検索文字:笑い

  • わらい【笑い】
    • 1a laugh; laughter; हँसाइ ; हाँसो ; हँस्सी ; हास ; हास्य ; खित्का *a chuckle; a giggle; दबेको हाँसो ;a smile; मुस्कान ; हाँसो ;
      • ⇒見出し語
      • a forced smile; बनावटी (/ अप्राकृतिक / कृत्रिम) मुस्कान
      • We had a good (/ hearty) laugh at it. हामीमा ठूलो हाँसो चल्यो । ; हामी खुब (/ मरीमरी) हाँस्यौँ ।
      • I couldn't help laughing.; I couldnt keep a straight face.; I couldnt suppress a smile.; I couldnt swallow my laughter. म नहाँसी (बस्न) सकिनँ । ; मैले हासो थाम्न सकिनँ ।
      • A smile turned out to be a laughter. उनको मन्द मुस्कानमा दङ्ङ (/ मक्ख) परियो ।
      • There was a trace of sadness in her simile. उसको हाँसोमा दु:खको संकेत थियो ।
    • 2हाँसो ; ठट्टा ; उपहास ; परिहास ; हँस्सी ;
      • ironically; in irony; sarcastically; हाँसोउठ्दो कुरा त के छ भने
      • He made a fool of himself. ऊ सबैको हाँसोको पात्र बन्यो ।
      • He made me a laughingstock.; He made me the butt of his joke. उसले मलाई हाँसोको पात्र बनायो । ; उसले मलाई हाँसोमा (/ ठट्टामा / उपहासमा) उडायो ।

※「笑い」を含む、その他の「合成語ならびに慣用表現」