- 顎
顎を外す/顎が外れる dislocate one's jaw; च्यापु फुस्किनु (/ खुस्किनु)
- 当たり外れ
当たり外れ
- 当たる
私たちの想像は当たった(外れた) We guessed right (wrong). हाम्रो अनुमान (/ अन्दाज) मिल्यो (मिलेन) । ; हामीले गेस गरेको कुरा मिल्यो (मिलेन) । ; हाम्रो अनुमान (/ अन्दाज) सही साबित भयो (भएन) ।
- 意見
あなたの意見は問題の中心を外れている Your opinion is off (/ beside) the point. तपाईंको अभिप्राय (/ विचार) विषयबस्तुभन्दा (/ मूल विषयभन्दा) बाहिर गएछ ।
- 逸する
〔外れる〕deviate from; कुबाटोमा हिड्नु ; चुक्नु ; देब्रे–दाहिने लाग्नु ; दायाँ–बायाँ लाग्नु ; बिराउनु ; हराउनु ; वोक्रिनु ; छल्नु ; ठीक बाटाबाट हट्नु ; दाहिने देब्रे फर्किनु ; फर्किनु / फर्कनु ; खुकुलो पार्नु ; तर्किनु / तर्कनु ; अलमलिनु ;
- 意図
あなたの意図は問題の中心を外れている Your opinion is off (/ beside) the point. तपाईंको अभिप्राय (/ विचार) विषयबस्तुभन्दा (/ मूल विषयभन्दा) बाहिर गएछ ।
- 大雨
時期外れの大雨で外に出られなかった A downpour at the wrong season stranded me. कुवेलामा पानी ओइरियो (/ अत्यधिक मात्रामा बर्स्यो), बाहिर निस्कन पाइएन ।
- 音
音が外れている歌 song that is out of tune; बेताल
- 海底
船長は海底に食い込んだ錨が外れないことを信じて嵐を乗り切った The captain rode out the storm trusting that the anchor would not lose its grip on the seabed. कप्तानले जहाजको लंगर समुद्रतलमा राम्ररी अल्झाएको सम्झेर तुफानबाट बचे ।
- -から
その子はグループから仲間外れにされていた The boy was excluded from (/ was left out of) the group. केटो समूहबाट एक्ल्याइयो । ; समूहले केटोलाई एकलाइदियो (/ एक्लो पारिदियौ) । ; केटोलाई समूहबाट वञ्चित (/ बहिस्कृत) गराइयो ।
- 考え
あなたの考えは問題の中心を外れている Your opinion is off (/ beside) the point. तपाईंको अभिप्राय (/ विचार) विषयबस्तुभन्दा (/ मूल विषयभन्दा) बाहिर गएछ ।
- 関節
関節が外れる pop (/ come) ouf of joint; गेडी फुस्कनु
- 季節
季節外れの野菜 an unseasonable (/ untimely) vegetable; बेमौसमी (/ बेमौसमको) तरकारी
- 期待
期待外れなこと an unexpected thing; आशै नगरेको कुरा
- 軌道
軌道を外れる(離れる) go out of orbit; कक्ष छोड्नु ; कक्षबाट अलग्गिनु
- 急所
急所を外れる 〔弾丸などが〕miss a vital spot; मर्म चुक्नु
- 食い込む
船長は海底に食い込んだ錨が外れないことを信じて嵐を乗り切った The captain rode out the storm trusting that the anchor would not lose its grip on the seabed. कप्तानले जहाजको लंगर समुद्रतलमा राम्ररी अल्झाएको सम्झेर तुफानबाट बचे ।
- 車
車が外れた The wheel has come off. चक्कर निस्कियो ।
- コース
レースのコースを外れる get out from the course of a race; दौडबाट बाहिरिनु (/ चुक्नु / बाहिर जानु)
- 時期
時期外れの大雨で外に出られなかった A downpour at the wrong season stranded me. कुवेलामा पानी ओइरियो (/ अत्यधिक मात्रामा बर्स्या), बाहिर निस्कन पाइएन ।
- 失格
コースから外れて失格した He strayed from the course and was put out of the race. धावनमार्गबाट चुकेर ऊ अयोग्य ठहरियो ।
- 旬
旬の(を外れた)果物 fruits in (out of) season; (अ)समयको फलफूल
- 常識
常識外れな
- 正道
正道を外れた being on a wrong course; कुबाटो लागेको
- 線路
列車が線路から外れた The train ran off the tracks.; The train (was) derailed. रेल लीक छोड्यो ।
- 想像
私たちの想像は当たった(外れた) We guessed right (wrong). हाम्रो अनुमान (/ अन्दाज) मिल्यो (मिलेन) । ; हामीले गेस गरेको कुरा मिल्यो (मिलेन) ।
- 逸れる
〔狙いが外れる〕miss; चुक्नु ; तर्किनु / तर्कनु ; नहान्नु ; छुट्नु / छुट्टिनु ; उछिट्टिनु ; खुस्कनु ;
- 箍
飲み過ぎると,抑制がきかずに箍が外れる When a person drinks too much, he or she develops weakened behavioral restraints and inhibitions. बढ्ता रक्सी पिएको मानिसले मनलागी गर्न थाल्छ ।
- 脱線
〔本筋から外れること〕deviation; digression; विषयान्तर ; विचलन ; हट्ने काम ; अन्तर ;
- 力
並外れた力 an extraordinary power; असामान्य (/ विकराल / विशाल) शक्ति
- 中心
あなたの意見は問題の中心を外れている Your opinion is off (/ beside) the point. तपाईंको अभिप्राय (/ विचार) विषयबस्तुभन्दा (/ मूल विषयभन्दा) बाहिर गएछ ।
- 調子
調子外れに歌う sing out of tune; बेसुरमा गाउनु
- 躓く
別の走者の脚に躓き転倒してコースから外れてしまった She tripped on the leg of another runner and fell headlong off the course. तिनको गोडा अर्की धाविकाको गोडामा अल्झियो र तिनी हुत्तिएर लडिन् ।
- 手
ドアの手が外れた The handle (knob) has come off. बिँड (/ हातो) निस्कियो ।
- 天気
天気予報は当たり外れが激しい The weatherman is either right on target or way off. मौसमको अनुमानमा ठेगान छैन ।
- 転倒/顛倒
別の走者の脚につまずき転倒してコースから外れてしまった She tripped on the leg of another runner and fell headlong off the course. तिनको गोडा अर्की धाविकाको गोडामा अल्झियो र तिनी हुत्तिएर लडिन् ।
- 道理
彼が正しいと考えるのは相当道理に外れたことだ It is very unreasonable to think that he is right. उनी सही छन् भनेर सोच्नु त साह्रै अमिल्दो कुरा हो ।
- 取っ手
取っ手が外れた The handle (knob) has come off. बिँड (/ हातो) निस्कियो ।
- 仲間
仲間外れ
- 並外れる
並外れる
- 狙い
あなたの狙いは問題の中心を外れている Your opinion is off (/ beside) the point. तपाईंको अभिप्राय (/ विचार) विषयबस्तुभन्दा (/ मूल विषयभन्दा) बाहिर गएछ ।
- ノブ
ノブが外れた The handle (knob) has come off. बिँड निस्कियो ।
- 馬鹿/莫迦
〔程度が並外れていること〕
- 剥がれる
本の表紙が剥がれてページが外れた The cover of the book peeled off and the pages came off. किताबको गाता उक्किएर पाना छुट्टियो ।
- 外れる
音が外れている歌 song that is out of tune; बेताल (/ बेसुर / सुर भङ्ग भएको) गीत
- 発言
彼女の的外れの発言 her unfortunate remark; उसको अनिुचित (/ खेदजनक) टिप्पणी
- 人並み
人並み外れた uncommon; extraordinary; असामान्य ; असाधारण
- 表紙
本の表紙がはがれてページが外れた The cover of the book peeled off and the pages came off. किताबको गाता उक्किएर पाना छुट्टियो ।
- ピント
彼の話はピントが合っている(外れている) What he says is to (off) the point. उसले भनेको कुरा बुदामा नै पऱ्यो (/ परेन) । ; उसको कुरा मुख्य विषयसँग मिल्यो (/ मिलेन) ।
- 普通
普通を超えた力 superhuman power; असामान्यशक्ति ; अलौकिक शक्ति ;〔並外れた〕an extraordinary power; असामान्य (/ विकराल / विशाल) शक्ति
- 踏み外す
〔正しい道から外れる〕stray (/ deviate) from the path of duty (/ righteousness); कुबाटोमा फस्नु ; सही बाटोबाट तर्केर जानु ;
- 踏み迷う
〔正道から外れる〕go astray; stray from the right path; कुबाटोमा फस्नु ; सही बाटोबाट तर्केर जानु ;
- ポイント
あなたの意見は問題のポイントを外れている Your opinion is off (/ beside) the point. तपाईंको अभिप्राय (/ विचार) विषयबस्तुभन्दा (/ मूल विषयभन्दा) बाहिर गएछ ।
- ボタン
シャツのボタンが一つ外れ(取れ)た One of the buttons on my shirt was unfastened (missing). कमिजको टाँक खुल्यो (/ फुस्कियो / फुक्यो) ।
- 本筋
話していたら本筋から外れてしまった I digressed while talking. बोल्दा बोल्दा म (मूल) विषयबाट भड्किएँ (/ वियान्तर गरेँ) ।
- 曲がる
〔道理/命令から外れる〕
- 町外れ
町外れに住んでいる I live on the outskirts of the town. म सहरको बाहिरतिर बस्छु ।
- 的
的を外れる
- 的外れ
的外れの発言 unfortunate remark; अनिुचित (/ खेदजनक) टिप्पणी
- 見込み
見込みが当たった(外れた) My expectations proved right (wrong).; I guessed right (wrong). मेरो अनुमान मिल्यो (मिलेन) ।
- 見込む
彼の助けを見込んでいたが外れた I had counted on his help (/ I had expected him to help me), but was disappointed. मैले उसको सहयतामै आस्था राखेको त भएन ।
- 道
道を外れた行い improper behavior; misconduct; अबाटो काम ; अनाचार ; भ्रष्टाचार
- 村
村外れで on the outskirts of a village; गाउँ बाहिर
- 滅茶苦茶/目茶苦茶
absurd; unreasonable; असंगत ; निरर्थक ; हास्यस्पद ;〔筋道が立たない〕incoherent; असम्बद्ध ; असंगत ; कुरा बाङ्गिने ;〔向こう見ずな〕reckless; लापरवाह ; परिणामको ख्याल नगरी काम गर्ने ;〔度外れの〕excessive; अत्याधिक ; अतिशय ;
- 目算
それは私の目算外れだった It fell short of my expectations. त्यो मैले आशा गरेजस्तो भएन ।
- 問題
あなたの意見は問題の中心を外れている Your opinion is off (/ beside) the point. तपाईंको अभिप्राय (/ विचार) विषयबस्तुभन्दा (/ मूल विषयभन्दा) बाहिर गएछ ।
- 予報
予報は当たった(外れた) The forecast was right (wrong). अनुमान मिल्यो (मिलेन) ।