- 当たる
遠慮するには当たらない You need not hesitate (to do it). तिमीले हिचकिचाउनु पर्दैन । 〔気楽になさい〕Make yourself at home. आरामसित बस्नुस् ।
- 厚かましい
brazen-faced; barefaced; गाली ; अपमानले नछुने ;〔無礼で生意気な〕impudent; cheeky; अभद्र ; ढिठो ; नकच्चरो ; निर्लज्ज ; अशिष्ट ; मान नगर्ने ;〔無遠慮な〕presumptuous; सीधा सादा ; जोरदार ; विचार नगर्ने ;〔厚かましいこと〕impudence; cheek; निर्लज्जता ; अशिष्टता ; धृष्टता ; अभद्रता ;
- 会釈
遠慮会釈なく
- 過剰
彼は自意識過剰だ He is too self-conscious. उनी अति आफ्नो ख्याल गर्छिन् । उनी आफ्नो विषयमा अति चेतानशील छिन् । ; उनी धेरै सङ्कोच मान्छिन् । *控えめで遠慮がち
- 疑問
疑問な点は遠慮なく質問してください If you have any questions, don't hesitate to ask. केही (/ कस्तो कस्तो) लाग्यो भने नहिचकिचाई मलाई सोध्नु होला ।
- 休暇
病気の時は遠慮なく休暇を取ってください Don't hesitate to take sick leave when you are ill. विरामी हुँदा त कुनै अप्ठ्यारो नमानिकन बिदा लिनुस् ।
- 心置きなく
〔遠慮なく〕without reserve; freely; मन खोलेर ; खुलेर ; निस्सन्देह ;
- 避ける
〔遠慮する〕withhold; रोक्नु ; दिन नमान्नु ;
- 差し控える
〔遠慮する〕refrain from ~ing; जोगिनु ; टाढा रहनु ; ~देखि पछि हट्नु ; ~बाट वञ्चित गर्नु ;
- 辞する
〔遠慮せず…する〕 कुनै नहिचकिचाईकन (/ अप्ठ्यारो नपरेर) ;
- ずかずか
〔無遠慮に〕rudely; नहिचकिच्याइकन ; संकोच नमानिकन ;
- 率直
निडर ; फरासिलो ;〔隠し立てをしない〕open; खुला ; खुलस्त ;〔遠慮のない〕frank; blunt; खुल्ला ; खुलस्त ; रुखो ; स्पष्टबादी ;〔遠回しのない〕straightforward; खुलस्त ; सीधा–सादा ;〔正直/実直な〕candid; इमानदार ; सोझो ; फरासिलो ;
- 煙草
ここでは煙草はご遠慮ください Please refrain from smoking here. यहाँ त चुरोट नखानु होला ।
- 鱈腹
遠慮せず鱈腹食べなさい Eat as much as you like. नहिचकिच्याइकन (/ संकोच नमानिकन) टन्नै खाऊ ।
- 慎ましい
〔控え目の〕modest; humble; नम्र ; भद्र ; विनयी ; विनम्र ; सोमतिलो ;〔遠慮がちの〕reserved; विनीत ; लज्जालु ; संकोची ;
- 取る
遠慮なく取って召し上がりなさい Help yourselves to the food. बिना हिचकिचाहट लिएर खान ।
- 年始
亡父の喪中につき年始のごあいさつはご遠慮申し上げます Please excuse my not sending New Year's greetings this year, for I am in mourning for my father. कृपया मलाई माफ गरिदिनुहोस् कि मैले यसपालि नयाँ वर्षको शुभकामना पठाउन सकिनँ किनभने म मेरो बुबाको मृत्युले शोकमा छु ।
- はっきり
〔遠慮のない様子〕 खुलमखुल्ला ;
- 発言
思ったことを遠慮なく発言しなさい Don't be shy of expressing your opinion. संकोच नमानी आफ्नो विचार–धारणा व्यक्त (/ प्रकट) गर्नुस् ।
- ぱっぱと
〔遠慮なく物を言う様子〕
- 憚る
〔ためらう/遠慮する〕hesitate; हिचकिचाउनु ; अनकनाउनु ; पछि हट्नु ; अप्ठ्यारो पर्नु ;〔恐れる〕be afraid; डराउनु ;
- ばんばん
〔遠慮ない言動をする様子〕
- 控え目
〔度を越さない〕moderate; सन्तुलित ;〔遠慮がちな〕modest; विनयी ; धक ; संकोच ; कम बोल्ने ;〔穏やかな〕mild; विनीत ; कोमल ;
- びしびし
〔遠慮のない様子〕
- 必要
必要ありません There is no need. (कुनै) आवश्यक छैन । ; केही चाहिदैन । ; केही पर्दैन । *相手の親切を遠慮する場合
- 無遠慮
無遠慮な
- 不審
不審な点は遠慮なくお尋ねください If you have any questions, don't hesitate to ask. केही (/ कस्तो कस्तो) लाग्यो भने नहिचकिचाई मलाई सोध्नु होला ।
- ぺらぺら/ペラペラ
〔遠慮なく,立て続けにしゃべる様子〕
- ぽんぽん
〔遠慮なく言う様子〕
- 無用
遠慮は無用 Make yourself at home. तिमी घरमै बसेजस्तो गर ।
- 喪中
亡父の喪中につき年始のごあいさつはご遠慮申し上げます Please excuse my not sending New Year's greetings this year, for I am in mourning for my father. कृपया मलाई माफ गरिदिनुहोस् कि मैले यसपालि नयाँ वर्षको शुभकामना पठाउन सकिनँ किनभने म मेरो बुबाको मृत्युले शोकमा छु । ; मेरो बुबा बित्नुभएकोले तपाईंलाई नयाँ वर्षको शुभकामना दिन सकिनँ, मलाई माफ गरिदिनुहास् ।