検索文字:向く

  • むく【向く】
      • 1turn to~; फर्कनु ; दिशा बदल्नु ; एकापट्टिबाट अर्कोपट्टि पल्टनु (/ उल्टनु) ; एक दिशाबाट अर्को दिशातिर लाग्नु ;look to (/ toward)~; turn one's head (/ face) toward~; तिर हेर्नु (/ फर्कनु) ; मुख फर्काउनु ;
        • turn (/ face) right; दाहिनेपट्टि फर्कनु (/ पल्टनु)
        • look up (down); माथि (/ मास्तिर) (तल / तलतिर) हेर्नु (/ फर्कनु)
        • turn one's back; पछाडि फर्कनु ; पछाडितर्फ पिठिउँ फर्काउनु ;turn around; पछि (/ पछाडि) फर्केर हेर्नु
        • turn one's face aside; look away; मुख फर्काउनु (/ पल्टाउनु)
        • His glance was cast on me. ममाथि उसको दृष्टि पऱ्यो (/ पारियो) ।
        • I saw beautiful ladies everywhere (/ on all sides). जुन दिशातिर फर्के पनि मेरो वरपर सुन्दरी थिए ।
        • She answered with downcast eyes. तलतिर हेरीकन (/ आँखा तलतिर फर्काइकन) उनले जवाफ दिइन् ।
      • 2face; सामुन्ने हुनु ; फर्कनु ;
        • a window opening (/ looking out) on the garden; बारीतिर फर्केको (/ लागेको) झ्याल
        • a underground celler where its entrance faces upward; मुख माथितिर फर्केको तर जमिनमुनि खोर
        • The three bulls were facing east. तीनवटा खुड्कुँलो पूर्वतिर फर्केका थिए ।
        • Our house faces the school. हाम्रो घर स्कूलको सामुन्ने छ ।
      • 1suit; be suitable (/ suited); सुहाउनु ; मिल्नु ;
        • a job suitable for young people; जवानहरुका लागि उपर्यक्त काम
        • He is suited (/ fit) for such a role. ऊ त्यस्तो भूमिका खेल्न उपयुक्त (/ सुहाउँदो) छ ।
        • This riverbank is not a good place for camping. पाल टाँग्न यहीँको किनार दाहिने (/ अनुकूलको / पायक) छैन ।
      • 2मा केन्द्रित हुनु ; तिर लगाउनु ; फर्कनु ; तर्फ लाग्नु ;
        • turn ones attention to something else; अन्य कुरामा अरूको ध्यान जानु
        • I don't feel like going (/ leaving) now.; I'm not in the mood to go (/ leave) now. अहिले जान मलाई मन लाग्दैन । ; अहिले जाने मन मसित छैन ।
        • My attention always goes to foods. मेरो आँखा जहिले पनि खानेकुरातर्फ लाग्दो रहेछ ।
        • I can't get much done on days when I don't feel interested. मन नलाग्ने दिन त म त्यत्ति काम पुऱ्याउन सक्दिनँ ।
        • You may do (just) as you like. मनलागी गरे हुन्छ । ; तिमीलाई जस्तो लाग्छ त्यस्तो गर । ; तिमीले चाहे अनुसार गरे हुन्छ ।

※「向く」を含む、その他の「合成語ならびに慣用表現」