- 足
寒さで足が麻痺した The cold numbed my feet. चिसोले खुट्टालाई नचल्ने (/ चेतना–शून्य) बनायो ।
- 金銭
彼は金銭感覚が麻痺している He is insensitive to the actual value of money. उसलाई पैसाको मोल थाहा छैन । 〔金銭にだらしがない〕He is casual about money. ऊ पैसाको मामिलामा फितलो छ ।
- 苦しむ
体の麻痺でひどく苦しむ suffer terribly from paralysis; पक्षपातले साह्रै दुःख पाउनु
- 寒さ
寒さで足が麻痺した(凍えた) The cold numbed my feet. चिसोले खुट्टालाई नचल्ने (/ चेतना–शून्य) बनायो ।
- 痺れる
〔麻痺(まひ)する〕become numb; नचल्ने (/ चेतना शून्य) हुनु ; केही चाल नपाउनु ;〔電気で〕receive an electric shock; झट्टका हान्नु ;
- 心臓
心臓麻痺で死ぬ die of heart failure (/ a heart attack); हृदयघातले मर्नु ; मुटुको आक्रमणले मर्नु
- 抑/抑々
でもそれは,抑,ビデオの見過ぎで感覚が麻痺していることの表われではないだろうか But might that not simply suggest that repeated viewing of such videos has desensitized those individuals? तर के त्यसले यस्ता भिडिओहरू बारम्बार हेरेकोले यी व्यक्तिविशेषहरू भावशून्य भएका छन् भन्ने कुरा संकेत गर्दैन र ?
- 中風
〔震えのあるもの〕palsy; पक्षाघात ; लकुवा ;〔麻痺〕paralysis; पक्षाघात ; लकुवा ; चल्ने शक्तिको नाश ;〔総称〕apoplexy; पक्षघात ; लकुवा ;
- 道徳
いっさいの道徳感覚が麻痺した腐敗した人々 corrupt individuals who are past all moral sense; नैतिक चेतना मरेको भ्रष्ट व्यक्तिहरू
- 半身
半身麻痺 paralysis of one side ofr the body; पक्षघात
- 腐敗
いっさいの道徳感覚が麻痺し腐敗した人々 corrupt individuals who are past all moral sense; नैतिक चेतना मरेको भ्रष्ट व्यक्तिहरू
- 無感覚
無感覚になる become numb; बोधो हुनु ;〔寒さで〕कठाङ्ग्रिनु ; ठिहिरिनु ; जम्नु ; कक्रनु / कक्रिनु ;〔麻痺して〕निदाउनु ; झमझमाउनु ; झनझन गर्नु
- 良心
彼の良心は麻痺している He is dead to conscience.; His conscience is benumbed. उसको अन्तस्करण बोधो (/ लाटो) भएछ ।