएर आफ्नो सबै नातेदार बोलाए ।
- 通す
先生は生徒たち全員を通した The teacher passed all the students. शिक्षकले सबै छात्रहरूलाई पास गराए ।
- 共に
全員が共になった Everyone has got together. सबै (जना) जम्मा (/ भेला) भयो ।
- 鳴き声/啼き声
ひなが全員鳴き声を上げ始めた All chicks started crying. सबै चल्लाहरूको प्वाँख आयो । ; सबै चल्लाहरूले एक्कासी चिच्याउन थाले ।
- -に
友達全員に招待を差し伸べた We invited all our friends. हामीले सबै साथीहरूलाई निम्त्यायौं ।
- 願わしい
式典に全員出席することが願わしい It is desirable that all of you (should) attend the ceremony. उत्सवमा सबै जना उपस्थित हुनु राम्रो (/ उचित / अभीष्ट) हुन्छ । ; उत्सवमा सबै जना उपस्थित होऊन् भन्ने आशा गरिएको छ ।
- 入る
全員は入れません There is not enough room for all of you. सबै त अट्दैन (/ अटाउँदैन / समेट्दैन / पस्दैन) ।
- 場所
全員に都合の良い場所 an easy place for all to meet; सबैलाई पायक (/ सुगम / पुग्न सजिलो) (पर्ने) ठाउँ
- ぴーぴー
ヒナが全員ピーピー鳴き始めた All chicks started crying. सबै चल्लाहरूको प्वाँख आयो ।
- 引っ越す
直ぐに家族全員で引っ越した Soon all the family moved. चाँडै सम्पूर्ण परिवार बसाइँ सरे ।
- 人人/人々
人々全員が自分に敵対していると彼女は感じた She felt that the whole world was against her. सबै मानिसहरू उसको विरूद्धमा छन् भन्ने उसलाई लाग्यो ।
- 一人
クラスの生徒全員に一人ずつ尋ねた He asked every student one after another in his class. उनले कक्षाका विद्यार्थीहरूलाई एकेक (/ पालोपालो) गरेर सोधे ।
- 雛
雛が全員鳴き声を上げ始めた All chicks started crying. सबै चल्लाहरूको प्वाँख आयो । ; सबै बचेरा एक्कासी च्याँच्याँ गर्न थाले ।
- 部員
〔全員〕the staff; स्टाफ *ネ英; कर्मचारीहरू ;〔個々の〕a member; सदस्य ;
- 含める
私も含めて私たち全員 all of us, including me (/ me included); हामी सबै, म लगायत (/ समेत)
- 相応しい
全員にとって相応しい場所 an easy place for all to meet; सबैलाई पायक (/ सुगम / पुग्न सजिलो) (पर्ने) ठाउँ
- 不都合
全員に不都合な場所 an inconvenient place for all to meet; सबैलाई अपायक (/ दुर्गम / पुग्न असजिलो) (पर्ने) ठाउँ
- 船/舟
船ごと沈む be shipwrecked; जहाज डुब्नु *諺:「家族全員が苦しむ」
- 分担
全員で責任を分担(することが)できる All can share the responsibility. सबैले मिलेर कामको बोझ उठाउन सक्छन् ।
- ぺちゃんこ
全員ぺちゃんこになって死んだ They were all crushed to death. सबै किचिएर (/ किच्च्याइएर) मरे ।
- 別状/別条
全員別状ありません We are all unharmed.; None of us was injured. हामी कसैलाई दुर्घटना (/ घाउसाउ) परेको छैन ।
- 便利
全員に便利な場所 a suitable (/ convenient) place for all; सबैलाई पायक पर्ने ठाउँ ; सबैका लागि सुविधासम्पन्न ठाउँ
- 法要
法要だったので親戚の家に家族全員呼ばれていた My all family has been invited to one of the relative’s house for a memorial service. नातेदारको घरमा श्राद्ध भएकोले परिवार सबैलाई निम्तो थियो ।
- ポジション
全員がそれぞれのポジションについた Everybody is (stationed) in his position. सबैले आ–आफ्ना ठाउँमा उभिए ।
- 程好い
全員に程好い場所 a suitable place for all; सबैलाई पायक पर्ने ठाउँ
- 招く
友達全員を招いた We invited all our friends. हामीले सबै साथीहरूलाई निम्त्यायौं (/ बोलायौं) ।
- 銘々/銘銘
全員が銘々の席についた Everyone took a seat. सबै जना आ-आफ्नो मेचमा बसे ।
- 命令
彼の命令で全員が前進した On his word they all moved forward. उनको आदेशमा उनीहरू सबै अघि बढे ।
- 恵む
父親は,それまでに生まれた娘たちも含め全員を,「神が私に恵んでくださった子供たち」と呼んだ The father described all his offspring, including any daughters born up to that time, as “the children with whom God has favored me.” त्यो पिताले आफ्ना जम्मै छोरा तथा त्यतिखेरसम्म जन्मेका छोरीहरूलाई समेत “परमेश्वरले मलाई अनुग्रह गरी दिनुभएको” सन्तान भनेर स्वीकारे ।
- -も
私も含めて全員 all of us, including me (/ me included); हामी सबै, म लगायत (/ समेत)
- 持つ
全員で会費を互いに持った They all shared the expenses of the party. तिनीहरू सबै मिलेर भोजको खर्च बेहोरे (/ बाँडे) ।
- 漏れ無く
全員漏れなく試験に合格した Every one passed the exam. एउटा पनि बाँकी नराखी सबैले जाँच पास गरे ।
- 有志
会員全員ではなく有志だけが講演を聞くことになっている Not all the members but only those interested are to attend the lecture. सबै जना त होइन तर ति मानिसहरू मात्र उपस्थित भए, जसलाई भाषणमा रूचि थियो ।
- 呼ばれる
親戚の家に私の家族全員呼ばれていた My all family has been invited to one of the relative’s house. नातेदारहरुको घरमा परिवार सबैलाई निम्तो थियो ।
- 呼ぶ
友達全員を呼んだ We invited all our friends. हामीले सबै साथीहरूलाई निम्त्यायौं ।
- 連帯
長い議論のあと,全員が連帯感を感じた After our long discussion, we all felt a certain togetherness (/ sense of closeness). लामो छलफलपछि हामी सबैले ऐक्यभाव (/ घनिष्ठता / आत्मीयता) महसुस गऱ्यौ ।
- 私
私も含めて全員 all of us, including me (/ me included); हामी सबै, म लगायत (/ समेत)
- 渡る/渉る
解答用紙は全員に渡りましたか Has everyone received an answer sheet? उत्तरपत्र सबैकहाँ पसग्यो ?
- 割り勘
ピクニックの費用を割り勘にした 〔全員で〕We split the cost of the picnic. हामीले वनभोजको खर्च बाँडफाँट (/ भागबन्डा) गऱ्यौं । ; हामीले वनभोजको खर्चलाई भाग लगायौं । 〔両者で〕We went fifty-fifty on the picnic. हामीले वनभोजको खर्चलाई आधि आधि पाऱ्यौं ।
- -を
友達全員を招待した We invited all our friends. हामीले सबै साथीहरूलाई निम्त्यायौं ।