- 贖い
贖いの価値 the ransom value; फिरौतीको (/ छुटकाराको) मोल
- 上がる
〔物価/貨幣価値が上がる〕 बढ्नु ; अकासिनु ;
- 芥
〔ちり〕dust; धूलोमूलो ; कसिगर ; चूर्ण ;〔がらくた〕junk; थोत्रो (/ थोत्रोमोत्रो) वस्तु ;〔ごみ〕garbage; trash; rubbish; फोहोर-मैला ; कसिङगर ;〔無価値な者/物〕 व्यर्थको कुरा ; वाहियात कुरा ;
- 上げる
〔物価/貨幣価値を高める〕raise; बढाउनु ;
- 値/価
〔価値〕value; worth; merit; मोल ; मूल्य ; महत्त्व ; दाम ; दर ; गुण ;
- 意義
意義深く価値ある生活をする spend one's meaningful and valuable days; अर्थपूर्ण र सार्थक जीवन बिताउनु
- 一見
ヒマラヤは一見の価値がある Himalaya is worth seeing. हिमालसित एकझलकको मोल छ ।
- 祈り
極度のストレスを受けたり深刻な病気にかかったりしているとき,心からの祈りには大きな価値がある A heartfelt prayer during extreme stress and serious illness is invaluable. चिन्तामा डुब्दा र गम्भीर बिरामी हुँदा मनैदेखि प्रार्थना गर्नु साँच्चै महत्त्वपूर्ण छ ।
- 芋/薯/藷
試験に落ちた He failed an exam. उसले जाँचमा आलु खायो । *慣。字:「試験で芋を食べた」。芋の形がゼロに似ているとか,その価値がないことから来ているとされる
- 促す
法,家庭の価値感,道徳を促進する教育活動 an education work that fosters respect for law, family values, and morality; नियमकानुन, पारिवारिक मूल्यमायताहरू र नैतिकताप्रति सम्मान जगाउने शक्षिक कार्य
- 黄金
〔価値の高いもの〕
- 価格
〔売り手が要求する〕a price; भाउ ; मूल्य ; दाम ;〔代価/原価としての〕a cost; लागत ; मूल्य ;〔価値〕a value; मोल ; भाउ ; दर ;
- 価値付ける
価値付ける
- 活動
法,家庭の価値感,道徳を促進する教育活動 an education work that fosters respect for law; family values; and morality; नियमकानुन; पारिवारिक मूल्यमान्यताहरू र नैतिकताप्रति सम्मान जगाउने शैक्षिक कार्य
- 貨幣
貨幣価値
- 基準/規準
低下する道徳的価値基準 declining moral values; खस्कँदो नैतिक मूल्यमान्यता
- 教育
法,家庭の価値感,道徳を促進する教育活動 an education work that fosters respect for law, family values, and morality; नियमकानुन , पारिवारिक मूल्यमायताहरू र नैतिकताप्रति सम्मान जगाउने शक्षिक कार्य
- 極度
極度のストレスを受ける時,心からの祈りには大きな価値がある A heartfelt prayer during extreme stress is invaluable. चिन्तामा डुब्दा मनैदेखि प्रार्थना गर्नु साँच्चै महत्त्वपूर्ण छ ।
- 金銭
その金銭的価値 its monetary value; त्यसको वित्तीय (/ आर्थिक) मोल
- 減価
〔価値が減ること〕depreciation; मूल्य–ह्रास ;
- 後世
後世に価値あるもの something worthy of posterity; भावी पुस्ताहरूका लागि उपयोगी वस्तु
- 古代
古代,りっぱな真珠はなぜそれほど価値あるものとみなされていましたか Why, in ancient time, fine pearls were regaded so valuable? पुरातन समयमा असल मोतीहरू किन निकै मूल्यवान् मानिन्थ्यो ?
- 市場
市場価格(価値)
- 実際
実際の価値 real (/ actual) value; वास्तविक (/ साँचो) मूल्य
- 従順
従順は犠牲より価値がある Obedience is more valuable than sacrifices. आज्ञापालन बलिदानभन्दा उत्तम हो ।
- 消費
a consumption tax; a sales tax; a value-added tax (VAT); खपत-कर ; उपभोग-कर ; भात *ネ英。付加価値税VATの略; बिक्री-कर *売上税;
- 神話
ホーリーにおける神話上の価値観 the mythological (/ legendary) value of holy; होली र यसको पौराणिक मान्यता
- 生活
意義深く価値ある生活 meaningful and valuable life; अर्थपूर्ण र सार्थक जीवन
- 促進
法,家庭の価値感,道徳を促進する教育 education that fosters respect for law, family values, and morality; नियमकानुन, पारिवारिक मूल्यमान्याताहरू र नैतिकताप्रति सम्मान जगाउने शिक्षा
- 抑/抑々
抑,偽善的な愛は愛とは言えず,無価値な偽物に過ぎないのです Love with hypocrisy would not be love at all but a worthless imitation. वास्तवमा भन्ने हो भने, कपटी प्रेम त प्रेम नै होइन, केवल ढोंग मात्र हो ।
- 其れ程
古代,りっぱな真珠はなぜ其れ程価値あるものとみなされていましたか Why, in ancient time, fine pearls were regaded so valuable? पुरातन समयमा असल मोतीहरू किन निकै मूल्यवान् मानिन्थ्यो ?
- 存在
彼らも自分の存在価値を感じたいと思っている They need to feel that their lives are worthwhile. उनीहरू पनि आफ्नो जीवनको मोल भएको महसुस गर्न चाहन्छन् ।
- 大切
君には無価値に見えても僕には大切なんだ What seems worthless to you is very valuable to me. तिमीले मूल्यहीन ठान्ने कुरा मेरो लागि महत्त्वपूर्ण हुन्छ ।
- -だけ
そう言うだけの価値がある It is worth saying so. त्यसो भन्ने (/ भन्नुको) मोल पक्कै छ ।
- 続ける
こんな惨めな生活,続ける価値があるのだろうか Is my unhappy life really worth saving? मैले यही जीवनलाई निरन्तरता दिनु जरुरी छ र ?
- 伝説
ホーリーにおける伝説上の価値観 a mythological (/ legendary) value; होली र यसको पौराणिक मान्यता
- 道徳
法,家庭の価値感,道徳を促進する教育活動 an education work that fosters respect for law, family values, and morality; नियमकानुन, पारिवारिक मूल्यमान्याताहरू र नैतिकताप्रति सम्मान जगाउने शैक्षिक कार्य
- 何れ位
それは何れくらいの価値がありましたか How much does it cost?; How much was it worth? त्यो कत्ति मूल्यको थियो ?
- 内在
内在する価値(意味) the inherent value (meaning); निहित (/ अन्तर्निहित) मोल (अर्थ)
- 何の
何の価値もない It is no worth. कुनै मूल्य छैन ।
- 値打ち
〔値段にふさわしい価値〕value; मोल ; मूल्य ;
- -の
非常に価値のある何かを持っていることの喜びや満足 joy and satisfaction of having something very valuable; सर्वोत्कृष्ट मोलको कुनै कुरा प्राप्त गर्दा हुने आनन्द र सन्तुष्टि
- 一目
これは一目見る価値がある This is worth seeing once. यो अवलोकनीय छ । ; यो एक पल्ट हेर्न लायक छ ।
- 評価
〔物事の価値を決めること〕an evaluation; a valuation; an appraisal; लेखाजोखा ; मूल्यांकन ;
- 付加
付加価値税 a value added tax; VAT; भात *ネ英;
- 物価
prices; दाम ; मूल्य ; मुद्रा *貨幣価値;
- 法
法,家庭の価値感,道徳を促進する教育活動 an education work that fosters respect for law, family values, and morality; नियमकानुन , पारिवारिक मूल्यमायताहरू र नैतिकताप्रति सम्मान जगाउने शक्षिक कार्य
- 満足
価値ある何かを持っていることの満足感 a sense of satisfaction of having something valuable; सर्वोकृष्ट मोलको कुनै कुरा प्राप्त गर्दा हुने सन्तुष्टि
- 惨め
こんな惨めな生活、続ける価値があるのだろうか Is my unhappy life really worth saving? मैले यही जीवनलाई निरन्तरता दिनु जरुरी छ र ?
- 見所/見処
〔見る価値のある箇所〕the point; the highlight; हेर्न योग्य कुरा ; हेर्ने मोल भएको विशिष्टता ;
- 見做す
真珠は価値あるものと見做されている Pearls are viewed very valuable. मोतीहरू निकै मूल्यवान् मानिन्छ ।
- 無価値
自分が無価値だなんて考えたらいけないよ You should never regard yourself worthless. म मूल्यहीन छु भन्ने सोच्नु हुँदैन । ; म त केही कामको छैनँ जस्तो सोच्नु हुँदैन ।