検索文字:大事

  • だいじ【大事】
    • 1
      • accomplish an important task; achieve something important; ठूलो (/ महत्त्वपूर्ण) काम पूरा गर्नु
      • Great things have small beginnings. ठूलो कुरा सानो कुराबाट शुरू हुन्छ ।
    • 2
      • The rebellion was put down before it got out of control. विद्रोह ठूलो समस्या हुनुभन्दा अघि नै शान्त परियो ।
    • 3
      • Nero was fiddling when rome was burning. कसलाई के धन्दा, घरज्वाइँलाई खानको धन्दा । *,
      • important; महत्वपूर्ण ; जरूरी ; उल्लेखनीय ; अपरिहार्य ;
        • He went out on important business. जरूरी काम परेर ऊ बाहिर गयो ।
        • You boys mean so much to me. तिमीहरू दुवै मेरो आँखाको नानी हौ ।
        • Everyone seeks for his own convenience. जो पनि आफ्नो अनुकूल खोज्छ ।
        • The important thing is that you remain steadfast and accomplish your responsibility. तल्लीन भएर आफ्नो जिम्माको काम पूरा गर्नु महत्त्वपूर्ण कुरा हो ।
        • This boy has been her most precious thing. यो केटो उसका लागि आँखाको नानी बनेको छ । ; यो केटो उसका लागि अत्यन्त प्रिय (/ ज्यादै प्यारो) छोरो बनेको छ ।
        • He finally began talking about the root thing. उसले बल्ल जड (/ सारपूर्ण / तत्त्वपूर्ण) कुरा गर्न थाल्यो ।
      • importantly; महत्त्वपूर्वक ;
        • view (/ regard) morality as an important thing; cherish (/ esteem) morality; नैतिक महत्त्वको ठान्नु ; नैतिकताको गहिरो कदर गर्नु
    • 4
      • precious; valuable; अमूल्य ; बहुमूल्य ;
        • a precious (/ valuable) thing; संस्कार ; बहुमूल्य कुरा
        • use precious time for~; अमूल्य घडीहरू मा लगाउनु
        • He lost a valuable (/ his dearest) friend. उनले आफ्नो प्रिय जन गुमाए ।
        • She is my life. उनी मेरो जीवनधन हो ।
        • You dont know how much you mean to me. तिमी जान्दैनौ म तिमीलाई कति चाहन्छु ।
        • I feel I lost something valuable to me. आफ्नो संस्कार गुमाएँ जस्तो मलाई लाग्छ ।
      • मनमा लिनु ;
        • You have to draw your horns in.; You have to save your money. तिमीले पैसा कम खर्च गर्नुपर्छ ।
    • 5
      • precious; valuable; बहुमूल्य ; अमुल्य ; अनमोल anamol ; मोलको ; अद्भुत ; महत्वपूर्ण ;
        • Their deaths are precious in our eyes. हाम्रो दृष्टिमा तिनीहरूको मृत्यु अनमोल छ ।
        • cherish; esteem; मोल (/ जतन / कदर) गर्नु ; महत्त्वपूर्ण (/ महत्त्वको) ठान्नु ; महत्त्व दिनु
        • highly esteem ones friends; आफ्ना साथीको उच्च सम्मान (/ कदर) गर्नु
        • cherish life; आफ्नो जीवनको मोल गर्नु
        • handle books with care; आफ्ना किताबहरूको जतन (/ हिफाजत / सुरक्षा / जोगाउ) गर्नु
        • economize on electric power; बिजुली कम खर्च गर्नु
        • He knows how to keep goods. ऊ सामानको बचत गर्न जान्दछ ।
        • They are saving water. उनीहरू पानी फारो गरेर चलाउँछन् ।
        • Take (good) care of yourself. आफ्नो (/ स्वास्थ्यको) ख्याल गर्नुस् ।
        • गरोस् पनि कसरी, उसको मालिकले उसको ठूलो सम्मान गर्थे ।

※「大事」を含む、その他の「合成語ならびに慣用表現」