検索文字:否定

  • ひてい【否定】
    • a denial; negation; इन्कार ; अस्वीकार ; नामञ्जुर ; असहमति ; अकरण *
      • an undeniable fact; नकार्न नसक्ने तथ्य
      • an irrefutalbe proof; अकाट्य–पमाण
      • negative; नाकारात्मक ; प्रतिकूल ;
        • be patient even in an unfortunate condition; प्रतिकूल परिस्थितिमा समेत धीरजी हुनु
      • deny; इन्कार गर्नु ; नाइँ भन्नु ; नकार्नु ; contradict; object; खण्डन गर्नु ;
        • self-deny; आफूलाई इन्कार गर्नु
        • 3You denied me three times. तिमीले तीनपल्ट मलाई इन्कार गऱ्यौ ।
        • Even they could not deny the fact. तिनीहरूले समेत यस तथ्थलाई नकार्न (/ अस्वीकार गर्न / इन्कार गर्न) सकेनन् ।
        • There is no gainsaying his ability. ऊ योग्य छैन भन्ने कुरा अस्वीकार गर्न सकिँदैन ।
        • He denied it before them all, saying: I do not know.” तिनले उनीहरू सबैका सामु इनकार गरेर भने, “म जान्दिनँ ।”
    • 【合成語ならびに慣用表現】
    • 否定化
      • negativization; अकरण-प्रक्रिया ;
    • 否定形
      • a negative verb; the negative form of a verb; अकरण क्रिया ; निषेधार्थी क्रियापद *खाँदैन, गरेनन्
      • negativize; नकारात्मककरण गर्नु ; अकरण बनाउनु
    • 否定動詞
      • negative verb; अकरण ; निषेधार्थी क्रियापद ;
        • .
          • राम मिठाई खाँदैन । *खाँदैन
          • उनीहरू आएनन् । *आएनन्
    • 否定文
      • a negative sentence; अकरण ; नकारात्मक वाक्य ;
        • Alter the below affirmative sentence to a negative. निम्नलिखित सकारात्मक वाक्यहरूलाई नकारात्मकमा बदल्नुहोस् ।

※「否定」を含む、その他の「合成語ならびに慣用表現」