- 上がる
仕事は明日上がります The work will be finished tomorrow. काम भोलि सकिन्छ (/ सिद्धिन्छ) ।
- 空く
明日は君,空いているかい Are you free tomorrow? भोलि तिम्रो फुर्सत छ ?
- 上げる
ドレスは明日中に上げます The dress will be finished tomorrow. लुगा भोलिसम्म सिद्ध्याइन्छ (/ सकाइन्छ) ।
- 明日
明日は晴れだろう It looks like we will have good weather tomorrow. भोलिको दिन घमाइलो होला । ; भोलिको दिन घाम लाग्ला ।
- 明日
明日帰って来るつもりです I intend (/ am planning) to come back tomorrow. म भोलि फर्कने विचार गर्दैछु (/ सुर कस्दैछु) । *इरादा गर्दैछु はヒンディー語
- 汗だく
明日に間に合わせようと汗だくだ We are working feverishly in order to finish this by tomorrow. हामी भोलिसम्म भ्याउन असिनपसिन (/ हतार / हडबड) गर्दैछौं ।
- 遊ばす
明日おいで遊ばしませんか Won't you please come tomorrow? भोलि आइदिनुहुन्न ?
- アドバイス
今日は役に立つアドバイスでも明日には役に立たなくなるかもしれない Some advice that are useful today can even be useless tomorrow. जुन सल्लाह आज उपयुक्त होला त्यही सल्लाह भोलि अव्यवहारिक हुनसक्छ ।
- 或る
或るアドバイスは,今日は役立ち明日には役立たずになるかもしれない Some advices are useful today but can be useless tomorrow. जुन सल्लाह आज उपयुक्त होला त्यही सल्लाह भोलि अव्यवहारिक हुनसक्छ ।
- 良い/好い
もらうのは明日でも良いよ You can give me tomorrow. भोलि दिए पनि हुन्छ ।
- 言う
明日と言わずに今日やってしまいなさい None of this“tomorrow” stuff, get it done today! मोलिको कुरा गर्ने होइन, आजै गरिहाल ।
- 何時
「それで何時から始めるの?」「明日の朝7時に来なくちゃ」 “So when do you start?” “Tomorrow. Seven in the morning.” “अनि काममा कहिलेदेखि आउँछौ ?” “भोलिदेखि बिहान सात बजे आइपुग्नु छ ।”
- 一周年
明日は我が社の創立一周年記念日だ Tomorrow is the first anniversary of the founding of our company. भोलि हाम्रो कम्पनीको वार्षिकी (/ वार्षिकोत्सव) हुन्छ ।
- いる
私は毎朝家にいます I am (at) home in the mornings. म बिहान घरमा हुन्छु । *हुन्छु でも छु でもかまわないが हुन्छु は,ほぼ間違いなく,と言う意味合いを伝える.छु であれば,「明日の朝,家にいます」の意にも取れる
- 伺う
明日9時に伺います I'll call on (/ I’ll come and see) you tomorrow at nine o'clock. भोलि ९ बजे म आउँछु ।
- 薄曇り
明日は薄曇りでしょう Tomorrow will be slightly cloudy. भोलि घुरमैलो दिन हुन्छ होला ।
- 行う
明日テストを行うぞ I will give you an examination tomorrow. भोलि तिम्रो जाँच लिन्छु ।
- 納める
品物は明日までに納めてください Supply us with the article by tomorrow. सामान भोलिसम्म पुऱ्याइदिनुस् (/ ल्याइदिनुस्) ।
- 訪れる
明日の夕食のために訪れてくださいよ Come over for the dinner tomorrow. भोलि बेलुकाको खानाको लागि आउनुस् न । *हैやलも可
- 思う
本当に明日行きたいと思います I mean to go tomorrow. म भोलि जान चाहन्छु । *चाहनु に「本当に」の強い意味を含む
- -が
明日の予定のことですが,私は何をしたらいいでしょう As for the plan for tomorrow, what shall I do? भोलिको योजना भने, म के गरूँ ? *この भने は,「~についていえば」の意
- 帰る
明日帰って来るつもりです I intend (/ am planning) to come back tomorrow. म भोलि फर्कने विचार गर्दैछु (/ सुर कस्दैछु) । *इरादा गर्दैछु はヒンディー語
- 確実
彼が明日帰ることは確実だ There is no doubt that he will come back tomorrow.; He is sure (/ certain) to come back tomorrow. ऊ भोलि फर्केर आउने त पक्का (/ जरूर) छ ।
- -かしら
明日は雨が降るかしら I wonder if it will rain tomorrow. भोलि पानि पर्ला कि ?
- 学校
明日は学校がある(ない) I have (no) school tomorrow. भोलि स्कूल लाग्ने दिन हो (होइन) । ; भोलि स्कूल लाग्छ (लाग्दैन) ।
- 竈/釜戸
今日ここにあって明日には竈に投げ込まれる野の草 the vegetation of the field; which is here today and tomorrow is thrown into the oven; आज हुने र भोलि चुल्हामा फालिने मैदानका घाँस
- -かも知れない
明日は雨になるかも知れない It may rain tomorrow. भोलि पानी पर्छ कि ? ; भोलि पानी पर्न सक्छ । ; भोलि पानी पर्ला ।
- 体
明日になったら体が空きます I'll be free tomorrow. भोलि मेरो फुर्सत हुन्छ ।
- 休日
明日休日であればうちに来てください Please come tomorrow if it is your holiday. भोलि तपाईंको छुट्टी छ भने मेरो घरमा आउनुस् ।
- 今日
明日と言わずに今日やってしまいなさい None of this“tomorrow” stuff, get it done today! भोलिको कुरा गर्ने होइन, आजै गरिहाल ।
- 今日明日
今日明日
- 草
今日ここにあって明日炉に投げ込まれる野の草 the vegetation of the field, which is here today and tomorrow is thrown into the oven; आज हुने र भोलि चुल्हामा फालिने मैदानका घाँस
- 来る
明日の夕食に是非来てくださいよ Come over for the dinner tomorrow. भोलि बेलुकाको खानाको लागि आउनुस् न । *हैやलも可
- 計画
明日のために計画する make plans for tomorrow; भोलिबारे सोच्नु
- 此の間
此の間,私がお願いした本,明日持って来てよ Bring the book I asked you to the other day tomorrow. अस्ति मैले मागेको जुन किताब छ त्यो भोलि ल्याइदिनू न ।
- さ
明日試験があるんだってさ There will be an exam. भोलि जाँच छ क्या रे ।
- 持参
明日みんな弁当持参だよ You all bring your own lunch tomorrow. भोली तिमीहरूले आ-आफ्ना लञ्च-बाकस ल्याओ है ।
- じっと
明日雨が降ったら私は家でじっとしていますよ I’ll stay at home tomorrow if it rains. भोलि पानी पऱ्यो भने म घरमा बस्छु नि ।
- 支店
明日新しい支店長が来任する The (new) branch manager will arrive (/ start work) tomorrow. शाखाका नयाँ म्यानेजर भोलि काम शूरू गर्न आउँदै हुनुहुन्छ ।
- 仕舞う/終う
明日と言わずに今日やって仕舞いなさい None of this “tomorrow” stuff, get it done today! भोलिको कुरा गर्ने होइन, आजै गरिहाल ।
- じゃ
今日は来られないか。じゃ,明日相談しよう You can't come today? Well then, we'll talk about it tomorrow. आज आउन सक्नुहुन्न । त्यसो भए भोलि कुरा गरौं ।
- 習慣
私は毎朝家にいます I am (at) home in the mornings. म बिहान घरमा हुन्छु । *हुन्छुでもछुでもかまわないが,हुन्छुの方が,ほぼ間違いなく,と言う意味合いが伝わる。また,छुの章であれば,「明日の朝,家にいます I’ll be home tomorrow morning」の意味にも取れる
- 授業
明日は学校がある(ない) I have (no) school (/ classes) tomorrow. भोलि स्कूल लाग्ने दिन हो (होइन) । ; भोलि स्कूल लाग्छ (लाग्दैन) ।
- 出席
明日は出席しますか,それとも欠席 Are you going to be present or absent tomorrow? भोलि तपाईं उपस्थित हुनुहुन्छ कि अनुपस्थित ?
- 新月
明日は新月だ Tomorrow is new moon. भोलि औंसी हो ।
- 為る
明日雨だと為ても私は出掛けます I will go out tomorrow even if it rains. भोलि पानी पर्ने भए पनि म बाहिर जान्छु ।
- 相談
明日ゆっくり相談しましょう Let’s talk it over carefully tomorrow. भोलि राम्रोसँग कुरा गरौं ल ।
- 其れ位
其れ位でしたら明日までに出来ます I can finish that much by tomorrow. त्यत्ति मात्र हो भने भोलिसम्म सकाइदिन्छु ।
- 其れで
「其れでいつから始めるの?」「明日の朝7時に来なくちゃ」 “So when do you start?” “Tomorrow. Seven in the morning.” “अनि काममा कहिलेदेखि आउँछौ ?” “भोलिदेखि बिहान सात बजे आइपुग्नु छ ।”
- 大-
明日ある大会社の取締役が来るんだ Executive from some big company is coming in tomorrow. भोलि एउटा ठूलो कम्पनीबाट डाइरेक्टर आउँदैछ !
- 確か
入荷は確か明日のはずだ A fresh supply is due tomorrow, I believe. सामान त भोलि आउनु पर्ने हो ।
- 多数
明日は来客多数の見込みだ I expect to have many visitors tomorrow. मैले भोलिको लागि धेरै पाहुनाको आशा गरेको छु ।
- 立つ
明日ポカラに立つ予定です I plan to leave for Pokhara tomorrow. भालि पोखरामा जाने योजनामै छु ।
- 多分
「明日雨だろうか」「多分ね」 ”Will it rain tomorrow?” “Probably (/ I'm afraid so).” “भोलि पानी पर्छ कि ?” “सायद (/ होला) ।” *होलाは会話の切り出しには決して使わない
- -だろう
きっと明日は来るだろう I'm sure (that) he will come tomorrow. सायद भोलि त ऊ आउँछ होला ।
- 積もり
明日帰って来る積もりです I intend (/ am planning) to come back tomorrow. म भोलि फर्कने विचार गर्दैछु (/ सुर कस्दैछु) ।
- -では
「寝るよ,疲れた。明日の朝,早起きして仕事をしなくちゃいけないんだ,し・ご・と!」「あ,そう,僕のは仕事じゃないって言うの」 “I got to get up in the morning and do some real work.” “Yeah? Well, so do I.” “म चाहिं सुत्न गएँ, थाकेर चूर भाछु । बिहान चाँडै उठेर काम गर्नुछ । “तिम्रो काम मात्र काम, मेरो त कामै होइन ।”
- -ても
明日は雪になっても出発します I am leaving tomorrow even if it snows. भोलि हिउँ परे पनि जानु छ ।
- -でも
明日何時でもよいですか Will any time tomorrow do? के भोलि जति बजे भए पनि हुन्छ ?
- 出る
少年たちは明日10時に出ます Boys will leave at 10 tomorrow morning. केटाहरू भोलि दश बजे जाने छन् । ; भोलि दश बजे गइने छ ।
- とある
とあるアドバイスは今日は役に立っても明日は役に立たないかもしれない जुन सल्लाह आज उपयुक्त होला त्यही सल्लाह भोलि अव्यवहारिक हुनसक्छ ।
- -と言わず
明日と言わずに今日やってしまいなさい None of this“tomorrow” stuff, get it done today! भोलिको कुरा गर्ने होइन, आजै गरिहाल ।
- どうにか
どうにかして彼を明日来させていただけますか Please sed him tomorrow somehow. कसै गरी (/ केही गरे पनि) उसलाई भोलि पठाइ दिनुहोला ।
- 取締役
明日ある大会社の取締役が来るんだ Executive from some big company is coming in tomorrow. भोलि एउटा ठूलो कम्पनीबाट डाइरेक्टर आउँदैछ !
- ドレス
ドレスは明日中に上げます The dress will be finished tomorrow. लुगा (/ ड्रेस) भोलिसम्म सिद्ध्याइन्छ (/ सकाइन्छ) ।
- 無くなる
この家は明日にはなくなるだろう The house will be gone tomorrow. यो घर भोलि यहाँ हुँदैन ।
- 投げ込む
今日ここにあって明日炉に投げ込まれる野の草 the vegetation of the field, which is here today and tomorrow is thrown into the oven; आज हुने र भोलि चुल्हामा फालिने मैदानका घाँस
- なるべく
なるべくなら明日までに欲しいです I'd like to have it by tomorrow, if possible. सक्छ (/ सक्नुभयो) भने, भोलिसम्म यो पाए हुन्छ ।
- 何とか
何とかして彼を明日来させていただけますか Please sed him tomorrow somehow. कसै गरी (/ केही गरे पनि) उसलाई भोलि पठाइ दिनुहोला ।
- -には
今日は役に立つアドバイスでも明日には役に立たなくなるかもしれない Some advice that are useful today can even be useless tomorrow. जुन सल्लाह आज उपयुक्त होला त्यही सल्लाह भोलि अव्यवहारिक हुनसक्छ ।
- ね
明日試験があるんだよね भोलि जाँच छ के । *親しいもの同士の砕けた表現
- 願い
この間,私がお願いした本,明日持って来てよ Bring the book I asked you to the other day tomorrow. अस्ति मैले मागेको जुन किताब छ त्यो भोलि ल्याइदिनू न ।
- 野
今日ここにあって明日炉に投げ込まれる野の草 the vegetation of the field, which is here today and tomorrow is thrown into the oven; आज हुने र भोलि चुल्हामा फालिने मैदानका घाँस
- -は
明日,僕は行かないよ I'm not going tomorrow. भोली म चाहिँ (/ त/ भने) आउँदिनँ ।
- 入る
明日から新学期に入る The new semester begins tomorrow. भोलिदेखि नयाँ (अध्ययन / शैक्षिक) सत्र (/ सिमेस्टर) खुल्छ (/ सुरु हुन्छ) ।
- 早起き
「寝るよ,疲れた。明日の朝,早起きして仕事をしなくちゃいけないんだ,し・ご・と!」「あ,そう,僕のは仕事じゃないって言うの」 “I got to get up in the morning and do some real work.” “Yeah? Well, so do I.” “म चाहिं सुत्न गएँ, थाकेर चूर भाछु । बिहान चाँडै उठेर काम गर्नुछ”। “तिम्रो काम मात्र काम, मेरो त कामै होइन ।”
- 早出
明日は早出だ 〔早く出勤する〕Tomorrow I must go to the office early. भोलि सबेरै हिँड्छु । 〔早番だ〕Tomorrow I'm on the early shift. भोलि मेरो सबेरको पालो छ ।
- 晴れ
明日は晴れだろう It looks like we will have good weather tomorrow. भोलिको दिन घमाइलो होला (/ घाम लाग्ला) जस्तो छ ।
- 晴れる
明日は晴れるだろう It looks like we will have good weather tomorrow. भोलिको दिन घमाइलो होला (/ घाम लाग्ला) जस्तो छ ।
- 半日
明日は半日休みだ We have half a day off tomorrow. भोलि आधा दिन बिदा छ ।
- 再び
明日再び外界にもまれるだろう I’ll face with the outside world tomorrow. मैले भोलि फेरि बाहिरी संसारसित सामना गर्नेछु ।
- べき
君は明日には出発すべきだ You must leave (be leaving) tomorrow. तिमी भोलि नै जानुपर्छ (जानुपर्ने छ) ।
- 本当
本当に明日行きたいと思います I mean to go tomorrow. म भोलि जान चाहन्छु । *この場合 चाहनु に「本当に」の意味をこめている
- 前触れ
「明日,訪問します」と前触れしておいた I sent word that I would call the next day. भोलि आउँछु भन्ने मैले अग्रसूचना (/ पूर्वजानकारी) दिएँ ।
- 又
じゃあ又後で(明日/来週)ね See you later (tomorrow / next week). पछि (भोलि / अर्को हप्ता) (फेरि) भेटौं (भेटूँ) ल । *फेरि があってもなくても「また」「再び」の意味がこもる
- 間違いない
明日間違いなく来てください Be sure (/ Don't fail) to come tomorrow. भोलि आउन पक्का हुनुहोला ।
- 纏まる
明日出発することで話が纏まった It has been agreed that we will start tomorrow. भोलि जाने कुरा निश्चित (/ पक्का) भयो ।
- 迷惑
ご迷惑でなければ明日お伺いしたい If it's not inconvenient for you, I would like to call on you tomorrow. तपाईलाई दुःख हुदैन (/ तपाईलाई अप्ठेरो पर्दैन) भने भोलि म आउन चाहन्छ ।
- 持って回る
この間私がお願いした本,明日持って来てよ Bring the book I asked you to the otherday tomowwor. अस्ति मैले मागेको जुन किताब छ त्यो भोलि ल्याइदिनु न ।
- 戻って来る
明日戻って来る積もりです I intend (/ am planning) to come back tomorrow. म भोलि फर्कने विचार गर्दैछु (/ सुर कस्दैछु) । *इरादा गर्दैछु はヒンディー語
- 役
今日は役に立つアドバイスでも明日には役に立たなくなるかもしれない Some advice that are useful today can even be useless tomorrow. जुन सल्लाह आज उपयुक्त होला त्यही सल्लाह भोलि अव्यवहारिक हुनसक्छ ।
- 休み
明日休みであればうちに来てください Please come tomorrow if it is your holiday. भोलि तपाईंको छुट्टी छ भने मेरो घरमा आउनुस् ।
- 遣る
明日と言わずに今日遣ってしまいなさい None of this“tomorrow” stuff, get it done today! भोलिको कुरा गर्ने होइन, आजै गरिहाल ।
- 夕食
明日の夕食に是非来てくださいよ Come over for the dinner tomorrow. भोलि बेलुकाको खानाको लागि आउनुस् न । *हैやलも可
- 行く
本当に明日行きたいと思います I mean to go tomorrow. म भोली जान चाहन्छु । *चाहनु の中に「本当に」に相当する強い意味を持つ
- よ
明日の夕食に是非来てくださいよ Come over for the dinner tomorrow. भोलि बेलुकाको खानाको लागि आउनुस् न । *हैやलも可
- 良い/好い
もらうのは明日でも良いよ You can give it to me tomorrow. भोलि दिए पनि हुन्छ ।
- 様に
明日必ず来る様に Be sure to come tomorrow. भोलि पक्का आऊ ।
- 予定
明日帰って来る予定です I intend (/ am planning) to come back tomorrow. म भोलि फर्कने विचार गर्दैछु (/ सुर कस्दैछु) । *इरादा गर्दैछु はヒンディー語
- 予約
明日,病院の予約があるので早退したい I want to leave early because I have a medical appointment tomorrow. भोलिपल्ट अस्पताल जानुपर्ने भएकोले कामबाट छिटो जान चाहन्छु ।
- 来社
明日11時にご来社ください Please come to our office (/ company) at eleven o'clock tomorrow. भोलि ११ बजे हाम्रो अफिसमा आइदिनुस् न ।
- 来任
明日新しい支店長が来任する The (new) branch manager will arrive (/ start work) tomorrow. शाखाका नयाँ म्यानेजर भोलि काम शूरू गर्न आउँदै हुनुहुन्छ ।
- -れる
明日先生が帰国される My teacher will return to Japan tomorrow. मेरो शिक्षक भोलि जापान फर्कनु हुन्छ ।
- 炉
今日ここにあって明日炉に投げ込まれる野の草 the vegetation of the field, which is here today and tomorrow is thrown into the oven; आज हुने र भोलि चुल्हामा फालिने मैदानका घाँस
- 我が身
明日は我が身かもしれない That may be our lot (/ fate) tomorrow.; It could be us (/ our turn) tomorrow. त्यो त भोलिपछि आफूलाई (आइ)पर्ला ।
- 悪い
今日は日が悪いから明日来てくれ Sorry, but I'm busy today. Please come again tomorrow. आज मेरो लागि प्रतिकूल (/ अलिल्दो) दिन हो त्यसैले भोलि आऊ न ।