検索文字:同じ

  • おなじ【同じ】
    • 1the same as~; जस्तै ; जस्तो गरेर ;identical to; हुबहु ; मिल्दोजुल्दो ; एकै रूप ; एक किसिमको ; एकनास ; एउटा ; एक ; उस्तो ;
      • the same age; समान (/ एउटै) उमेर
      • a person in the same age; दौंतर ; समवयस्क samavyaska ; दामल ; समवयी (/ समान उमेरको) व्यक्ति
      • the same shape; एकाकार (/ एकै किसिमको अर्को) रूप ; समान आकार बनेको रूप ; एकै रूपमा देखिएको रूप
      • the same face; हुबहु (/ एकै किसिमको अर्को / मिल्दोजुल्दो) अनुहार
      • a common (/ joint) subject; समान (/ समानाधिकरण / साझा / सहमत हुन सकिने / समान आधार भएको) विषय
      • a common desire; a general will; आमराय ; धेरैको एकै विचार
      • on) the same day; एकै दिनमा ; सो दिनमा *
      • the same month of the last year; गत वर्षको सोही महिना
      • a family living under the same roof; एकाघरको (/ सगोलको / एउटै छतमुनि बस्ने) परिवार
      • one having the same faith (religion); सहधर्मी ; एउटै विश्वास भएको व्यक्ति
      • exactly same; एकनास ; एउटै खालको ; बराबरको
      • nearly the same; लगभग एउटै ; धेरथोर (/ कमबेसी / थोरबहुत) उस्तै ; हुबहु / हूबहू ;almost the same; धेरथोर उस्तै ; हुबहु / हूबहू ; काटीकुटी
      • not the same; असमान
      • repeat the same thing; एउटै कुरा दोह्याउनु
      • He is as tall as I am. उसको र मेरो समान (/ बराबर / तुल्य) उचाइ छ ।
      • Its the same after all. आखिर एउटै हो त नि ।
      • He is just as he was.; He is the same as before. ऊ जस्ताको त्यस्तै छ । ; ऊ पहिला जस्तो थियो अहिले पनि त्यस्तै छ ।
      • Their stories coincided. तिनीहरूको कथा समान (/ जस्ताको त्यस्तै / एउटै किसिमको) भयो ।
      • The doors in the house are all uniform. घरका ढोकाहरू सब एकसमान छन् ।
      • It was that the other day and so it is today too. अस्ति जस्तो थियो आज पनि त्यस्तै ।
      • Those two mountains look having the same shape from a distance. परबाट हेर्दा ती दुइटा रूख एकरूप (/ समान रूप ; एकनासको) देखिन्छ् ।
      • Women also seem to be like men in this regard. यस सन्दर्भमा महिलाहरू पनि पुरुष सरह नै देखिन्छ ।
      • You always complain about the same thing. जहिले पनि एउटै कुरामा कचकच ।
      • Reading is not the same as writing. पढ्नु लेख्नु सरह हुनेछैन ।
      • Your idea coincided with mine. तिम्रो विचार मेरोसँत मेल खायो ।
      • It doesn't matter (/ make any difference) which (/ whichever) you choose. जुन भए पनि कुरा एउटै हो । ; जन चीज तपाईंले रोज्नुभए पनि आखिर एउटै हो ।
      • His condition is the same as (it was) yesterday. उसको (अवस्था) हिजो जस्तै थियो आज पनि त्यस्तै छ ।
      • My brother did not like sports, and neither did I. खेलकूद दाइलाई मन परेन, न त मलाई पनि ।
      • ,They all had one measure, one shape. ती सबै एउटै नाप र एउटै आकार भएका थिए ।
      • They were living in the same house (/ under the same roof). उनीहरू सगोलमा (/ एकाघरमा / एउटै घरमा) बस्थे ।
      • We have shared many things. हामी सगोलका दाजुभाइ हौं । ; हाम्रो भातभान्सा नछुट्टिएको सम्बन्ध हो ।
      • Children are not the same. सबै छोराछोरी एकनास हुँदैनन् ।
      • like; similar; सरह saraha ; उस्तै ; तुल्य ; जस्तो / जस्तै ;
        • a similar circumstance (incident); समान (/ उस्तै / एउटै किसिमको / जस्ताको त्यस्तै) परिस्थिति (घटना)
        • It is just as dead in itself. त्यो स्यंम मरेको तुल्य हुन्छ ।
        • Sugar and salt look alike. चिनी र नुन उस्तै देखिन्छ ।
      • likewise; similarly; त्यस्तै किसिमले ; बराबर ; यसैगरी ; त्यसैगरी ; जस्तैगरी ; त्यसरीनै ; त्यसतै गरिकन ; एक समान ; उत्तिकै ; जसरी त्यसरी ; काटीकुटी ; एकरूप ; एकनास ;
        • He was delicate, too. त्यसैगरी, उनी पनि निर्बल भए ।
        • He treats his dog like his child. ए आफ्नो छोरासित जस्तो व्यवहार गर्छ कुकुरसित पनि त्यस्तै व्यवहार गर्छ ।
    • 2the same; एकै किसिमको ; एकनासको ; एउटा / एउटै ; एक / एकै ; उस्तो / उस्तै ; त्यस्तो / त्यस्तै ;
      • of the same model; एकरूपी ; एकनासको
      • The doors in the house are all uniform. घरका ढोकाहरू सब एकसमान छन् ।
      • I cant sit still at a place. म एकै ठाउँमा बसिरहन मन सक्दिन ।
      • These two tables are identical. यी दुई टेबल एकसमान छन् ।
      • This chair is identical with mine. यो मेच मेरो जस्तै छ ।
      • ,Circumstances that divide one household may not affect another. जुन परिस्थितिले गर्दा एउटा परिवार विभाजित हुन्छ त्यही परिस्थितिवश अर्कौ परिवार विभाजित नहुन पनि सक्छ ।
      • The children may not have the same biological parents. सबै छोराछोरी एकै आमाबाबुका हुँदैनन् ।
    • 3equal; बराबर ; समान ; एकनास ;
      • equal right; समानताको (/ बराबरको / समान) हक (/ अधिकार)
      • an equivalent; समान (/ बराबर / गुणस्तरको) चीज
      • love others like toward oneself; आफैलाई जस्तैगरी अरूलाई प्रेम गर्नु
      • It is equated with murder. त्यो हत्या सरह (/ बराबरै) हुन्छ ।
      • Sleeping is as important as eating. सुत्नु भनेकै खानु जत्तिकै महत्त्वपूर्ण छ ।
      • To join it means to compromise our neutrality. त्यसैमा भर्ती हुनु तटस्थतामा सम्झौता गर्नु सरह हो ।
      • The rice is the same on the both fields of here and there. ओल्लो र पल्लो खेतमा धान एकनास (/ बराबरको / एउटै खालको / समान) छ ।
      • He made a tea by bleding milk and water equally. उसले चियाको लागि दूध र पानी बराबर (/ उस्तै–उस्तै) मिसायो ।
      • We also should be as convinced as he was of the hope. त्यो आशाबारे हामी पनि उहाँ जत्तिकै निश्चित हुनु पर्छ ।
      • Her belongings are practically gone.; She fell into a condition that she almost has nothing. उनी नहुनु सरहकी भई ।
      • The Queens request is tantamount to command. रानीको उनुरोध हुकुमको वरावर हो ।
      • Faith, if it does not have works, is dead in itself. विश्वास पनि कामरहितको छ भनेत स्वयं मरे तुल्य हुन्छ ।
      • He identifies money with happiness. ऊ पैसा र सुख एकै मान्छ ।
      • He treats everyone alike. उहाँ जसँग पनि बराबर ढंगमा व्यवहार गर्नुहुन्छ । ; उहाँ जसित पनि निष्पक्ष हुनुहुन्छ ।
      • The responsibilities others do not see directly are also that important. मानिसहरूले प्रत्यक्ष नदेख्ने अन्य जिम्मेवारीहरु पनि उत्तिकै महत्त्वपूर्ण हुन्छन् ।
    • 4,
      • If we have to go, we'd better leave early. जाने हो भने त छिटै जाऔं ।