- 当たる
私たちの想像は当たった(外れた) We guessed right (wrong). हाम्रो अनुमान (/ अन्दाज) मिल्यो (मिलेन) । ; हामीले गेस गरेको कुरा मिल्यो (मिलेन) । ; हाम्रो अनुमान (/ अन्दाज) सही साबित भयो (भएन) ।
- 或る
或る日のこと one day; let us say; एक दिनको कुरा हो ; मानौं *「例えば」「想像してみてください」。例え話の切り出しに使う
- 大騒ぎ
人々がどれほど興奮して大騒ぎしたかは容易に想像できるでしょう You can imagine the excitement and hubbub of the people. कस्तो हल्लाखल्ला भयो होला, तपाईं कल्पना गर्न सक्नुहुन्छ !
- 思う
〔想像する〕imagine; चिताउनु ; कल्पनु ; कल्पना गर्नु ; ठान्नु ; मानीलिनु ; अनुमान गर्नु (/ निकाल्नु) ;
- 及ばない
それは想像も及ばない That's unimaginable (/ incredible). त्यो अकल्पनीय छ । ; त्यो कल्पना गर्न (समेत) नसकिने कुरो हो ।
- 開放
想像力を開放する give one’s imagination free rein; कल्पनालाई मुक्त रूपले उड्न दिनु
- 難い
想像するに難くない It is not hard to imagine. कल्पना गर्नुमा केही अप्ठयारो छैन ।
- 難くない
想像するに難くない It is not hard to imagine.; It is easy to imagine. कल्पना गर्नुमा केही अप्ठयारो छैन ।
- 考え
〔想像〕 कल्पना ; अनुमान ; मानि ;
- 考える
〔想像する〕imagine; कल्पना (/ अनुमान) गर्नु ; मानि लिनु ; चिताउनु ; अज्माउनु ;
- 虚構
〔想像によるもの〕a fiction; कल्पना ; कहानी / कथा ;〔主に騙すための〕a fabrication; जाल *悪意のある; कल्पना ;
- 光景
ご自分がそこにいる光景を想像してみてください Imagine (a picture that) you youself would be there. तपाईं त्यहाँ हुनुभएको दृश्य कल्पना गर्नुहोस् ।
- 事柄
ヒマラヤの美しさなど,彼には想像すらできない事柄だ The beauty of the Himalayans is beyond his imagination. हिमाली सौन्दर्य उसका लागि कल्पनातीत (/ कल्पना गर्नै नसकिने) विषय हो ।
- 察する
〔思いやる〕sympathize with; feel for; बुझ्नु ; अनुकम्पा देखाउनु ;〔想像する〕imagine; कल्पना गर्नु ;
- 騒ぐ
人々がどれほど興奮して騒いだかは容易に想像できるでしょう You can imagine the excitement and hubbub of the people. कस्तो हल्लाखल्ला भयो होला, तपाईं कल्पना गर्न सक्नुहुन्छ !
- 視覚
visualize; प्रत्यक्षीकरण गर्नु ; देखिने बनाउनु ;〔想像の中で〕imagine; मनमा चित्र बनाउनु ; कल्पना गर्नु ;
- 自由
想像を自由に膨らませる give one’s imagination free rein; कल्पनालाई मुक्त रूपले उड्न दिनु
- -すら
彼らと交友関係を結ぶなど想像すらできなかっただろう He would never have thought of forming close friendships with them. तिनी तिनीहरूसित मित्रता गाँस्ने कुरा कल्पनासमेत गर्न सक्दैनथे ।
- 仙人
〔想像上の隠者〕an immortal; a benevolent wizard living in the mountains; ऋषि ;
- てんやわんや
人々がどれほど興奮しててんやわんやとなったかは容易に想像できるでしょう You can imagine the excitement and hubbub of the people. कस्तो हल्लाखल्ला भयो होला, तपाईं कल्पना गर्न सक्नुहुन्छ !
- -と言う
では想像してみてください。犯罪がなくなると言うことを Please imagine that there will be no crime anymore then. अब मानी लिनुहोस् कि अपराध हुनेछैन ।
- 解き放す/解き放つ
想像力を解き放つ give one’s imagination free rein; कल्पनालाई मुक्त रूपले उड्न दिनु
- 伸び伸び
想像を伸び伸びと膨らませる give one’s imagination free rein; कल्पनालाई मुक्त रूपले उड्न दिनु
- 外れる
私たちの想像は外れた We guessed wrong. हाम्रो अनुमान (/ अन्दाज) मिलेन । ; हाम्रो अनुमान (/ अन्दाज) सही साबित भएन ।
- 貧弱
彼の想像力はきわめて貧弱だ He has little (/ a poor) imagination. उसको कल्पनाशक्ति साह्रै कम (/ कमजोर) छ ।
- 膨らむ/脹らむ
想像を自由に膨らませる give one’s imagination free rein; कल्पनालाई मुक्त रूपले उड्न दिनु
- 平安
私はあなたが想像すらできないほど平安な気持ちでいます! I am so peaceful that you cannot even imagine! मैले यस्तो शान्ति पाएको छु, सायद तपाईं कल्पना पनि गर्न सक्नुहुन्न !
- -程
私はあなたが想像すらできない程平安な気持ちでいます! I am so peaceful that you cannot even imagine! मैले यस्तो शान्ति पाएको छु, सायद तपाईं कल्पना पनि गर्न सक्नुहुन्न !
- 胸
彼がそれを見つけたときの胸の躍るような気持ちを想像してみてください Please imagine how excited he might feel when he found it. उसले त्यो भेट्टाउँदा महसुस गरेको उत्साहबारे कल्पना गर्नुस् ।
- 理想
私は彼女を理想像にしています I try to model myself on her. मैले उहाँलाई नै आफ्नो उदहारण (/ आदर्श व्यक्ति) बनाएको छु । ; म उहाँलाई नै उदहारणको रूपमा हेरेको छु ।
- 分かる/判る
経験していなければ,これはなかなか分からないでしょう It may be hard to imagine it, if you have not experienced it. अनुभव छैन भने यो कुरा कल्पना गर्न पनि तपाईंलाई गाह्रो होला । *कल्पना गर्नु は「想像/空想する」