- 呆れる
〔あっけにとられる〕be amazed (/ dumbfounded / flabbergasted); अचम्म पर्नु (/ लाग्नु) ; जिल्ल (/ वाल्ल र झसङ्ग) पर्नु ;〔驚く〕be shocked (/ scandalized / astounded); आश्चर्य (/ उदेक) लाग्नु ;〔うんざりする〕be disgusted; वाक्क (/ दिक / दिक्क) लाग्नु ;
- 値する/価する
驚くには値しない It's nothing to be surprised at. यो खास अच्म्म मान्ने कुरा होइन ।
- 当たり前
驚くのも当たり前だ It is natural that you should be surprised.; You have good reason to be surprised. छक्क पर्नुको कारण स्पष्ट छ । ; छक्क परे पनि स्वभाविक छ ।
- 当たる
驚くには当たらない It's nothing to be surprised at. यो खास अचम्म मान्ने कुरा होइन ।
- 彼れ程
彼れ程驚くとはね I never suppose he would be so surprised. उसले यत्ति धेरै अचम्म (/ छक्क) मान्छ भनेर मैले सोचेकै थिएनँ । ; उसलाई त्यस्तो (/ त्यत्ति) धेरै अचम्म (/ छक्क) पो लागेछ ।
- 慌て者
彼女は慌て者だ She is a hasty person. उनी अताले (स्वभावकी) हुन् । *अताले は,すぐに何でも驚く人
- 唸る
〔驚く〕 छक्क पर्नु ; ~को प्रशंसा गर्नु ; अचम्म (/ आश्चर्य) मान्नु ; चिकित (/ विस्मित) हुनु ;
- 甘さ/旨さ/上手さ
彼女の口の上手さには驚く What a glib tongue she has! उनले कति निपुनतासाथ कुरा मिलाउँछिन् (/ थपघट गर्छिन्) !
- 億万
驚くなかれ彼女は億万長者の娘だった Don't let this surprise you, but she was a daughter of a billionaire. छक्क (/ अचम्म) नपरोस् उनी चाहीँ करोडपतिकी छोरी पो रहेछन् ।
- 恐れ入る
〔あきれる〕be amazed (/ dumbfounded / flabbergasted); अचम्म पर्नु (/ लाग्नु) ; जिल्ल (/ वाल्ल र झसङ्ग) पर्नु ;〔驚く〕be shocked (/ scandalized / astounded); आश्चर्य (/ उदेक) लाग्नु ;〔うんざりする〕be disgusted; वाक्क (/ दिक / दिक्क) लाग्नु ;
- 加減
彼女の口のうまさ加減には驚く What a glib tongue she has! उनले कति निपुनतासाथ कुरा मिलाउँछिन् (/ थपघट गर्छिन्) !
- 記念
今年の記念式の出席者数は驚くべきものでした This year’s Memorial attendance was amazing. यस वर्षको स्मरणार्थ उत्सवको उपस्थिति गजबको थियो ।
- 口
彼女の口のうまさには驚く What a glib tongue she has! उनले कति निपुनतासाथ कुरा मिलाउँछिन् (/ थपघट गर्छिन्) !
- 今年
今年の記念式の出席者数は驚くべきものでした This year’s Memorial attendance was amazing. यस वर्षको स्मरणार्थ उत्सवको उपस्थिति गजबको थियो ।
- 島国
この島国の言語も風習も驚くほど多様だ The languages and customs of this island nation are amazingly diverse. यस टापुको भाषा र रीतिथितिमा पाइने विविधता अचम्मैलाग्दो छ ।
- 出席
今年の記念式の出席者数は驚くべきものでした This year’s Memorial attendance was amazing. यस वर्षको स्मरणार्थ उत्सवको उपस्थिति गजबको थियो ।
- 素晴らしい
過去を振り返ると,このような素晴らしい教育を受けられたことに,ただただ驚くばかりです Looking back over the years, I am constantly amazed over such a wonderful education. विगतलाई फर्केर हेर्दा यस्तो अद्भुत शिक्षा पाएकोमा छक्क लाग्छ ।
- 然う
然う驚くことはないよ You needn't be so surprised. त्यत्ति छक्क मान्ने कुरा यो होइन नि ।
- 高さ
日本の物価の高さには驚く I'm surprised at 「how high prices are here. जापानको महँगीले मलाई छक्क पार्छ ।
- 唯唯
唯唯驚くばかりだった We were simply astonished. हामीलाई छक्क लाग्यो ।
- 当然
驚くのも当然だ It is natural that you should be surprised.; You have good reason to be surprised. छक्क पर्नुको कारण स्पष्ट छ । ; छक्क परे पनि स्वभाविक छ ।
- -勿れ/-莫れ
驚くなかれ彼女は億万長者の娘だった Don't let this surprise you, but she was a daughter of a billionaire. छक्क (/ अचम्म) नपरोस् उनी चाहीँ करोडपतिकी छोरी पो रहेछन् ।
- 何故
何故そんなに驚くの What surprised you so much? हैन, अचम्म मान्नुपर्ने के छ ?
- 値
この服は驚くほど安い値で買った I bought this suit at an unbelievably low price. मैले यो कोट विश्वास गर्नै नसकिने मूल्यमा किने । ; मैले सोच्दै नसोचेको कम मूल्यमा किने ।
- びくっ
〔一瞬驚く様子〕 जिरिङ्ग ;
- 振り
彼は驚く振りをしてこう言った Pretending to be surprised, he said this way. छक्क परेको जस्तो बहाना गरेर उसले यसो भन्यो ।
- 真似
彼は驚く真似をしてこう言った Pretending to be surprised, he said this way. छक्क परेको जस्तो बहाना गरेर उसले यसो भन्यो ।
- 胸
〔ひどく驚く〕
- 目/眼
〔ひどく驚く〕
- 安値
この服は驚くほどの安値で買った I bought this suit at an unbelievably low price. मैले यो कोट विश्वास गर्नै नसकिने मूल्यमा किने । ; मैले सोच्दै नसोचेको कम मूल्यमा किने ।
- 様な
これは驚く様なことじゃない It is not to be wondered at. यसमा अचम्म मान्नुपर्ने कुरा छैन ।