- 開く
戸が開かない The door will not open. ढोका खुल्दैन (/ उघ्रँदैन) ।
- 開けっ放し/明けっ放し
戸を開けっ放しにしておく leave a door open; ढोका खुलै (/ ह्वाङ्ङै) छोड्नु
- 開け放す
戸を開け放したままにする leave (/ keep) the doors open; ढोका खुल्लै छोड्नु
- 開け払う/明け払う
部屋の戸や窓を開け払った I opened the doors and windows wide. मैले पूरै ढोका र झ्याल खोलें ।
- 開ける
戸を開けたままにするな Don't leave the door open. ढोका खुल्लै नछोड्नु (/ नराख्) ।
- 遊び
戸外の遊び outdoor games; बाहिरी खेल
- 当てる
戸に耳を当てた He pressed his ear against the door. कान ढोकामा ठोकियो ।
- 網戸
網戸
- 家
家の人 〔戸主〕a householder; घरधनी ; घरपटी ; घरबेटी ; घरवाला ; घर–मालिक ;〔貸家の〕a landlord; घर–मालिक, 女 a landlady; घर–मालिक्नी
- 移籍
〔戸籍を移す〕transfer one's registration; दर्ता सार्नु ;〔所属をかわる〕be traded to another team; अर्को टोलीमा सर्नु ;
- 一戸
一戸建て
- 井戸
狭い井戸 a narrow well; साँघुरो कुवा
- 入り口/入口
an entrance; a way in; प्रवेशद्वार ; प्रवेश-ढोका ; नाका ; मुख ; सँघार ;〔戸口〕a door (way); ढोका ; प्रवेश–ढोका ;
- いる
戸は閉まっている The door is shut. ढोका बन्द छ (/ रहेछ) । *बन्द हुँदैछ とは言わない
- 内側
戸は内側に開きます The door opens inward(s) (/ to the inside). ढोका भित्रपट्टि खुल्छ ।
- 表
〔屋外/戸外〕outside; बाहिर ;
- 下りる
戸は錠が下りている The door is locked. ढोकामा ताला लाइएको छ ।
- 下ろす
戸の錠を下ろす lock a door; ढोकामा ताला (/ ताल्चा) लाउनु (/ मार्नु)
- 鍵
戸の鍵を掛ける(開ける) lock (unlock) the door; ताल्चा मार्नु ; चाबी (/ ताला) लगाउनु (खोल्नु)
- 隠し
隠し戸
- 陰/蔭
戸の陰にだれかいる There is someone behind the door. ढोकाको पछाडि कोही छ ।
- 掛け金
戸の掛け金を掛ける(外す) latch (unlatch) a door; चुकुल (/ छेस्किनी) लाउनु (/ तान्नु)
- かたかた
風で戸がカタカタいっている The wind is rattling the doors. हावाले ढोकाहरू खटखटाउँदैछन् (/ खटखट गर्दैछन्) ।
- ガタガタ
男は戸をがたがたさせた The man rattled the door. पुरुषले ढोका घचघच्यायो ।
- がちゃがちゃ
彼は窓や戸をがちゃがちゃと閉めた He slammed all the doors and windows. उसले सबै झ्यालढोका ड्यामड्याम (/ ड्यामडुम / ठ्यामठ्याम) लगायो ।
- がちゃん
〔壊れるほどの強烈な打撃/衝突〕smash; crash; फ्वाक्क ; फ्याङ्ङ ; चऱ्यामचुरुम *粉々になる音;〔強く戸や窓を閉める音〕slam; crash;〔機械の作動する音〕clunk; chunk; chonk
- 格好/恰好
彼女はみっともない恰好で戸口に現れた She appeared at the door looking disheveled. उनी बेढंगी कोरीबाटीमा ढोकामा देखा परिन् ।
- 竈/釜戸
竈/釜戸
- からから
井戸がからからになった The well has run dry. इनार सुक्यो ।
- ガラス
ガラス戸(窓)
- ガラス張り
ガラス張りの戸 a glazed door; सिसाको (/ काँचको) ढोका
- からりと
からりと戸を開ける fling (open) a sliding door; भ्याङ्ग (/ भ्वाङ्ग) ढोका उघार्नु
- がらりと
がらりと戸を開ける fling (open) a sliding door noisily; भ्याङ्ग (/ भ्वाङ्ग) ढोका उघार्नु
- がんがん
がんがんと戸をたたく knock on (/ at) the door. ढोका घचघच्याउनु (/ दुङ्ग-दुङ्ग गर्नु / ठकठक गर्नु)
- ぎーっ
ぎーっと木戸が開いた The wooden gate opened with a creak. काठको गेट खोल्दा चुइँकियो (/ चुइँ गऱ्यो) ।
- 傷/疵/瑕
〔品物の〕a flaw; a defect; खुन ; त्रुटि ; कमी ; दोष ; क्षति ; बूँद *小さな;〔果物の〕a bruise; चोट ; दाग ; खुन ;〔瀬戸物などの〕(ひび)a crack; चिरो ;〔欠け目〕a chip; काटेका (/ फुटेको) टुक्रा ;
- きっちり
きっちり戸を閉める shut the door tight; ढोका ठ्याम्म (/ ठ्याप्प / ठ्याक्क) लगाउनु (/ थुन्नु)
- 際
彼は井戸の際に座って女に話し掛けた उहाँले इनारको डीलमा बसेर एउटी आइमाईलाई भन्नुभयो ।
- 口
人の口に戸はたてられぬ People will talk. मान्छे बोल्छ । ; मानिसको मूख थुन्नसक्दैन ।
- 汲み上げる
井戸の水を汲み上げる draw water from a well; इनारको पानी तान्नु
- 汲む
井戸の水を汲む draw water from a well; इनारको पानी तान्नु *昔ロープで引き揚げたことが所以.電気ポンプでも汲み上げても तान्नु を使う
- 繰る
雨戸を繰る open the shutters; सटर खोल्नु
- 下段
戸棚の下段にペンがある There is a pen on a lower step of the cabinet. दराजको तल्लो खण्डमा (/ तहमा / खानामा) कलम छ ।
- 原簿
〔会計の〕a ledger; बहीखाता ; हिसाबबही ; खाता ; आबर्जे ;〔登記/戸籍の〕the original register; रजिस्टर *ネ英; आबर्जे ;
- -戸
-戸
- 格子
格子戸
- 戸外
戸外スポーツ
- 枯渇
日照り続きで井戸が枯渇した A long drought dried up the well. / The well ran dry after a long spell of dry weather. खडेरीले (/ सुक्खाले) इनार सुक्यो (/ खाली भयो) ।
- 国勢
a national census; राष्ट्रिय जनगणना ; घरदर *戸別調査;
- 戸主
戸主
- 戸籍
戸籍謄本
- こつこつ
戸をこつこつたたく knock (/ tap) at (/ on) the door; ढोका ठकठक (/ ट्वाकट्वाक) गर्नु ; ढकढक्याउनु *「どんどん」に近い
- ことこと
戸をことこととたたく rap on a door; ढोका टकटकाउनु ; ढोकामा टकटक लगाउनु
- 戸別
戸別訪問
- こんこん
こんこんと戸をたたく者がいた Someone knocked on the door. कसैले ढोका घचघच्यायो (/ ठकठक गऱ्यो) ।
- 戸数
戸数を数えること counting houses; घरगन्ती ; घरदर
- 桟
〔戸じまり用の〕a bolt; चुकुल ; आग्लो ; छिड्की ; तगारो ;
- 自然
戸が自然に開いた The door opened by itself. ढोका आफै (/ एक्लै) खुल्यो ।
- 室外
〔部屋の外〕outside a room; बाहिर हुने ;〔戸外の〕outdoor; out-of-door; बाहिर हुने ;
- 自動
戸が自動的に開いた The door opened by itself. ढोका आफै (/ एक्लै) खुल्यो ।
- 締め切る
戸をぴったりと締め切っておく keep a door tightly shut; ढोकालाई ढप्प (/ ढयाप्प) थुनिराख्नु (/ बन्द राख्नु)
- 締め出す
〔門/戸を閉めて入れない〕shut (/ lock)~out;
- 閉める
戸を閉める shut (/ close) the door; ढोका लाउनु (/ बन्द गर्नु)
- シャッター
〔よろい戸〕a shutter; सटर / शट्अ *ネ英;
- 就職
兄は神戸で就職し,兄の家族も神戸に出てきた My brother moved to Kobe with his family because of his work. मेरो दाइ कामको सिलसिलामा आफ्नो परिवारसित कोबे सर्नुभयो।
- 錠
〔戸締りの金具〕a lock; साँचो ; चाबी ; चुकुल *ラッチ;〔南京錠〕a padlock; ताल्चा ; ताला ;
- 将軍
a general; प्रधान सेना ; सेनापति ; जनरल / जर्नेल *ネ英;〔江戸幕府の〕a shogun; (जापानको) स्योगुन ;
- 抄本
〔戸籍の〕an abridged copy of one's family register; परिवार दर्ताको प्रतिलिपि ;
- 錠前
戸に錠前を掛ける lock a door; ढोकामा ताला लाउनु (/ मार्नु)
- 食堂
食堂兼台所 a dining kitchen; भान्सा / भान्छा *釜戸などのある部屋
- 食器
食器(戸)棚
- 少し
戸が少しだけ開いていた The door was ajar. ढोका अलिकति खुला भएको थियो ।
- 籍
〔戸籍〕one's family register; सूची ; सूची राख्ने खाता ; रजिस्टर *ネ英; यंजीकरण ;
- 瀬戸際
病人の状態は瀬戸際だ The patient’s condition is critical. रोगीको अवस्था नाजुक छ ।
- 瀬戸物
私には瀬戸物の良し悪しは分からない I am no judge of ceramics. म माटोको भाँडाको न्याय गर्न सक्दिनँ ।
- 狭い
狭い井戸 a narrow well; साँघुरो कुवा
- 全戸
全戸
- 外
〔戸外/屋外〕 बाहिर baahira ;
- 叩く/敲く
戸をこんこん叩く nock on (/ at) the door; ढाका घचघच्याउनु ; ढोका दुङ्ग–दुङ्ग (/ ठकठक) गर्नु ; ढोका ट्याकट्याक (/ ट्वाकट्वाक) हिर्काउनु
- 立つ
戸が立っている The door is shut (/ closed). ढोका बन्द छ ।
- 建具
a joiner; च्यान्टे कर्मी ; मिस्त्री ; सिकर्मी ;〔戸/障子の〕a door carpenter; ढोकाको बोसी ;
- 立てる
戸を立てる close (/ shut) the door; ढोका थुन्नु (/ थुनिनु / बन्द गर्नु)
- 黙る
彼らは反撃して失われた井戸を取り返すのではなく,黙っていることにしたRather than fight back and repossess their lost well, they chose to remain silent about the matter. तिनीहरूले लडाइँ गरेर खोसिएको इनार ल्याउनुभन्दा चुपचाप बस्ने निर्णय गरे ।
- 段
戸棚の下の段にペンがある There is a pen on a lower step of the closet. दराजको तल्लो खण्डमा (/ तहमा / खानामा) कलम छ ।
- 蝶番
戸は蝶番で開く The door opens on hinges. कब्जाले ढोकालाई जोगाउँछ ।
- ちょろっ
戸口をちょろっと横切っていった He slipped past the door. ऊ ढोकाभित्र चुपचाप गयो ।
- 通風
a vent; an air shaft (/ well); हावा पस्ने प्वाल ; घोप्टे *はね上げ戸;
- 摘まみ/撮み
〔戸/引き出しの〕a knob; डल्लो ;〔ラジオなどの調節用の〕a dial; a control; डायल *ネ英; संख्याचक ;
- 出入り口
〔戸口〕a doorway; an entrance; मूल (/ प्रवेश) ढोका ; निकास ;〔入り口の通路〕a gateway; प्रवेशद्वार ; निकास ; बाटो ;
- 手探り
暗闇の中で戸口へと手探りで行った He groped his way to the door in the dark. ऊ अँध्ययारोमा सुमसुम (/ छामछामछुमछुम गरेर) ढोकातिर गयो ।
- 倒壊
100戸以上の家屋が倒壊した Over a hundred houses collapsed (/ were destroyed). सयभन्दा बढी घर भत्किए (/ ढल्यो) ।
- 陶器
〔総称〕earthenware; pottery; भाँडा ; माटाका भाँडाहरू ;〔瀬戸物〕crockery; माटाका भाँडाकुँडा ;〔陶磁器〕chinaware; ceramic ware; चिनियाँ (माटोबाट बनेका) भाँडाकुँडा ;
- 謄本
戸籍謄本 a copy of one's family register; परिवार दर्ताको प्रतिलिपि
- 戸口
戸口番
- 戸棚
戸棚の下の段にペンがある There is a pen on a lower step of the cabinet. दराजको तल्लो खण्डमा (/ तहमा / खानामा) कलम छ ।
- 取っ手
a handle; बिँड ; हातो ; मूठ muuTh ;〔戸/引き出しなどの丸いもの〕a knob; डल्लो बिँड ;〔引き手〕a (drawer) pull; a catch; चुकुल ;〔器物の〕a grip; बिँड ; पकड pakaD ;〔茶わん/水差し/鐘などの〕an ear; मूठ muuTh ;
- 戸柱
戸柱
- 扉
〔戸〕a door; ढोका ; द्धार ; दैलो ;
- 戸惑い
許された出来事に戸惑いを感じる I am puzzled by what has been allowed to happen. त्यो किन हुन दिइएको होला जस्तो मलाई लाग्छ ।
- 戸惑う
戸惑うことなく without hesitation; नहिचकिचाईकन
- 取り返す
彼らは反撃して失われた井戸を取り返すのではなく,黙っていることにしたRather than fight back and repossess their lost well, they chose to remain silent about the matter. तिनीहरूले लडाइँ गरेर खोसिएको इनार ल्याउनुभन्दा चुपचाप बस्ने निर्णय गरे ।
- とん
〔軽くたたく音〕tok; bonk; कट्ट ; कटक्क ; चट्ट ;〔軽く打つ〕tap;〔軽い衝撃音〕bonk; chonk;〔硬い物が軽くぶつかる〕tok; tock;〔戸をたたく〕knock; rap; tap; टक्क / ठक्क ;
- とんとん
とんとんと戸をたたく者がいた Someone knocked on the door. कसैले ढोका घचघच्यायो (/ ठकठक गऱ्यो) ।
- どんどん
どんどんと戸をたたく knock on (/ at) the door. ढोका घचघच्याउनु (/ दुङ्ग–दुङ्ग गर्नु / ठकठक गर्नु)
- 名札
名札を戸口に出す put up a nameplate on the door; ढोकाको अगाडि नेमप्लेट राख्नु
- 南京
戸に南京錠をかける padlock a door; ढोकामा ताल्चा (/ ताला) लगाउनु
- -に
戸口にたたずむ stand at the door; stand in the doorway; ढोकानिर उभिनु
- 握り
〔取っ手〕a handle; बिँड ; हातो ; मूठ muuTh ;〔戸/引き出しなどの丸いもの〕a knob; डल्लो बिँड ;〔引き手〕a (drawer) pull; a catch; चुकुल ;〔器物の〕a grip; बिँड ; पकड pakaD ;〔茶わん/水差し/鐘などの〕an ear; मूठ muuTh ;
- ばーん
彼は全部の窓や戸をばーんばーん閉めた He slammed all the doors and windows. उसले सबै झ्यालढोका ड्यामड्याम (/ ड्यामडुम) लगायो । *開ける時は ड्वाङड्वाङ, ड्वाङड्वाङती
- 端
彼は井戸の端に座って女に話し掛けた He sat at the edge of a well addressing to a woman. उहाँले इनारको डीलमा बसेर एउटी आइमाईलाई भन्नुभयो ।
- ばしーん
〔強打/戸や窓を強く閉めるとき〕slam; ढ्याम्म / ड्याम्म ;
- ばしっと
ばしっと戸を閉める 〔堅く〕shut the door tight; ढोका ढ्याम्म थुन्नु ;〔音をたてて〕shut the door with a bang; bang the door shut; ढोका ढयाम्म थुन्नु
- ばしばし/ぱしぱし
彼は窓や戸を全部ばしばし閉めた He slammed all the doors and windows. उसले सबै झ्यालढोका ड्यामड्याम (/ ड्यामडुम / ठ्यामठ्याम) लगायो ।
- ばしゃん
彼は全部の窓や戸をばしゃんばしゃんと閉めた He slammed all the doors and windows. उसले सबै झ्यालढोका ड्यामड्याम (/ ड्यामडुम) लगायो ।
- 破綻
彼らの結婚は破綻する瀬戸際だ Their marriage is on the rocks. तिनीहरूको विवाह भत्कनै (/ टुट्नै) लागेको अवस्थामा रहेछ ।
- ばたん
〔戸や窓を閉めるとき/強打/衝突〕slam; ढयाम्म ; फ्याङ्ङ ;
- -放し
戸を開けっ放しにする leave the door open; ढोका खुल्ला छोड्नु ; ढोका उदाङ्ग) राख्नु
- 話し掛ける
彼は井戸の端に座って女に話し掛けた He sat at the edge of a well addressing to a woman. उहाँले इनारको डीलमा बसेर एउटी आइमाईलाई भन्नुभयो ।
- ばん/バン
ばんと戸を閉める 〔堅く〕shut the door tight; ढोका टम्म थुन्नु ;〔音をたてて〕shut the door with a bang; bang the door shut; ढोका ढयाम्म थुन्नु
- 番
戸口番 a doorkeeper; ढोके ; मजदूर majduur ; हात
- 半開
半開の戸 a half-open door; आधा खुला ढोका
- 反撃
彼らは反撃して失われた井戸を取り返すのではなく,黙っていることにしたRather than fight back and repossess their lost well, they chose to remain silent about the matter. तिनीहरूले लडाइँ गरेर खोसिएको इनार ल्याउनुभन्दा चुपचाप बस्ने निर्णय गरे ।
- ばんばん
彼は窓や戸を全部ばんばん閉めた He slammed all the doors and windows. उसले सबै झ्यालढोका ड्यामड्याम (/ ड्यामडुम / ठ्यामठ्याम) लगायो । *開ける時は ड्वाङड्वाङ, ड्वाङड्वाङती
- 干上がる
井戸(川)が干上がった The well went (The river ran) dry. इनार (नदी) सुक्यो ।
- 引き立てる
彼女は引き戸を引き立てた She slid the sliding door shut. उसले ढाका घिसारेर (/ तानेर) बन्द गरी ।
- びしっ
びしっと戸を閉める 〔堅く〕shut the door tight; ढोका टम्म थुन्नु ;〔音をたてて〕shut the door with a bang; bang the door shut; ढोका ढयाम्म थुन्नु
- ぴしっ(と)
ぴしっと戸を閉める shut the door with a bang; bang the door shut; ढोका ढ्याम्म (/ टम्म) थुन्नु
- びしびし
彼は窓や戸を全部びしびし閉めた He slammed all the doors and windows. उसले सबै झ्यालढोका ड्यामड्याम (/ ड्यामडुम) लगायो ।
- ぴしゃり
ぴしゃりと戸を閉める〔堅く〕shut the door tight; ढोका ठ्याम्म (/ ठ्याक्क) लगाउनु (/ थुन्नु) ;〔音をたてて〕shut the door with a bang; bang the door shut; ढोका ढयाम्म (/ टम्म) थुन्नु
- 筆頭
〔戸籍の〕the head of a family; मुख्यकर्ता ;〔名簿などの〕the head (of a list)
- 人
人の口に戸はたてられぬ People will talk. मान्छे बोल्छ । ; मानिसको मूख थुन्नसक्दैन ।
- 紐解く/繙く
歴史を紐解くと,人は死という暗い見通しに戸惑いを感じてきた Throughout history, man has stood perplexed before the dark prospect of death. इतिहासका पानाहरू पल्टाएर हेर्ने हो भने, मानिसहरू मृत्युदेखि अलमल्लमा परेका छन् ।
- 開く
戸が開かない The door does not open. ढोका खुल्दैन ।
- ぴんと
ぴんと戸を閉める shut the door with a bang; bang the door shut; ढोका ढ्याम्म (/ टम्म) थुन्नु
- 封臣
江戸政権の封臣 a vassal of the Edo Era; एदो शासनको सामन्ती राजा
- 塞がる
戸口が塞がっている The doorway is blocked. ढोकानिर बन्द भएको छ ।
- 無様/不様
彼女は無様な身なりで戸口に現れた She appeared at the door looking disheveled. उनी बेढंगी कोरीबाटीमा ढोकामा देखा परिन् ।
- 防ぐ
泥棒を防ぐために戸締りを厳重にする fasten the doors securely to protect the house against (/ from) burglars; चोरीबाट जोगिन (/ बचाउन) झ्याल–ढोका सबै राम्ररी थुन्नु
- 札
名札 a name card; नामको चिट्ठा ;〔戸などに張る〕a name plate; नामको पाटी
- 縁
彼は井戸の縁に座って女に話し掛けた He sat at the edge of a well addressing to a woman. उहाँले इनारको डीलमा बसेर एउटी आइमाईलाई भन्नुभयो ।
- フレーム
窓(戸)のフレーム a window frame (doorframe); झ्यालको (ढोकाको) चौकोस (/ फ्रेम)
- 縁
彼は井戸の縁に座って女に話し掛けた He sat at the edge of a well addressing to a woman. उहाँले इनारको डीलमा बसेर एउटी आइमाईलाई भन्नुभयो ।
- 掘り抜き井戸
掘り抜き井戸
- 掘る
井戸を掘る dig a well; इनार खन्नु
- -儘/侭
戸を開けた儘にするな Don't leave the door open. ढोका खुलै नछोड् (/ नराख्) ।
- みっともない
彼女はみっともない恰好で戸口に現れた She appeared at the door looking disheveled. उनी बेढंगी कोरीबाटीमा ढोकामा देखा परिन् ।
- 身形
彼女はぶざまな身形で戸口に現れた She appeared at the door looking disheveled. उनी बेढंगी कोरीबाटीमा ढोकामा देखा परिन् ।
- 向き
彼は向きを変えて戸口に向かった He turned around and headed for the door. ऊ फनक्क फर्केर ढोकातिर गयो ।
- 門戸
門戸
- 譲り合う
戸口で譲り合った They said “After you” to each other at the door. उनीहरू ढोकामा तपाईं जानुस् भनी बाटो दिइरहे ।
- 養父
〔戸籍上の〕an adoptive father; धर्मपिता ;〔育ての父〕a foster father; अभिभारक ; धर्मपिता ; हुर्काउने पुरुष ;
- 善し悪し/良し悪し
私には瀬戸物の善し悪しは分からない I am no judge of ceramics. म माटोको भाँडाको न्याय गर्न सक्दिनँ ।
- レール
〔鉄道/戸などの〕a rail; पटरी ; रेल*ネ英;
- 歴史
歴史をひもとくと,人は死という暗い見通しに戸惑いを感じてきた Throughout history, man has stood perplexed before the dark prospect of death. इतिहासका पानाहरू पल्टाएर हेर्ने हो भने, मानिसहरू मृत्युदेखि अलमल्लमा परेका छन् ।
- 我が物
ついに一戸建ての家を我が物にした He finally got a house of his own. उसले अन्तमा आफ्नै घर पाए ।
- 分かる/判る
私には瀬戸物の良し悪しは分からない I am no judge of ceramics. म माटोको भाँडाको न्याय गर्न सक्दिनँ ।
- 枠
窓(戸)の枠 a window frame (doorframe); चौखुट *窓,扉両方含む; झ्यालको (ढोकाको) चौकोस (/ फ्रेम)
- 笑い上戸
笑い上戸