検索文字:どんな

  • どんな【どんな】
    • 1कुन ; कुन कुन ; कस्तो ; के–कस्ता ;
      • in whatever way; यथा ; जसरी भए पनि ; जस्तो तरिकाले गर्दा पनि
      • by hook or by crook; anyhow; जिनतिन jin-tin / जेनतेन jen-ten ; धम्मरधुस dhammar-dhus ; जे गरे पनि
      • be devoted to one's work by hook or crook; काममा धम्मरधुस (/ भरमग्दुर / निरन्तर) लाग्नु
      • How else would you do it? अर्को कुन तरीकाले गर्न सक्छौ ?
      • How can (we make) it last? कुन कुन ढंगमा स्थायी बनाउनसक्छ ?
      • What kind of lesson can we get from here? हामी यहाँबाट कस्तो पाठ सिक्छौं ?
      • Let me see how youll figure it out. तिमीले कसरी हिसाब गर्छौ हेरूँ ।
      • This is much more important than any other job. यो अरू कुनै पनि कामभन्दा धेरै महत्त्वपूर्ण छ ।
      • What kind of meetings? कस्तो सभा ?
      • What does the Nepali word teachermean? नेपाली भाषामा “गुरू“ भन्ने शब्दबाट के बोध हुन्छ ?
      • What is he like?; What kind of person is he? ऊ कस्तो किसिमको मान्छे हो ?
      • ,Rohit, every one knows how wishy-washy Rahul is these days. हेर् रोहित, आजकल राहुल कस्तो छ, सबैलाई थाह छ ।
      • What kind of freedom are you looking for? कस्तो स्वतन्त्रता खोजोको ?
    • 2कुनैजे / जुनसुकै भए पनि ; जस्तो सुकैपनि ;
      • no matter when; whenever; कहिल्यै पनि ; कुनै बेलामा पनि
      • at any cost; जस्तोसुकै मूल्य चुकाएर भए पनि ;
      • no matter what area; जुनसुकै क्षेत्रमा होस् ,
      • I don't care how you do it.; You may do it however you like. तिमीले जसरी (/ जस्तो तरिकाले) गरे पनि हुन्छ ।
      • no matter where; wherever; जस्तो सुकै ठाउँमा
      • in no matter what situation; स्थिति जस्तोसुकै होस्,
      • no matter what happens; whatever happens; no matter how; जसरी भए पनि
      • no matter what; whatever; जुनसुकै भए तापनि
      • He can turn his hands to all sorts of jobs. उसले सबै किसिमको काम गर्न सक्छ ।
      • I will by no means forsake you. म तिमीलाई कुनै रीतिले छोड्नेछैनँ ।