検索文字:便

  • べん【便】
    • 1convenience; सुविधा ; सुविधायुक्त ; लाभ ; सुबिस्‍ता ; तखत ;
      • There is no such availability of doctors or hospitals in this area. यस ठाउँमा डाक्‍टर र अस्‍पतालको त्‍यति सुविधा छैन ।
      • convenient; expedient; उपयोगी ; सुबिधा ; सुविधायुक्त ; काम लाग्‍ने ; उपयुक्‍त ;
        • That place is conveniently near (/ is convenient to) the transportation. त्‍यस ठाउँमा यातायातको सुविधा राम्रो छ ।
      • inconvenient; inexpedient; अउपयोगी ; असुविधा ; असुविधायुक्त ; काम नलाग्‍ने ; अनुपयुक्‍त ;
        • That place is inconveniently far from (/ is inconvenient to) the transportation. त्‍यस ठाउँमा यातायातको सुविधा राम्रो छ ।
    • 2feces / faeces; a stool; excrement; मल-मूत्र ; दिसा *दिशा टट्टी ;
      • loose bowels; पातलो दिसा
      • empty (/ evacuate) the bowels; हग्‍नु ; दिसा बसाल्‍नु (/ गर्नु); make~discharge; हगाउनु ; दिसा गराउनु
      • Have your stool examined. (डाक्‍टरकहाँ) दिसा जँचाउनुस् न ।
      • I haven't had a bowel movement today. आज त अझै दिसा लागेछैन ।

※「便」を含む、その他の「合成語ならびに慣用表現」