検索文字:一つ

  • ひとつ【一つ】
    • 1one; एउटा ; एक ;
      • even one (more); एउटा भए पनि
      • one and a half; डेढ ; साढ् एक ; एकाध
      • more than one; एकभन्दा बढी ; एकाधिक
      • only one; sole; एउटाको ; एकमात्र ; एउटै मात्र ; एक्लै ; एकल ekal
      • an authority who is one rank above; एकतहमाथिको अधिकारी ; माथिल्लो तहको अधिकारी
      • one of these chief machinations; त्यसका मुख्य धूर्त चालहरूमध्ये एक
      • under an umbrella; एउटै छातामुनि ; एकछत्रै
      • ,Hey, a little son, carry a bag at least, will you? ए कान्छा, तिमी पनि एकुन्टा झोलासम्म त बोकिदेऊ न !
      • ,We needed to finish a project. एउटा काम सिध्याउनुथ्यो ।
      • On this hill, one of the first trees to blossom is the almond tree. यस डाँडामा पहिला फूल लाग्ने रूखमध्ये हाडे–बदामको रूख एउटा हो ।
      • Nepal is certainly one of these figures. पक्कै पनि नेपाल यी संख्या वीचको एउटा हो ।
      • 9This is just one of nine miracles of this kind. यो यस्तै प्रकारका नौवटा चमत्कारमध्ये एउटा हो ।
      • He ate up the food in no time. उसले एउटै नछोडीकन सबै सखाप पाऱ्यो ।
      • ,Oh, no! I totally forgot about a thing! Are you listening to me? हत्तेरी ! एउटा कुरा त भुसुक्कै बिर्सेछु नि ! सुन्नुभो भन्या ?
        • gather the goods to one place; सामानलाई एकत्र (/ एकत्रित) पार्नु ; सामानलाई एक ठाउँमा जम्मा गर्नु
        • One thing is certain (/ clear). एउटा कुरा भने पक्का छ ।
        • The only clue (/ lead) to his whereabouts was the postmark on his letter. उसको ठेगानासम्म डोऱ्याउने एक मात्र कुरा चाहिँ उसको पत्रको छाप थियो ।
        • What kind of common thing have you got? तिमीहरूमा कुन एउटा कुरा समान पाइन्छ ?
      • one by one; एकेक ; एउटा एउटा ; एकएक गरेर (/ गरी) ; एकुन्टा ; क्रमबद्ध ; प्रत्येक ; हरेक ;more and more; एक से एक ; अझ बढी ; झन् बढी ;
        • The books on the book shelf were numbered one by one. दराजका एकएक (/ एउटा एउटा / प्रत्येक) पुस्तक गनियो ।
        • name each star; प्रत्येक तारालाई नाउँ दिनु
        • check each arm; हात–हतियारलाई एक–एक गरी केलाउनु
        • In his shop, there are good articles increasing. उसको पसलमा झन्झन् (/ एक से एक / अझबढी) राम्रा सामान छन् ।
      • one or two; थोरै ; एउटा दुइटा ; एक–दुई ; एकाध ;
        • some; a couple of; एक दुइटाको ; एकाधिक ; केही
        • one or two pieces of encouraging expericne; एक दुइटा प्रोत्साहनदायी अनुभव
    • 2
      • The world is one. विश्व एउटै (/ समान / एक मतको) हो ।
      • one united; एक ; एकाकार ;
        • one united family; एकाघर ; सगोल ; भिन्न नभएको परिवार
        • one blended shape; एकाकार रूप ; समान आकार बनेको रूप
        • a unified party (program / plan / development); एकीकृत (/ धेरैलाई गाभेर एक बनाइएको / एकीकरण गरिएको) दल (कार्यक्रम / योजना / विकास)
        • unify; make one; एकताबद्ध (/ एक) बनाउनु ; एकाग्र (/ एक) पार्नु
        • be united; become one; एक (/ एकाकार / एकसाथ) बन्नु (/ हुनु)
        • in one body; altogether; एकात्मक भई ; एकै स्वरमा ; एकत्र ; एकट्ठै ; सामुहीकरूपमा ; एउटै विचार भएर
        • gather together at one place; एकत्रित हुनु ; एकसाथ भेला हुनु
        • with just one voice; एकमुख भएर
        • come (/ gather) under~; मा सहमत हुनु ; एकसाथ अडिनु
        • unite various races to one; विभिन्न जातिका मानिसहरूलाई एकजुट (/ एकत्र) बनाउनु
        • Humankind will be united as a happy family. मानवजाति, एकताबद्ध अनि आनन्दित परिवार हुनेछ ।
        • The two rivers became intermingled at the juncture. दोभानमा मिसिएपछि दुइटा नदी एकाकार (/ एकीकृत / अभिन्न) बने ।
    • 3
      • She brought her kids up all by herself. उनले एक्लै बच्चाहरू हुर्काइन् ।
    • 4the same; एउटै ;
      • the same shape; एकाकार रूप ; समान आकार बनेको रूप ; एकै रूपमा देखिएको रूप
      • the same mind; सहमत ; एउटै मन ;the focused mind; एकाग्रचित्त मन
      • a family living under the same roof; एकाघरको (/ सगोलको / एउटै छतमुनि बस्ने) परिवार
      • They were living in the same house (/ under the same roof). उनीहरू सगोलमा (/ एकाघरमा / एउटै घरमा) बस्थे ।
      • We have shared many things. हामी सगोलका दाजुभाइ हौं । ; हाम्रो भातभान्सा नछुट्टिएको सम्बन्ध हो ।
    • 5
      • for one thing; एक त
      • For one thing there is no time to spare, and for another I don't have the money. हाम्रो समस्या एक त समय छैन दुई पैसा पनि छैन ।
    • 6पनि ; समेत ;
      • I know nothing about it. त्यस्तो कुरा केही पनि थाह छैन ।
      • He never grumbles. ऊ एउटै गुनासो गर्दैन । ; ऊ गुनासै गर्दैन ।
    • 7एकछिन ; एक चोटि ;
      • I'll think about it. एकचोटि त्यसको विचार गरूँ ।
      • ,Dad, Ive got a big favor to ask of you. ड्याडी, मेरो एउटा काम गरिदिन सक्नुहुन्छ ?
      • ! No! Wait! Before we go anywhere-let me get this straight. पख ! कतै जानुअघि मलाई एउटा कुरा भन त ।
      • Let's have a try. एक चोटि (/ खेप) त गरौं न ।

※「一つ」を含む、その他の「合成語ならびに慣用表現」