検索文字:埃

  • ほこり【埃】
    • dust; धुलो / धूलो ; धुलोमैलो ; छारो ; चूर्ण ; कसिङ्गर ;
      • dust; धूलो ; धूलोभूलो ; कसिङ्गर
      • a film of dust on the scales; तराजुमा टाँसेको धूलोको पत्र
      • a book covered with dust; धुलोले ढाकेको (/ छोपेको) किताब
      • shake the dust off one's clothes; धूलो झार्नु ; टकटक्याउनु *
      • dust a desk; डेस्क टकटक्याउनु ; डेस्कको धूलो झार्नु
      • Dust hurled down. धुलो माथिबाट बुरबुरायो (/ बुरबुर झऱ्यो) ।
      • The table was covered with dust.; Thick dust lay on the table. टेबल धूलोले धपक्कै ढाकेको थियो । ; टेबलमाथि धूलैधूलो भएको थियो । ; टेबलमा धूलोले ढाकेको थियो ।
      • Sweeping raised dusts. उसले कुचो लगाउँदा धुलो उडायो (/ हावामा बहायो) ।
      • A convoy of trucks rolled past, raising a cloud of dust. ट्रकको एक टोली दौडँदा बाटामा धुलो उड्यो ।
      • dusty; धुलाम्मे ; धुले ; धुलो उड्ने ; धुलोले ढाकिएको ; धुलैधुलो भएको ;
        • a dusty road (cloth); धुलाम्मे (/ धूले / धूलो उड्ने / धूलोले ढाकिएको / धूलैधूलो भएको) बाटो (कपडा)
        • a dusty plain; धुलीमैदान ; धुलीमाटी
        • dusty feet; धुलाम्मे (/ धुलैधुलो भएको) गोडा (/ खुट्टा)
        • The room was thick with dust. कोठा धुलोले भरिएको थियो ।
        • Your car is covered with dust. तपाईंको गाडी धूलैधूलो भएछ । ; तपाईंको गाडीलाई त धूलोले छपक्कै ढाकेछ ।
      • His affairs won't bear close scrutiny, either. उसको अतीतलाई जत्ति जाँचिन्छ त्यत्तिकै मैलिएका कुराहरू निस्कँछन् ।

※「埃」を含む、その他の「合成語ならびに慣用表現」