検索文字:張る

  • はる【張る】
    • 1
      • The lake is frozen over. तलको पानी जम्यो ।
    • 2
      • put up a ceiling; छत लाउनु
      • repair the soles of old shoes; पुरानो जुत्तामा तलुवा हाल्नु
    • 3फुकाउनु ; फैलिनु ;
      • pitch a tent; पाल टाँग्नु (/ फैल्याउनु / तान्नु)
      • make camp; camp out; putch out tent; पाल टाँगेर बस्नु ; छाउनी बनाउनु
      • build a bridge across (/ over) a river; खोलामा (/ नदीमा) पुल बाँध्नु (/ फैलाउनु)
      • God stretched out the heavens like a tent cloth. परमेश्वरले आकाशलाई चँदुवाजस्तै टाँग्नुभएको छ ।
      • The soldiers bivouaced outside. सेनाहरू बाहिर पाल टाँगेर बसे ।
      • They put up a rope around the vacant land. तिनीहरूले खाली जमीनको चारैतिर डोरीले बार बनाए ।
    • 4
      • stretch a rope; डोरी तान्नु (/ तन्काउनु)
      • string a guitar; गितारको तार (/ धागो) हाल्नु
      • string a bow; fit a bowstring to a bow; धनुको तार (/ ताँदो / धागो) हाल्नु
    • 5
      • a face with prominent cheekbones; च्यापु लागेको मानिस ; ठूलो च्यापु भएको मानिस
      • stick out one's chest; छाती निकाल्नु
      • stick out one's elbows; कुइना फैलाउनु
    • 6
      • I have a stiff neck. घाँटी साह्रो भयो ।
    • 7
      • a tight (/ strecthed) rope; तन्न तन्काएको डोरी
      • The udders of the cow are bursting with milk. गाईको थून टन्कँदैछ ।
    • 8slap; थप्पड हान्नु ;
      • She slapped his face. उसले त्यसको मुखमै प्याट्ट चपेटा मारी ।
      • She slapped his cheek. उनले त्यसको गालामा थप्पड हानिन् ।
    • 9
      • strain one's nerves; दिमाग लगाउनु ; मन लगाउनु
      • Relax.; Take it easy. आरामसित बस ।
    • 10
      • It is a bit expensive. अलि पैसा लाग्छ ।
    • 11
      • He runs a store in Kathmandu. उसले काठमण्डौंमा पसल खोलेछ (/ सञ्चालन गरेछ) ।
    • 12
      • be greedy (/ avaricious); स्वार्थ पूरा गर्न खोज्नु
    • 13stake; लगाउनु ;
      • speculate on stocks; स्टकको भाउ अन्दाज गर्नु
      • We held (/ gave) a banquet in his honor. हामीले उसको लागि भोज (/ मेला) मिलायौं ।
    • 14
      • keep watch for a suspect; सदिग्धमा नजर राखिरहनु

※「張る」を含む、その他の「合成語ならびに慣用表現」