- 足
怪我した足はまだ触ると痛い His injured leg is still tender. उसको चोट लागेको खुट्टा छुँदा अझै दु:ख्छ ।
- 頭
頭が痛いよ My head aches.; I have a headache. मेरो कपाल (/ टाउको) दुख्यो ।
- 一撃
彼は泥棒にあって手痛い一撃を食らった The robbery was a severe blow to him. चोरी भएकोले उसलाई ठूलो धक्का (/ आघात / मर्म) पऱ्यो ।
- 偉そう
あまり偉そうにしていると痛い目に遭わせるぞ You’ll pay for your cheekiness. धेरै मात्तिस् भने म तेरो पूजा गर्छु ।
- 我慢
痛いだろうがちょっと我慢して! It must hurt; but just hang on for a minute. दुख्छ तर एकछिन पर्ख है ।
- 体
体の痛いところに油を塗った I rubbed oil on a painful spot. जिउ दुखेको ठाउँमा तेलले मालिस गराइयो ।
- 関節
冷えで関節が痛い The chill (/ cold) made my joints painful. चिसोले शरीरको जोर्नी दुख्यो ।
- 怪我
怪我した足はまだ触ると痛い His injured leg is still tender. उसको चोट लागेको खुट्टा छुँदा अझैं दुख्छ ।
- 堪える
痛いだろうがちょっと堪えて! It must hurt, but just hang on for a minute. दुख्छ तर एकछिन पर्ख है ।
- 転ぶ
転んだので右ひざが痛い My right knee is aching because I fell down. लडेकोले मेरो दाहिने गोडो दुख्यो ।
- 触る
怪我した足はまだ触ると痛いHis injured leg is still tender. उसको चोट लागेको खुट्टा छुँदा अझैं दुख्छ ।
- 弱点
〔弱み〕a weak point; a weakness; कमजोरी ; कमीकमजोरीहरू ; दुर्बलता ; त्रुटि(हरू) ;〔欠点〕a shortcoming; a defect; दोष ; कमजोरी ; त्रुटि ; कमी ;〔痛いところ〕a sore spot; सुधार्नुपर्ने कुरा ;
- ずきずき
頭がずきずき痛い My head throbs terribly.; I have a racking (/ splitting) headache. टाउको टनटन (/ टनकटनक) दुख्छ ।
- 少し
頭が少し痛い I have a slight headache. अलिकति टाउको दुःख्दैछ ।
- 背中
背中が痛いので腰を丸めて歩いた He hunched because his back ached. पिठिउँ (/ ढाड) दुखेकोले कुप्री परेर हिँडेको छ ।
- ちくり
そう言われると耳がちくりと痛いね Your words make me wince.; Your words hit a sore spot. तिम्रो त्यो शब्दले मलाई च्यास्स (/ चसक्क) घोच्यो ।
- 何の
それはもう痛いの何のって Oh, how it hurt!; Did it ever hurt! कस्तो (/ कत्ति) दुःख्यो !
- 塗る
体の痛いところに油を塗った I rubbed oil on a painful spot. जिउ दुखेको ठाउँमा तेलले मालिस गराइयो ।
- 喉/咽
喉が痛い have a sore throat; घाँटी (/ घाँटीमा) दुख्नु
- 歯
歯が痛い I have a toothache. मेरो (/ मलाई) दाँत दुःख्यो ।
- 腹
腹が痛い I have a stomachache. पेट दुख्यो ।
- 冷え
冷えで関節が痛い The chill (/ cold) made my joints painful. चिसोले शरीरको जोर्नी दुख्यो ।
- 膝
転んだので右膝が痛い My right knee is aching because I fell down. लडेकोले मेरो दाहिने गोडो दुख्यो ।
- 未だ
怪我した足は未だ触ると痛いHis injured leg is still tender. उसको चोट लागेको खुट्टा छुँदा अझै दुख्छ ।
- 丸める
背中が痛いので腰を丸めて歩いた He hunched because his back ached. पिठिउँ (/ ढाड) दुखेकोले कुप्री परेर हिँडेको छ ।
- 右
転んだので右ひざが痛い My right knee is aching because I fell down. लडेकोले मेरो दाहिने गोडा दुख्यो ।
- 耳
耳の痛いことを言われた Her criticism of me really hit the mark. उसले भनेको कुराले मरो कान खायो (/ दुखायो) ।
- 見る/観る
痛い目を見る have a terrible experience; दुःख पाउनु (/ भोग्नु)
- 猛烈
猛烈に痛い頭痛 raging headache; टाउकोको ज्यादै पीडादायक दुखाइ
- 横腹
横腹が痛い I have a pain in my side. मलाई काखीमा दुख्छ ।
- 脇腹
脇腹が痛い I have a pain in my side. मलाई काखीमा दुख्छ ।
- 割れる
頭が割れるように痛い I have a splitting headache. मेरो टाउको फुट्नै लागेको जस्तो दुखेको छ ।