- 相容れない
彼らの利益は私たちのと相容れなかった Their interests ran counter to ours.; Their interests clashed with ours. तिनीहरूको चासो र हाम्रो चासो फरक थियो ।
- 上がり
〔所得/収入〕an income; आय ; आयस्रोत ; तलब ; तनखा ; वेतन ; आम्दनी ; ज्याला *日当; महिनावारी *月給; आर्जन *所得; बर्कत ;〔労働/投資/商売などの利益〕a return; फिर्ता ;〔販売などの利益〕proceeds; नाफा ;
- 上がる
〔利益などが得られる〕gain; be made; फाइदा हुनु ;
- 上げる
取引で100万の利益を上げた We made a profit of 1 million on the transaction. हामीले लेनदेनमा १ लाखको मुनाफा गऱ्यौं ।
- 頭割り
利益を頭割りにする split the profits equally; go shares in the profits; नाफा बराबर बाँड्नु
- 一手
一手に利益を占める monopolize the profit; नाफा एकलौटी (/ इजारा / एकाधिकार) गर्नु
- 色目
〔利益を得ようとして関心のある態度をとる〕
- 甘味/旨味
〔利益〕 लाभ ; फाइदा ;
- 生む/産む
彼の商売は大きな利益を生む His business yields big profits. उसको व्यापारले धेरै नाफा दिन्छ ।
- 潤い
〔利益〕profit; नाफा ; लाभ ; फाइदा ;
- 潤う
〔利益/恵みを受ける〕 मुनाफा आर्जनु ; नाफा कमाउनु ; लाभ उठाउनु ;
- 潤す
〔利益を与える〕 नाफा दिनु (/ पुऱ्याउनु) ;
- 営業
営業利益
- 益金
〔利益〕profits; नाफा ; लाभ ; फाइदा ;〔売り上げ金〕proceeds; बिक्रीको नाफा ;
- 大穴
利益どころか,却って大穴になった It brought us no profit; on the contrary; we incurred a heavy loss. यसले हामीलाई कुनै लाभ ल्याएन बरु हामीमाथि ठूलो क्षति ल्यायो ।
- 会社
彼は会社の利益を粉飾した He did overstating his company. उसले आफ्नो कम्पनीको नाफाबारे बढाइचढाइ गऱ्यो ।
- 開発
development; विकास ; विकासकार्य ; विकासनिर्माण ; उन्नति ; प्रगति ; उत्थान ; आविष्करण 〔利益を得るための〕exploitation; शोषण ;
- 却って
利益どころか,却って大損になった It brought us no profit; on the contrary; we incurred a heavy loss. यसले हामीलाई कुनै लाभ ल्याएन बरु हामीमाथि ठूलो क्षति ल्यायो ।
- 元本
〔利益収入を生じる財産〕income-producing assets; आयस्रोत ;〔法律用語〕the principal आय उत्पाडित सम्पत्ति ;
- 金銭
金銭上の利益 financial profit; नाफा ; फाइदा
- 肥やす
〔不当な利益を得る〕
- 差し当たり
差し当たりの利益を追う try to gain an immediate profit; तुरुन्तै फाइदा हुने कुराको पछि लाग्नु ; तत्कालीन फाइदा खोज्नु
- 実益
〔実際の利益〕actual profit(s); वास्तविक लाभ ;〔実利〕usefulness; उपयोगिता ;
- 損
〔利益を失うこと〕a loss; नोक्सान ; बेकाम ; बेफाइदा ; हानी ; क्षति ;〔損益/損得〕 छवायफ्वाय chhwaayaphwaaya ;
- 損益
profit and loss; loss and gain; आयव्यय विवरण ; आमद-रक्त ;〔利益と不利益〕advantages and disadvantages; pluses and minuses; फाइदा-बेफाइदा ; ; आम्दानी खर्च ; खतिउपती ; लाभहानि ;
- 為
〔利益/便宜〕for ; ~को लागि (/ निम्ति / खातिर) ; ~बापत ;
- 当座
当座の利益を追う try to gain an immediate profit; तुरुन्तै फाइदा हुने कुराको पछि लाग्नु ; तत्कालीन फाइदा खोज्नु
- 得
〔利益〕a profit; a gain; नाफा / नफा ; लाभ ;〔有利〕an advantage; लाभ ; फायदा / फाइदा ;〔恩恵〕benefit; लाभ ; फायदा / फाइदा ;
- 取引き/取り引き/取引
取引で200万の利益を上げた We made a profit of 2 million on the transaction. हामीले लेनदेनमा २ लाखको मुनाफा गऱ्यौं ।
- 配当
利益の配当にあずかった They got a share of the profits. तिनीहरूले नाफाको वितरण पाए ।
- 半分
財産(利益)を半分に分けた They divided the fortune (profit) into equal halves. तिनीहरूले धनसम्पत्तिलाई आधा गरे (/ पारे / बनाए) ।
- ビジネス
彼のビジネスは大きな利益を生む His business yields big profits. उसको व्यापारले धेरै नाफा दिन्छ ।
- 評価
利益は500万円と評価された The profit was estimated at five million yen. नाफा ५० लाख भन्ने मूल्य-निर्धरण भयो ।
- プール
利益をプールする pool profits; नाफा जम्मा गर्नु
- 不当
不当利益
- プラス
〔利益〕a gain; लाभ ; नाफा ; धन ;
- 不利益
不利益な事業 an unprofitable (/ a losing) business; लाभहीन व्यवसाय ; बेफाइदाजनक व्यवसाय
- 粉飾
彼は自分の会社の利益を粉飾した He embellished his company’s profit. उसले आफ्नो कम्पनीको नाफाबारे बढाइचढाइ गऱ्यो ।
- 便益
〔便宜〕one's convenience;〔利益〕one's advantage
- 見込む
利益を3割と見込んだ We estimated the profit at 30 percent. हामीले ३० प्रतिशत मुनाफाको अनुमान गऱ्यौ ।
- 目先
目先の利益を追う try to gain an immediate profit; तुरुन्तै फाइदा हुने कुराको पछि लाग्नु ; तत्कालीन फाइदा खोज्नु
- 儲かる
〔利益がある〕make a profit; कमाउनु ;〔物が主語の場合〕be profitable; pay; नाफा हुनु ;
- 齎す
彼の商売は大きな利益を齎す His business yields big profits. उसको व्यापारले धेरै फायदा दिन्छ (/ ल्याउँछ / पुऱ्याउँछ) ।
- 元手
〔利益の元〕
- 利
〔利益ばかりを追い過ぎる〕think only of profit; run after profit; लोभी हुनु ; लोभ गर्नु ; नाफाको कुरा मात्र विचार गर्नु ;
- 利する
〔利益を得る/与える〕profit (/ benefit) from~; लाभ उठाउनु ; लाभदायक हुनु ; लाभ (/ उपकार) गर्नु ;