検索文字:人間

  • にんげん【人間】
    • 1a human being; मानिस (/ मान्छे) *मानव *,मनुष्य ;man; mankind; humankind; मानवजाति ; मानिसजाति ; सहमानवहरू ; लोक ; मानव समुदाय ; मानिसहरू ;
      • the human family; मानव परिवार
      • men on earth; पृथ्वीका मानिसहरू
      • a being that is far more powerful than man; मानिसभन्दा कता हो कता शक्तिशाली अस्तित्व
      • What is man? मानिस (/ मान्छे) के हो ?
      • Every man has his faults.; No man is perfect. कोही पनि सिद्ध छैन । ; मानिस असिद्ध (/ त्रूतिपूर्ण) हुन्छन् ।
      • ,Of course, I may get angry because I'm only human. म पनि मानिस (/ अन्नपानी–रगत–मासु) मात्र हुँ त्यसैले कहिले–काहिँ रिसाउँछु पनि ।
      • human; मानवीय ; मानिसको ; मानवोचित ;humane; दयालु ; कलिलो मनको ;humanity; मानवता ;
        • a human thought; मानविकी *मानवको विचार ;human thinking; मानवीय सोचाइ
        • a human heart; मानवीय (/ मानवी) धदय
        • human affairs; मानिसका कामकुरा ; मानवीय मामिला
        • human rulership(s) (government); मानव शासन(हरू) (सरकार)
        • human nature (behavior); मानव स्वभाव (व्यवहार) ; मानवीय (/ मानवोचित) स्वभाव (व्यवहार)
        • human tradition; the tradition of men; मानिसले बनाएका परम्परा ; मानिसहरूको कुलाचार
        • superhuman power; अलौकिक शक्ति
        • His mistake was only human. उसको गल्ती धेरै मानवोचित छ । ; उसको गल्ती मानिस भएर मात्र गरिने कुरा हो ।
      • inhuman; अमानुषिक ; अमानवीय ;superhuman; अलौकिक ;
        • inhuman crime and violence; अमानवीय अपराध र हिंसा
    • 2
      • a man of character; सज्जन ; चरित्रबलका व्यक्ति ; राम्रो स्वभावको व्यक्ति ;a very mature man; परिपक्व व्यक्ति
      • Im none of these things. म त्यस्तो होइन, बुझिस् ।
      • Think of your dad as the greatest guy in the world. तेरो ड्याड संसारको सबैभन्दा महान व्यक्ति, होइन ?
    • 【合成語ならびに慣用表現】
    • 人間愛
      • human love; भ्रातृत्व ; मानवीय प्रेम ; स्वभाविक स्नेह ;
    • 人間学
      • humanics; मानवशास्त्र ;
    • 人間関係
      • human relations; मानवीय साधन(हरू) (/ सम्बन्धहरू) ;
    • 人間嫌い
      • misanthropy; मानवजातिको शत्रु ;a misanthrope; मानस मन–नपराउने ;
    • 人間社会
      • the human society; मानव समाज ; लोक ;
        • Family is the societys most basic unit. मानव समाजको आधारभूत एकाइ परिवार हो ।
    • 人間性
      • human nature; मानवता ; मानवीय गुण ; मनुष्यत्व ; स्वाभाविक स्नेह ;
    • 人間第一主義
      • humanism; मानववाद *.मानवतावाद)
    • 人道第一主義者
      • a humanist; मानववादी *मानवतावादी)
    • 人間味
      • human nature; मानवता ; मानव (/ मानवीय) स्वभाव (/ गुण) ; मनुष्यत्व ;
        • human kindness; मानवीय दया
        • a warmhearted judge; मानवी (/ मानवीय) हृदय भएको न्यायधीश ; दयालु न्यायधीश
        • They showed us extraordinary human kindness. उनीहरूले हामीप्रति मानवताको नाताले असाधारण दया देखाए ।

※「人間」を含む、その他の「合成語ならびに慣用表現」