検索文字:返事

  • へんじ【返事】
    • an answer; a reply; उत्तर *जवाफ *प्रत्‍युत्तर ;
      • an indifferent response; a halfhearted answer; उत्‍साहशून्‍य (/ उदासीन) उत्तर
      • a lip-sealing answer; मुखभरिको (/ मुखतोड / बोल्‍न नसक्‍ने गरी दिइने) जबाफ
      • a girl expecting a reply; उत्तराकाङ्क्षी (/ उत्तरापेक्षी) केटी ; उत्तरको अपेक्षा गर्ने केटी ; जबाफ चाहने केटी
      • give a non-committal answer; उदासीन (/ अनिच्छुक) उत्तर दिनु
      • get the answer; जवाफ आउनु (/ पाउनु)
      • As yet, we have received no anser. अझसम्‍म हामीले जवाफ पाएका छैनौं ।
      • He consented readily (/ willingly). उसले तुरुन्‍त (/ खूशीसाथ) स्‍वीकार्‍यो ।
      • I can't give an answer to the question right now. म सोधिएको प्रश्नको हाजिरीजबाफ दिन सक्दिनँ । *हाजिरीजबाफ
      • He always answers (replies to) my letters promptly. उहाँ सधैं पत्रको उत्तर दिनुहुन्‍छ ।
      • I have put off giving an answer until today. जवाफ दिने कामलाई पछि सार्दो-सार्दै आजसम्‍म पुग्‍यो ।
      • Why did you leave this letter unanswered? त्‍यो चिट्ठीको (/ पत्रको) जवाफ (/ उत्तर) तपाईंले किन नपठाउनुभएको (/ नदिनुभएको) ? *किन पठाउनुभएन (/ दिनुभएन) ,,,
      • I was at a loss what to say (/ answer) when they pointed out the inconsistencies in my explanation. कुरोको असामञ्जस्यता (/ असामानता) कोट्याएको कारण मैले जवाफ दिन हड्बडाएँ ।
      • give an) answer; reply; उत्तर (/ जवाफ) दिनु *गर्नुफिर्तो दिनु ;
        • You must answer when your name is called. तिम्रो नाउँ बोलाइयो भने त्‍यसको जवाफ देओ ।
        • I have one letter to answer. मसित फिर्तो नदिएको एउटा चिठी छ ।
        • He gave an ambiguous answer. उसले अर्थ अस्‍पष्‍ट जवाफ दियो । ; उसले अधिक (/ दोहोरो / धेरै) अर्थ लाग्‍ने जवाफ दियो ।