検索文字:針

  • はり【針】
    • a needle; सियो ;a pin; पिन *a hook; बल्छी ;a hand; घडीको सुई (/ सुइरो) ;a thorn; काँडो / काँडा ;a sting; खिल ; बिखालु काँडो ;
      • a sharp needle; तीखो (/ चुच्चो) सियो
      • a (hypodermic) needle; सुई
      • a staple; स्टेपल *
      • 12The hand of a clock pointed 12 oclock.घडीको सुईले (/ सुइरोले) बाह्र बजेको देखायो ।
      • 3It took three stitches to close up the wound. घाउँमा तीन टाँका लायो ।
      • A fish caught (/ took) the hook. माछाले बल्छी टोक्यो ।
      • He cast a fishhook into the sea. उनले समुद्रमा बल्छी हाने ।
      • A sting is left after a bee stung. मौरीले टोक्दा खिल गाडिन्छ ।
      • A bee stung her hand with a sting. मौरीले उसको हातमा खिल्यो (/ खिल गाड्यो / चिल्यो) ।
      • The pointer on the meter shook. मिटरको सुई हल्लियो ।
      • I pricked my finger with a needle.; I ran a needle into my finger. सियोले औंला घोच्यो ।
      • He pierced me with a needle. उसले सियोले मलाई घोच्यो (/ रोप्यो) ।
      • This needle responds (/ reacts) to even slight changes in electric current. यो सियो बिजुलीले सजिलै (/ सूक्ष्मग्राही रूपले) असर खान्छ । ; यो सियो बिजुलीसित चाँडो प्रतिक्रिया देखाउँछ ।
      • like needle; pinny; सुई जस्तो ;
        • the eye of a needle; सियोको नाथ्री
        • a woman with pin-like leggs; सुईखुट्टे महिला ; सुइरा जस्ता साना र लामा खेट्टा हुने महिला
      • speak violently (/ harshly); घोच्ने गरी (/ घोचपेच गरेर) बोल्नु ; रूखो बोली गर्नु
      • He uses stinging (/ biting / cutting) words. ऊ कठोर शब्दहरू चलाउँछ ।
      • He has a sharp tongue. ऊ घोचेर भन्छ । ; ऊसँग नमीठो बोली गर्ने जिब्रो छ ।

※「針」を含む、その他の「合成語ならびに慣用表現」