検索文字:物価

  • ぶっか【物価】
    • prices; दाम ; मूल्य ; मुद्रा *
      • surging high prices; उर्लंदो (/ चढ्दो / बढ्दो) महँगी
      • sharp decline in value; sharp inflation; अकासिंदो मुद्रा–स्फीति
      • Prices have been rising steadily. महँगी (/ सामानको भाउ) आकासिँदो छ ।
      • The prices reached the ceiling. महँगीले सगरमाथा (/ ज्यादै बढी उचाइ) छोयो । *सगरमाथा)
      • Prices fluctuate widely. मूल्यको धेरै घटबढ (/ उतार–चढाव / तलमाथि) छ ।
      • Prices are skyrocketing. मूल्य चाँडै बढ्दैछ ।
      • Prices have reached rock-bottom. चीजबीजको मोल न्यूनतम अवस्थामा पुगेको छ ।
      • The cost of living has gone through the roof. महँगीले आकाश छोएको छ । ; महँगी आकसिंदो छ ।
    • 【合成語ならびに慣用表現】
    • 物価指数
      • a price index; मूल्य सूचकांक ;
    • 物価上昇
      • a price increase (/ hike); मूल्य वुद्धि ;
        • My income cannot keep up with the rise in prices. मेरो आयश्रोतले मूल्य वृद्धिलाई धान्न सक्दैन ।
    • 物価水準
      • a price level; मूल्य स्तर ;