検索文字:共に

  • ともに【共に】
    • 1with; together; सँग ; सँगै ; साथ ; समेत ; मित्र ; सहित ; को साथमा ; एकत्र ; एकट्ठा ;
      • with a full trust; पूरा भरोसासहित
      • Everyone has got together. सबै (जना) जम्मा (/ भेला) भयो ।
      • He is on our side. उहाँ हामीतर्फ (/ हाम्रो साथमा) हुनुहुन्छ ।
      • Ill go with you. म तिमीसँग (/ तिमीसित) जान्छु ।
      • A trees shadow moves with the sun. रूखको छाया घामकै दिशातिर हिँड्छ ।
      • Rejoice with people who rejoice; weep with people who weep. आनन्द गर्नेहरूसँग आनन्द गर, रुनेहरूसँग रोओ ।
      • Please accept this letter and our warm greetings. यस पत्रका साथ हाम्रो न्यानो प्रेमको अभिव्यक्ति स्वीकार्नुहोस् ।
      • The day I spent with you today became an unforgettable (/ a lasting) memory for me. तपाईंसँगको आजको दिन धेरै बहुमूल्य भयो । अविस्मरणीय सम्झना भयो ।
      • The sower and the reaper rejoice together. छर्ने र काट्ने एकसाथ रमाउँछन् ।
      • 3The king hurried down to the woods with his three thousand men. राजा तीन हजार चुनेका मासिसहरू आफ्नो साथमा लिएर झट्टै वनमा झरे ।
    • 2both; and; दुवै ; तथा ;
      • 25She and I are both twenty-five years old. उनी र म दुवै पनि २५ उमेरका हौं ।
      • 2Both of them failed in (/ Neither of them could pass) the examination. जाँचमा दुईटै फेल भएछन् । ; जाँचमा दुईटा सँगै फेल भएछन् ।
    • 3/…
      • Do you rise with the sun? तिमी बिहान सबेरै उठ्छौ ?
      • As people get older, they usually get shorter. उमेर ढल्कँदै गएपछि मानिसहरू अक्सर होचा हुन्छन् ।