検索文字:立派

  • りっぱ【立派】
    • 1
      • He looks good on paper, but there's really not much to him. ऊ कागजमा त राम्रो देखिन्छ तर वास्तवमा साँचो त्यति मात्र हैन ।
      • excellent; श्रेष्ठ ; उत्तम ;splendid; magnificent; भव्य ; शानदार ; साह्रै राम्रो ; उत्कृष्ट ;fine; असल ; राम्रो ; कुलीन ; अभिजात ;
        • a fine work; असल काम ; सुकर्म
        • a fine behavior; असल आचरण
        • a gentleman; सज्जन ; भलाद्मी ; महानुभाव ; साहू *
        • an excellent example; असल उदारण
        • He is from a respected family. उहाँ कुलीन (/ मभिजात) घरबाट आउनुभएको हो ।
        • I have struggled the fine struggle. मैले उत्तम लडन्त लडेको छु ।
        • They obtained excellent results. (तिनीहरूको) राम्रो नतिजा प्राप्त भयो । ; तिनीहरूले राम्रो नतिजा पाए (/ प्राप्त गरे) ।
    • 2
      • What he says is admirable. उसको कुरा मात्र राम्रो छ ।
      • lofty; उच्च ; उदात्त ;honorable; admirable; प्रशंसनीय ; इज्जत ; प्रतिष्ठा भएको ; आदरणीय ;भलाइ ;
        • a dignified manner; a commendable attitude; सम्मानित व्यवहार ; प्रशंसनिय व्यवहार
        • a praiseworthy act; प्रशंसनीय काम
        • a worthy objective; उपयुक्त उद्देश्य
        • How he conducted even under a pressure was praiseworthy. दबाब आइपर्दा उनले देखाएको आचरण प्रशंसायोग्य थियो ।
      • प्रशंसाले ; तारीफले ;
    • 3
      • proper; उचित ;sufficient; प्रशष्ट ; थुप्रो ;
        • a good reason; उचित कारण
      • very well; admirably; उचित ढंगमा ; ठीक ढंगमा ;
        • Not beaten (/ discouraged) by hardships, the boy grew into a fine young man. थुप्रै दु:खहरूको (/ कठिनाइहरूको) बावजूद केटा त परिपक्व (/ असल वयस्क) बन्दै गयो ।