検索文字:つい

  • つい【つい】
    • 1गल्तीले ; भूलेर ; बिर्सेर ;
      • I carelessly forgot to hand in the papers. कागज पेस गर्नुपरेको भुसुक्कै बिर्सिएँ ।
      • His name slipped (from) my mind. उसको नाम भुसुक्क बिर्सिएँ ।
      • I carried off another person's umbrella by mistake. मैले बिर्सेर (/ अजानमा) कसैको छाता ल्याएछु ।
    • 2नसोचीकन ; हलुकासित ;
      • I shouted in spite of myself. त्यत्तिकै करादिएँ ।
      • My feet headed on their own to my regular drinkery. मेरो नियमित पिउने भट्टीमा मेरा खुट्टा आफसेआफ लाग्छन् ।
      • Against my better judgment, I promised my son that I would buy him a motorbike. मैले बाइक किनिदिन्छु भनेर हलुकासित (/ नसोचीकन) छोरासित वाचा राखिहालेँ ।
    • 3
      • ,I meant to tell you right away, but I was so busy I never got around to it. तपाईंलाई भन्छु भन्छु भन्दै व्यस्तताले गर्दा त्यत्तिकै भाछ ।
    • 4just; only; भर्खरै ; अघि नै ;
      • ,He has just come back from a foreign country. हालै (/ भर्खरै / हिजोआज नै) ऊ विदेशबाट फर्केको छ ।
      • It was reported on TV only a few minutes ago. अहिले भर्खरै टिभीमै भन्दैथियो ।
      • He has just (this minute) gone out for a walk. उहाँ भर्खर डुल्न जानुभयो ।

※「つい」を含む、その他の「合成語ならびに慣用表現」