検索文字:空

  • そら【空】
      • 1the sky; आकाश ; आस्मान *स्वर्ग ;the air; आकाश ; नभ nabha ; दिव diva ;आकाशमण्डल ;
        • fly through the air; आकाशमा उडेर जानु
        • the sky, the earth and the sea; आकाश अनि पृथ्वी र समुद्र
        • stare at the sky; आकाशमा एकोहोरो हेरिरहनु
        • He turned his telescope to the sky. उसले दूरदर्शक यन्त्र आकाशतिर घुमाए ।
        • Clouds were gathering (/ sprang up) in the western sky. आकाशको पश्चिमीतिर बादल ज्म्मा भएका छन ।
        • atmospheric; skyey; आकाशीय ; वायुमण्डली ; हावासम्बन्धी ;
          • travel (/ a trip) by plane; हवाइजहाजको यात्रा
          • We have to strengthen our air defenses. हामीले आकाशमण्डलको रक्षणलाई बलियो बनाउनु पर्छ ।
      • 2आकाश ;
        • a clear (cloudy) sky; उज्यालो (/ पानी नपरेको / खुला) (बदली / बादल लागेको) आकाश
        • a threatening sky; रुँदिलो (/ रुदिएको / धुम्मिएको) आकाश
        • The sky is heavy. आकाशमा कालो बादल छाएको छ । ; आकाश रुँदिएको (/ धुम्मिएको / बदली) छ ।
        • a man looking at the sky; आकासे ; आकाशतिर हेर्ने ; आकाशतिर हेरेर हिँड्ने
        • In the sky on a clear night, thousands of stars sparkle. राती, खुला आकाशमा लाखौं ताराहरू झलमलाउँछन् ।
      • 3
        • in a foreign country; बिदेशमा
      • 1
        • I felt more dead than alive. बाँचें जस्तो त लागेन ।
      • 2
        • He pretended not to know. उसले केही नजानेको भान गऱ्यो ।
      • 3
        • learn by heart; कण्ठ (/ कण्ठस्थ) पार्नु ; मुखाग्र (/ रटेर) गर्नु
        • Can you recite it from memory?; Can you say it by heart? त्यो कण्ठाग्र (/ मुखस्त) भन्न सक्नुहुन्छ ?
        • I have said the lesson by heart. मैले पाठ मुखाग्र (/ कण्ठस्थ रूपले) सुनाएँ ।

※「空」を含む、その他の「合成語ならびに慣用表現」