検索文字:成績

  • せいせき【成績】
    • 1a (school) record; स्कूलको विवरण ; कार्यसिद्धि ;results; परिणाम ;a grade; a mark; अङ्क ; लब्धाङ्क ; प्राप्ताङ्क ;
      • the results of an examination; जाँचको नतिजा (/ परिणाम) ; प्ररीक्षाफल
      • He is doing well (poorly) at school. ऊ पढाइमा राम्रो (नराम्रो) अंक ल्याउँछ ।
      • I worry about my record only when I have exam. मलाई जाँचको बेला मात्र पढाइको चिन्ता हुन्छ ।
      • Her marks are slightly below average. उसको अंक औसतभन्दा (/ बीचकोभन्दा / माध्यमभन्दा) तल छ ।
      • I was not doing very well in English. एंग्रेजीमा मेरो अंक राम्रो थिएन ।
    • 2performance; नतिजा ; परिणाम ;a showing; फल ; परिणाम ;
      • get better grades; श्रेणी बढाउनु (/ विकास गर्नु) ; राम्रो श्रेणी प्राप्त गर्नु
      • Certain muscles in the body of an athlete need to be trained through repeated use before he can excel at his sport. एक जना खेलाडी आफ्नो खेलमा दक्ष हुनको लागि शरीरको कुनै भागको मांसपेशीलाई बारम्बार प्रयोग गरेर प्रशिक्षण दिनुपर्छ ।
    • 【合成語ならびに慣用表現】
    • 成績表
      • a list of students' grades; शैक्षिक प्रमाणपत्र *a report card; a (term) report; विद्यार्थीको प्रगति रिपोर्ट ;

※「成績」を含む、その他の「合成語ならびに慣用表現」