- 足
テーブルの足 the leg of a table; टेबलको खुट्टा
- 頭
頭をテーブルにぶつけた She hit her head on the table. उसले टाउको टेबलमा ठोक्काई ।
- 有りとあらゆる
有りとあらゆる贅沢品が所狭しとテーブルに並べられていた Luxuries of every kind loaded the table. हर किसिमका विलासी चिजबीचहरूले टेबल भरिभराउ भयो ।
- 合わせる
この場所に合わせてテーブルを作ってください Make a table to fit into this space. यहीँ ठाउँमा सुहाउने एउटा टेबल बनाइदिनुस् न ।
- 上
上の階で物が壊れる音がして,天井が落ちてくるのではないかと心配になり,テーブルの下に飛び込んだ I dived under a table as the sound of things crashing on the floor above made me afraid the ceiling would come down. माथिल्लो तलामा सामानहरू जोड जोडसित बज्रिरहेको आवाज सुन्ने बित्तिकै छत नै तल खस्ने त होइन भन्ने डरले म फुत्त उफ्रेर टेबुलमुनि लुकें ।
- 打ち合う
上の階で物が激しく打ち合う音がして,天井が落ちてくるのではないかと心配になり,テーブルの下に飛び込んだ I dived under a table as the sound of things crashing on the floor above made me afraid the ceiling would come down. माथिल्लो तलामा सामानहरू जोड जोडसित बज्रिरहेको आवाज सुन्ने बित्तिकै छत नै तल खस्ने त होइन भन्ने डरले म फुत्त उफ्रेर टेबुलमुनि लुकें ।
- 打ち付ける
頭をテーブルに打ち付けた She hit her head on the table. उनले टाउको टेबलमा ठोक्काईन् ।
- 大きさ
ちょうど良い大きさのテーブル a table of the just right size; ठिक्कको (साइजको) टेबल
- 落ちる/堕ちる/墜ちる
上の階で物が激しく打ち合う音がして,天井が落ちてくるのではないかと心配になり,テーブルの下に飛び込んだ I dived under a table as the sound of things crashing on the floor above made me afraid the ceiling would come down. माथिल्लो तलामा सामानहरू जोड जोडसित बज्रिरहेको आवाज सुन्ने बित्तिकै छत नै तल खस्ने त होइन भन्ने डरले म फुत्त उफ्रेर टेबुलमुनि लुकें ।
- 同じ
これら二つのテーブルは同じ製品だ These two tables are identical. यी दुई टेबल एकसमान छन् ।
- 重み
重みであのテーブルは潰れかけている That table is beginning to yield under that heavy weight. भारी बोझले टेबल भाँचिन लागेको छ ।
- 階
上の階で物が壊れる音がしてテーブルの下に飛び込んだ I dived under a table as the sound of things crashing on the floor above. माथिल्लो तलामा सामानहरू जोड जोडसित बज्रिरहेको आवाज सुन्ने बित्तिकै म फुत्त उफ्रेर टेबुलमुनि लुकें ।
- 会話
テーブルでの会話 table-chat; टेबुल-गफ
- -掛ける
重みであのテーブルが潰れ掛けている That table is beginning to yield under that heavy weight. भारी बोझले टेबल भाँचिन लागेको छ ।
- がたつく
がたつくテーブル a shaky table; कटकटाउने टेबल ; कटकट गर्ने टेबल
- カバー
テーブルカバー a tablecloth; टेबुलपोस ; टेबलको आवरण ; तन्ना
- 脚部
テーブルの脚部 the legs of a table; टेबलको खुट्टा
- 綺麗/奇麗
彼はテーブルを綺麗にした He cleared (/ cleaned) the table. उसले टेबल सफा गऱ्यो ।
- 空間
テーブルが部屋の空間を独占した The table took up a lot of space in the room. टेबलले कोठाको धेरै ठाउँ ओगटेको (/ लिएको / ढाकेको) छ ।
- ぐらぐら
ぐらぐらのテーブル a wobbly (/ rickety) table; हल्लिने टेबल
- クロース
〔布地〕cloth; कपडा ; अम्बर ; आच्छाद ;〔本の装丁用の布〕book cloth; गत्ता ;〔テーブルクロース〕a tablecloth; टेबुलको ढकनी ;
- 腰高
腰高なテーブル a high table; अग्लो (/ कम्मरभन्दा अग्लो) टेबल
- 御馳走
御馳走は手付かずでテーブルの上にあった The dinner was left untouched on the table. टेबलको खाना कसैले छोएको थिएन ।
- ことり
テーブルの上にグラスをことりと置いた I put the glass down on the table with a clink. मैले टेबलमा एउटा कप टक्क राखेँ ।
- 壊れる/毀れる
上の階で物が壊れる音がして,天井が落ちてくるのではないかと心配になり,テーブルの下に飛び込んだ I dived under a table as the sound of things crashing on the floor above made me afraid the ceiling would come down. माथिल्लो तलामा सामानहरू जोड जोडसित बज्रिरहेको आवाज सुन्ने बित्तिकै छत नै तल खस्ने त होइन भन्ने डरले म फुत्त उफ्रेर टेबुलमुनि लुकें ।
- ざらざら
豆がざらざらとテーブルにこぼれた The beans spilled on the table with a rattling sound.
- シーツ
a (bed) sheet; चादर ; तन्ना *テーブルやベッドの; बेडसिट beD-siT *ネ英;
- 下
上の階で物が激しく打ち合う音がして,天井が落ちてくるのではないかと心配になり,テーブルの下に飛び込んだ I dived under a table as the sound of things crashing on the floor above made me afraid the ceiling would come down. माथिल्लो तलामा सामानहरू जोड जोडसित बज्रिरहेको आवाज सुन्ने बित्तिकै छत नै तल खस्ने त होइन भन्ने डरले म फुत्त उफ्रेर टेबुलमुनि लुकें ।
- 染みる
ソースが白いテーブルクロスに染みた The sauce sank into the white tablecloth. रस सेतो टेबलपोसभित्र पस्यो ।
- 心配
天井が落ちてくるのではないかと心配になり,テーブルの下に飛び込んだ I dived under a table as I was afraid the ceiling would come down. छत नै तल खस्ने त होइन भन्ने डरले म फुत्त उफ्रेर टेबुलमुनि लुकें ।
- 処格
テーブルの上に本がある टेबलमा पुस्तक छ । *टेबलमा が処格
- スペース
テーブルが部屋のスペースを独占した The table took up a lot of space in the room. टेबलले कोठाको धेरै ठाउँ ओगटेको (/ लिएको / ढाकेको) छ ।
- 贅沢
ありとあらゆる贅沢品が所狭しとテーブルに並べられていた Luxuries of every kind loaded the table. हर किसिमका विलासी चीजबीचहरू टेबल भरिभराउ हुन्थ्यो ।
- 製品
これら二つのテーブルは同一の製品だ These two tables are identical. यी दुई टेबल एकसमान छन् ।
- 正方形
正方形のテーブル a square table; वर्गकार परेको टेबल ; वर्गको आकार भएको टेबल
- 折角
母が折角作ったご馳走がテーブルの上で冷たくなっている The dinner my mother prepared so carefully is getting cold on the table. आमाले दु:ख गरेर तयार पारेका खाना टेबलमा चिसो भएछ ।
- 占有
テーブルが部屋を占有した The table took up a lot of space in the room. टेबलले कोठाको धेरै ठाउँ ओगटेको (/ लिएको / ढाकेको) छ ।
- 掃除
彼はテーブルを掃除した He cleared the table. उसले टेबल सफा गऱ्यो ।
- ソース
ソースが白いテーブルクロスにしみた The sauce sank into the white tablecloth. रस सेतो टेबलपोसभित्र पस्यो ।
- ターン
ターンテーブル
- ダイニング
ダイニングテーブル
- タイム
タイムテーブル
- 談話
〔会話〕a talk; a conversation; बात ; बातचित ; आपसी कुराकानी ; भेटवार्ता ; बार्तालाप ; टेबुलगफ *テーブルを囲んだ;
- チャージ
テーブルチャージ a cover charge; चार्ज *ネ英; शुल्क
- 丁度
丁度良い大きさのテーブル a table of the just right size; ठिक्कको (साइजको) टेबल
- 塵
テーブルの塵を払う dust a table; टेबलको धूलो झर्नु
- 使える
このテーブルはまだ使える This table is still usable. यो टेबल अझै प्रयोग गर्न सकिन्छ ।
- 潰れる
重みであのテーブルが潰れかけている That table is beginning to yield under that heavy weight. भारी बोझले टेबल भाँचिन लागेको छ ।
- 積もる
テーブルにはほこりが積もっていた The table was covered with dust.; Thick dust lay on the table. टेबल धूलोले धपक्कै ढाकेको थियो । ; टेबलमाथि धूलैधूलो भएको थियो । ; टेबलमा धूलोले ढाकेको थियो ।
- 手付かず
ごちそうは手付かずでテーブルの上にあった The dinner was left untouched on the table. टेबलको खाना कसैले छोएको थिएन ।
- 天井
上の階で物が激しく打ち合う音がして,天井が落ちてくるのではないかと心配になり,テーブルの下に飛び込んだ I dived under a table as the sound of things crashing on the floor above made me afraid the ceiling would come down. माथिल्लो तलामा सामानहरू जोड जोडसित बज्रिरहेको आवाज सुन्ने बित्तिकै छत नै तल खस्ने त होइन भन्ने डरले म फुत्त उफ्रेर टेबुलमुनि लुकें ।
- 同一
これら二つのテーブルは同一の製品だ These two tables are identical. यी दुई टेबल एकसमान छन् ।
- 独占
テーブルが部屋を独占した The table took up a lot of space in the room. टेबलले कोठाको धेरै ठाउँ ओगटेको (/ लिएको / ढाकेको) छ ।
- 所/処
ありとあらゆる贅沢品が所狭しとテーブルに並べられていた Luxuries of every kind loaded the table. हर किसिमका विलासी चीजबीचहरू टेबल भरिभराउ हुन्थ्यो ।
- 飛び込む
上の階で物が壊れる音がして,天井が落ちてくるのではないかと心配になり,テーブルの下に飛び込んだ I dived under a table as the sound of things crashing on the floor above made me afraid the ceiling would come down. माथिल्लो तलामा सामानहरू जोड जोडसित बज्रिरहेको आवाज सुन्ने बित्तिकै छत नै तल खस्ने त होइन भन्ने डरले म फुत्त उफ्रेर टेबुलमुनि लुकें ।
- 取る
テーブルが部屋のスペースを取った The table took up a lot of space in the room. टेबलले कोठाको धेरै ठाउँ ओगटेको (/ लिएको / ढाकेको) छ ।
- 並べる
ありとあらゆる贅沢品が所狭しとテーブルに並べられていた Luxuries of every kind loaded the table. हर किसिमका विलासी चीजबीचहरू बाट टेबल भरिभराउ हुन्थ्यो ।
- -に
テーブルにはほこりが積もっていた The table was covered with dust.; Thick dust lay on the table. टेबल धूलोले धपक्कै ढाकेको थियो । ; टेबलमाथि धूलैधूलो भएको थियो । ; टेबलमा धूलोले ढाकेको थियो ।
- -の
テーブルのラップトップで仕事をしている He is working on his laptop computer at his desk. तिनी आफ्नो टेबुलमा (भएको) ल्यापटपमा काम गर्दैछन् । *टेबुलको ल्यापटपとするよりも適切
- 激しい
上の階で物が激しく打ち合う音がして,天井が落ちてくるのではないかと心配になり,テーブルの下に飛び込んだ I dived under a table as the sound of things crashing on the floor above made me afraid the ceiling would come down. माथिल्लो तलामा सामानहरू जोड जोडसित बज्रिरहेको आवाज सुन्ने बित्तिकै छत नै तल खस्ने त होइन भन्ने डरले म फुत्त उफ्रेर टेबुलमुनि लुकें ।
- 払い落とす
テーブルクロスのパンくずを払い落とした I brushed (/ shook) the crumbs off the tablecloth. मैले टेबलको कपडा टकटक्याएर टुक्राटाक्री हटाएँ (/ झारेँ) ।
- 麺麭/パン
テーブルクロスのパンくずを払い落とした I brushed (/ shook) the crumbs off the tablecloth. मैले टेबलको कपडा टकटक्याएर टुक्राटाक्री हटाएँ (/ झारेँ) ।
- 引き出し/引出し
テーブルの引き出し a drawer in a table; टेबलको घर्रा
- 独り占め
テーブルが部屋を独り占めした The table took up a lot of space in the room. टेबलले कोठाको धेरै ठाउँ ओगटेको (/ लिएको / ढाकेको) छ ।
- 拭き取る
テーブルの汚れを拭き取った He wiped out the dirt on the table. उसले टेबुलको फोहोर पुछपाछ गऱ्यो । ; उसले टेबुलको फोहोर कपडाले दलेर हटायो ।
- 布巾
〔食器用の〕a dish towel; a tea towel (/ cloth); कपडा ; रुमाल ; अँगोछा ;〔テーブルの〕a dishcloth; रुमाल ; अँगोछा ; टेबल पुछ्ने कपडा ;
- 拭く
手(テーブル)を拭く仕事 wiping hands (table); हात (टेबल) पुछाइ
- 打つ/撃つ
彼女は頭をテーブルに打った She hit her head on the table. उनले टाउको टेबलमा ठोक्काइन् (/ चुटिन्) ।
- 打付ける
頭をテーブルに打付けた She hit her head on the table. उसले टाउको टेबलमा ठोक्काई ।
- 隔てる
彼らはテーブルを隔てて向かい合った They sat across the table from each other. तिनीहरू बीचमा टेबल राखेर बसे ।
- 縁
テーブル(崖)の縁 the edge of a table (cliff); टेबलको (भिरको) छेउ
- 埃
テーブルには埃が積もっていた The table was covered with dust.; Thick dust lay on the table. टेबल धूलोले धपक्कै ढाकेको थियो । ; टेबलमाथि धूलैधूलो भएको थियो । ; टेबलमा धूलोले ढाकेको थियो ।
- 真四角
真四角のテーブル a square table; वर्गकार टेबुल
- 丸
丸テーブル
- 向かい合う
彼らはテーブルを隔てて向かい合った They sat across the table from each other. तिनीहरू बिचमा टेबल राखेर बसे ।
- 専ら
テーブルが部屋を専らにした The table took up a lot of space in the room. टेबलले कोठाको धेरै ठाउँ ओगटेको (/ लिएको / ढाकेको) छ ।
- 良い/好い
ちょうど良い大きさのテーブル a table of the just right size; ठिक्कको (साइजको) टेबल
- 四つ足
四つ足のテーブル a four-legged table; चौखुट्टे (/ चार खुट्टे / चौपाया) टेबल
- ラウンド
ラウンドテーブル
- ラップトップ
テーブルのラップトップで仕事をしている He is working on his laptop computer at his desk. तिनी आफ्नो टेबुलमा (भएको) ल्यापटपमा काम गर्दैछन् ।