検索文字:噂

  • うわさ【噂】
    • 1gossip; कुरा कटाइ ; हल्ला / होहल्ला ; चियोचर्चो ; हावा कुरा ; कानेखुसी ; घोष ;empty (/ idle) talk; वकवाद ; व्यर्थको गफ (/ फतफत) ;
      • a rumor of wars; यद्धको कोलाहल (/ हल्ला / होहल्ला)
      • I have heard a curious rumor. अनौठो (/ नौलो) हल्ला मैले सुनेछु ।
      • They have had words, I hear. मैले सुनेँ तिनीहरूको झगडा भाको ।
      • I've heard a lot about you. मैले हजुरको कुरा धेरै पटक सुनेको छु ।
      • The rumor gains credit. धेरैले हल्ला विश्वास गर्छन् ।
      • ?,Have we heard a single word from him?” “No, not a whisper.” “उसबाट केही खबर पायौ ?” “छैन, उत्तोपत्तो छैन ।”
      • I have traced the source of the rumor. मैले हल्लाको स्रोत (/ जरो) फेला पारेँ ।
      • It is difficult to tell the difference between fact and rumor. हल्ला हो कि साँचो हो छुट्याउन गाह्रो हुन्छ ।
      • Who spread the rumor? त्यो हल्ला फैलाउने (/ फिँजाउने) को त ?
      • Rumor has it (/ It is rumored) that he is going to marry an actress. ऊ अभिनेत्रीसित विवाह गर्छ भन्ने हल्ला फैलिएको (/ फिँजिएको) छ ।
      • gossip; कुरा काट्नु *कुरा ओसार्नु *होहल्ला (/ चियोचर्चो / निन्दोचर्चो) गर्नु ;
        • a contentious woman; कुरौटे आइमाई ; छुल्याही ; कुटुनी *
        • You should see yourself rather than talking about others. अरूको चियोचर्चो गर्नुभन्दा तिमी आफ्नो काममा लाग ।
        • She spends her whole day just gossiping about others. ऊ दिनभरि अर्काको कुरा काटेर (/ अर्काको बिमति जनाएर) बस्छे ।
        • ,,When have you been holding out on me, man? क्या हो साथी, गुपचुपमै ?
        • ,Oh, look whos here. Its your Satan (Talk of the devil and he is sure to appear). हेर त नाउँले (/ नाउँ मात्र लियो) शैतान हाजिर ।
        • There is a belief that someone's talking about you makes you hiccup. कसैले सम्झँदा बाडुली लाग्छ भन्ने विश्वास छ ।
    • 2a rumor / rumour; कुरा कटाइ ; अरूको कुरा ; गफ ; हल्ला ; होहल्ला ; कर्णपरम्परा ; कानेखुसी ; निन्दोचर्चो ; मान ; वार्ता ;
      • spread a rumor; कुरा काट्नु ; हल्ला फैलाउनु (/ फिँजाउनु)
      • The word is that he has gone back to Kathmandu. हल्ला के छ भने ऊ काठमाण्डू फर्क्यो ।
      • The talk about this spread out into all that region. त्यस इलाकाको चारैतिर यस विषयमा चर्चा चल्यो ।
    • 【合成語ならびに慣用表現】
    • 噂好き
      • a gossip; a gossiper; कुरौटे ; छुल्याहा ; अर्काको कुरा काटिहिँड्ने ; गफी