検索文字:相当

  • そうとう【相当】
    • 1
      • It was an appropriate (/ a suitable) measure. त्यो सुहाउने (/ उपयुक्त) उपाय थियो ।
      • It is a suitable job for him. उसलाई त्यो सुहाउँदो (/ उपयुक्त) काम हो ।
      • He lives in a house in keeping with his income. उसले जति कमाउँछ त्यो अनुसारकै घरमा ऊ बस्दैछ ।
      • 1,840,1It would take nearly 1,840 electrons to equal the mass of a proton or a neutron. प्रोटोन वा न्युट्रोन बराबरको पिण्ड बनाउन लगभग १,८४० वटा इलेक्ट्रोन चाहिन्छ ।
    • 2
      • 1a gift worth one thousand rupee; दश-हजारजत्ति मोल भएको उपहार
        • This is equivalent to a murder. त्यो हत्या सरह हुन्छ । ; त्यो हत्या बराबरकै हुन्छ ।
        • His crime deserves (/ warrants / calls for) the death penalty. उसको अपराध मृत्यु दण्ड भोग्नुपर्ने बराबरै हो ।
        • I cannot find a Nepali equivalent for the word. त्यस शब्दसित ठ्याक्क मिल्ने शब्द मैले भेट्टाएकै छैनँ ।
    • 3
      • The path is quite steep. बाटो धेरै ठाडो छ ।
      • It was highly displeasing to him. उसलाई यो साह्रै मन परेन ।
        • It is a considerable (/ substantial) sum of money. यो त अत्ति धेरै पैसा रहेछ ।
        • Much expense is incurred in the maintenance of home. घर मर्मत–सम्भार गर्न थुप्रै पैसा लाग्छ ।
        • It was (of) fairly good workmanship. त्यो ठीकैको राम्रो शिल्प (/ कारीचरी) हो ।
        • He makes a decent living.; He is comfortably off. ऊ भव्य जीवन बिताउँदैछ ।
        • For if anyone thinks he is something when he is nothing, he is deceiving his own mind. केही न केहीका मानिसले म केही हुँ भन्ने सम्झन्छ भनेत त्यसले आफैलाई धोका दिन्छ ।