検索文字:食べる

  • たべる【食べる】
    • eat; have; खानु ; खानपान गर्नु ; दार्नु *अघाउनु ;feed; खुवाउनु ; खाना (/ आहार) दिनु ;
      • ⇒たべもの(食べ物)
      • inedible thing; अखाद्य (/ खानु नहुने) वस्तु ;a forbidden food; अभक्ष (/ अखाद्य / खानु नहुने) वस्तु
      • feed; आहार (/ दाना / चारो) खानु
      • eat out (in); बाहिर (घरमा) खानु (/ खानपीन गर्नु)
      • gobble (up) (/ bolt) food; खाइहाल्नु ; हतार गरेर खानु
      • eat well; टन्नै खानु ; गरुँङ्गो खाना खानु
      • have a bite; एक गाँस (/ गप्फा / फाँको) खानु
      • finish eating; खाइसक्नु ; बुत्याउनु
      • wine and dine; eat and drink; खानपीन (/ खाईपिई) गर्नु ; खाने र पिउने गर्नु
      • The cattle devoured (/ consumed) all the corns in the filed. गाईले बारीको मकै सखाप (/ ध्वस्त / नाश) पारेछ ।
      • This job has enabled us to eat somehow. यस पेसाबाट जसोतसो दानापानी (/ खानपान) चलेको छ ।
      • ,He just eats and sleeps, then eats and sleeps all over again. ऊ खाली खाने र सुत्ने काम मात्र गर्छ ।
      • Those kids grew up eating and playing in one place. ती केटाकेटी एकै ठाउँमा खाईखेली गरेर हुर्केका हुन् ।
      • Dont worry about him. He has just overeaten. उसलाई खास केही भएको छैन, खाईबिसन्चो (/ खाईकुपथ) मात्र हो ।
      • He ate anything he could lay (/ get) his hands on. उसको हातमा जे परे पनि सखाप भयो । ; उसको हातमा जे–जति पुग्यो (/ छोयो) त्यो उसले सबै खाइदियो ।
      • I have a poor (/ no) appetite today. आज त मलाई खाना रुचेनछ ।
      • Keep warm and well fed. तातो पारेर पेटभरि खानुस् ।
      • If I were rich I couldve eaten delicious foods. कान्छी नानी (/ धनसम्पत्ति / टान्नै पैसा) भए पो मीठो खान पाइन्थ्यो ।
      • feed children; बच्चाहरूलाई खुवाउनु
      • The food is not worth eating. यो खाना खान लायकको छैन ।
      • We sat when it became the time to eat. भात खाने समयभएपछि खाना खान बस्यौं ।
      • 3They spent 3 days eating and drinking together with their family. तिनीहरू खाँदै र पिउँदै तीन दिनसम्म आफ्नो परिवारसँग बिताए ।
      • We all ate and got satisfied. ; We all ate to the full. हामीहरू सबैले अघाउञ्जेल खायौं ।
      • He ate the cake with his fingers. उसले केक औंलाले भाचेर (/ कोट्याएर) खायो । *,नङ्ले चिमोटेर (/ टिपेर) खायो
      • It was disappointing that (/ I was disappointed because) nobody ate the expensive food I had served. महँगो खाना तयार पारे तापनि नखाइदिएकोले मलाई दु;ख लाग्यो ।
    • बाँच्नु ; खानु ; make (/ earn) a living; रोजी रोटी जुटाउनु ; जीविका चलाउनु ; जीवन यपान गर्नु ;take care; पाल्नु ; स्याहारसम्भार (/ भरणपोषण) गर्नु ;
      • feed (/ take care of) children; बच्चाहरूलाई खुवाउनु ; छोराछोरी पाल्नु ; छोराछोरीको स्याहारसम्भार (/ भरणपोषण) गर्नु
      • It has been difficult for him to take care of this many. यतिका जहान पाल्न उसलाई गाह्रो भएको छ । *जहान
      • He has a large family to keep (/ support / provide for). उसले ठूलो परिवारको हेरचाह (/ पालन-पोषण / लालन-पालन) गर्छ ।
      • Purltry faming is only means for his food expenses. कुखुरापालन उसको खाईजीविकाको (/ पेटपालोको) बाटो हो ।
      • This land is suitable for animal husbandry. यो जमीन गाईवस्तु पाल्न उपयुक्त (/ ठीकको) छ ।