検索文字:盲従

  • もうじゅう【盲従】
    • blind obedience; आँखा चिम्लेर मान्ने काम ; अन्धानुसरण *
      • obey (/ follow)~blindly (/ without question); follow like a sheep; चुपचाप (/ मूक भएर) अधीनमा बस्नु ; हतारपतार एकतिर पछाउनु ; दास जस्तो ज्यू-ज्यू गर्नु ; जीहजुरी गर्नु अन्धाधुन्ध पन्छ्याउनु ;
        • one who blindly follow; चम्चे *अरुवा ; हाँमा हाँ गर्ने व्यक्ति ; मूकदर्शक *
        • resign; भाग्यसँग निहुरिनु
        • He does everything his parents say blindly. ऊ बुबाआमाको (अँगुठाको) इसारामा मात्र चल्छ ।
        • He swallowed what others say. ऊ अर्काको भनाइमा लहसियो । ; ऊ अर्काको पछि लाग्यो । ; उसले आँखा चिम्लेर कुरा मान्यो ।
        • He went through hardships caused by following blindly others. अर्कोको लहैलहमा लागेर (/ अर्काले जे भन्छ त्यसैमा बहकिएर) उसले दु:ख पायो ।