- 赤い
赤いサリを切ると彼女の顔がぱっとはえた When she wore a red sari her face looked very nice. रातो साडी लगाँदा उनको अनुहार धपक्क बल्यो ।
- 明かり/灯り
明かりがぱっとついた The light lit up brightly. बत्ती धपक्क बल्यो ।
- 入れる/容れる/淹れる
娘がフライパンに菜っ葉をぱっと入れた Daughter threw the greens into a frying pan. सानीले कराहीमा साग ओइरिन् (/ हालिन्) ।
- 顔
赤いサリを切ると彼女の顔がぱっとはえた When she wore a red sari her face looked very nice. रातो साडी लगाउँदा उनको अनुहार धपक्क बल्यो ।
- 曲芸
大きく揺れる空中ぶらんこから曲芸師がぱっと飛び出し,体を二つに折って見事な宙返りをした An aerialist catapulted from his swinging trapeze, doubled up, and deftly somersaulted in the air. जमिनबाट धेरै माथि झुन्ड्याइएको पिङमा सर्कस कलाकार मच्चिरहयो र अचानक ऊ पिङबाट फुत्रुक्क उफ्रेर जीउलाई डल्लो पार्दै कुशलतासाथ हावामा हुत्तियो ।
- 空中

- 心
互いにぱっと心が通い合った They understood each other instantly. तिनीहरूले आपसी मनको कुरा तुरुन्तै चिने (/ बुझे) ।
- サーカス
大きく揺れる空中ぶらんこからサーカスの曲芸師がぱっと飛び出し,体を二つに折って見事な宙返りをした An aerialist catapulted from his swinging trapeze, doubled up, and deftly somersaulted in the air. जमिनबाट धेरै माथि झुन्ड्याइएको पिङमा सर्कस कलाकार मच्चिरहयो र अचानक ऊ पिङबाट फुत्रुक्क उफ्रेर जीउलाई डल्लो पार्दै कुशलतासाथ हावामा हुत्तियो ।
- サリー
赤いサリを切ると彼女の顔がぱっとはえた When she wore a red sari her face looked very nice. रातो साडी लगाउँदा उनको अनुहार धपक्क बल्यो ।
- すぱっ
斧で丸太をすぱっと割った He chopped a firewood by an ax. उसले बन्चराले मुडामा फ्वाङ्ङ हान्यो । ; उसले बन्चराले मुडा चट्ट (/ छट्ट) छिनायो ।
- 次
次の瞬間に覆っていた雲がぱっと晴れて景色が現われた Suddenly the clouds blotted an entire segment of scenery from view and then lifted just as quickly to reveal it. तुरुन्तै ती मेघले सम्पूर्ण दृश्यलाई डम्मै छेक्यो अनि छिनभरमै हटेर छ्यांङ भयो ।
- 蕾/莟
蕾がぱっと開いた The bud opened (into a flower). कोपिला फक्रक्क फक्रियो (/ फुल्यो) ।
- 飛び出す/跳び出す
大きく揺れる空中ぶらんこから曲芸師がぱっと飛び出し,体を二つに折って見事な宙返りをした An aerialist catapulted from his swinging trapeze, doubled up, and deftly somersaulted in the air. जमिनबाट धेरै माथि झुन्ड्याइएको पिङमा सर्कस कलाकार मच्चिरहयो र अचानक ऊ पिङबाट फुत्रुक्क उफ्रेर जीउलाई डल्लो पार्दै कुशलतासाथ हावामा हुत्तियो ।
- 飛び立つ
鳥がぱっと飛び立った A bird flied up high. चरो सुइँय्य उड्यो ।
- 映える/栄える
赤いサリを切ると彼女の顔がぱっとはえた When she wore a red sari her face looked very nice. रातो साडी लगाउँदा उनको अनुहार धपक्क बल्यो ।
- 晴れる
雲がぱっと晴れて景色が現われた The clouds suddenly lifted and revealed the view. मेघ छिनभरमै हटेर सम्पूर्ण दृश्य छ्यांङ भयो ।
- 光る
〔輝く〕shine; झल्कनु ; चम्कनु ; उज्यालिनु ; टल्कनु ; ज्योति बल्नु (/ दिनु) ;〔またたく〕twinkle;〔きらきら光る〕glitter; चमचम चमक्नु ;〔ぱっと光る〕flash;〔火花を散らすように光る〕sparkle;〔ぬれた感じで光る〕glisten;〔かすかに光る〕gleam; चम्कनु ; ज्योति बल्नु ; तेज निस्कनु ; shining; bright; तेजिलो ; उज्यालो ; उज्ज्वल ; उज्जर ; चहकिलो ; दीप्तिमय ; ज्योतिर्मय ; प्रदीप्त ;〔光らせる〕shine; bright; चम्काउनु ; चम्किलो बनाउनु ;
- 閃く
〔瞬間的にぱっと光る〕flash; अचानकसँग चम्कनु (/ टल्कनु) ;〔きらきら輝く〕glitter; sparkle; चमचम (/ झिमझिम) चम्कनु (/ टल्कनु) ;〔明滅する〕gleam; चम्कनु ;
- 二つ
大きく揺れる空中ぶらんこから曲芸師がぱっと飛び出し,体を二つに折って見事な宙返りをした An aerialist catapulted from his swinging trapeze, doubled up, and deftly somersaulted in the air. जमिनबाट धेरै माथि झुन्ड्याइएको पिङमा सर्कस कलाकार मच्चिरहयो र अचानक ऊ पिङबाट फुत्रुक्क उफ्रेर जीउलाई डल्लो पार्दै कुशलतासाथ हावामा हुत्तियो ।
- 見事
大きく揺れる空中ぶらんこから曲芸師がぱっと飛び出し,体を二つに折って見事に宙返りをした An aerialist catapulted from his swinging trapeze, doubled up, and deftly somersaulted in the air. जमिनबाट धेरै माथि झुन्ड्याइएको पिङमा सर्कस कलाकार मच्चिरहयो र अचानक ऊ पिङबाट फुत्रुक्क उफ्रेर जीउलाई डल्लो पार्दै कुशलतासाथ हावामा हुत्तियो ।
- 燃え広がる
火はぱっと燃え広がった The fire spread rapidly. आगो चोँडै हुरहुरियो (/ हरूरूरू फैलियो ) ।
- 揺れる