検索文字:不自由

  • ふじゆう【不自由】
    • 1inconvenience; असुविधा ; बाधक ; असजिलोपन ;
      • She was brought up in luxury (/ comfortable circumstances / ease and comfort). उनी धनसम्पन्न (/ विलासी) परिवारमा हुर्किन् । ; उनी कुनै असुविधाबिनाको वातावरणमा हुर्किन् ।
      • They lacked (for) nothing. तिनीहरू सम्पन्न थिए । ; तिनीहरूसित कुनै कमी (/ अपूग) थिएन ।
      • inconvenient; असुविधाजनक ; कष्टकर ; असजिलो ;
        • be short of money; पैसाको अभाव हुनु ; पैसाको आवश्यकता पर्नु
        • have a difficult life; lead a hard life; सुविधारहितको (/ असजिलो) जीवन बिताउनु ;be badly off; पैसाविनाको जीवन बिताउनु
        • He was brought up in a well-to-do family. ऊ केही अभाव (/ असजिलो) नभएको परिवारमा हुर्काइयो ।
    • 2बाधक ; बाधा ; अशक्तता ;
      • He has lost the use of one hand. एक हात अपाङ्ग भएछ ।
      • He has lost the use of his legs. उहाँ लङ्गडा हुनुहुन्छ ।
      • He has weak eyes. उहाँ आँखा राम्ररी देख्नुहुन्न । ; उहाँ आँखा देख्न कठीन हुनुहुन्छ ।
      • He has trouble using his limbs (/ arms and legs). उहाँको हातखुट्टा चल्दैन । He has lost the use of his limbs. उहाँ अपाङ्ग (/ अङ्गभङ्ग) हुनुहुन्छ ।