検索文字:世

  • よ【世】
    • 1the world; society; संसार ; जमाना ; धर्ती ; भरती ; वसुधा ; विश्व ;
      • this world; लगायत संसार ; यस संसार
      • the hope that is open to the whole world; पूरै संसारको लागि खुला गरिएको आशा
      • The world then had become degenerate. त्यस बेलामा मानिसहरू असाध्यै खराब भइकसेका थिए ।
      • the best ingredients in the world; यो संसारका सबैभन्दा असल र महङ्गा चीजहरू
      • This world is full of hatred and injustice. यो संसार घृणा र अन्यायले भरिएको छ ।
      • He condemned the world. उनले संसारलाई दोषी ठहराए ।
      • Take courage! I have conquered the world. ढाडस गर, मैले संसारलाई जितेको छु ।
      • Well, look, we know the end is coming. तर हामीलाई थाहा छ, यो संसार बितेर जाँदैछ ।
      • worldly; mundane; सांसारिक / संसारी ; ऐहिक ; भौतिक ;
        • the end of the world; युगान्त
        • the spirit of the world; संसारको आत्मा
        • unworldly; असांसारिक ; अलौकिक *
        • in this world; यो संसारमा
        • follow the worldly fashion; सांसारिक फेसनअनुसार ढाल्नु
        • the attitude and conduct of this world; यस संसारको मनोवृत्ति र आचरण
        • inhuman; अलौकिक alaukik
        • inhuman power; अलौकिक शक्ति
        • be exposed to the worldly influence; संसारको हावा भेटिनु
        • Worlds moral standard is deteriorating day by day. संसारको नैतिक स्तर दिन–प्रति–दिन खस्कँदै छ ।
        • His book appeared. उसको किताब जनताको अघि आयो ।
        • I feel released now after I declared it to the world. सारा संसारलाई खुलेआम भनीसकेकोले ढुक्क लाग्छ ।
    • 2life; जीवन ; जिन्दगी ;
      • feel the vanity of this life; जीवनको निसारता (/ अहंकार) अनुभव गर्नु
    • 3दुनियाँ ; संसार ;
      • the life after death; an afterworld; the life to come; अन्य (/ अर्को / मृत्युपछिको) संसार
      • die; pass away; breathe one's last; संसार छोड्नु ; मर्नु ; मृत्यु भोग्नु
      • We have brought nothing into the world, and neither can we carry anything out. नता यस दुनियाँमा केही ल्यायौँ, न केही बोकी लैजानसक्छौँ ।
    • 4the times; मोड ; समय ;
      • be behind the times; समयभन्दा पछाडि पर्नु
    • 5an age; युग ;a reign; राजकाल ;
      • the beginning of creation; युगादि
      • the end of an age; युगान्त
      • This is truly the age of the computer. यो साँचो हो कि अहिले कम्प्यूटरको युग हो ।

※「世」を含む、その他の「合成語ならびに慣用表現」