検索文字:掻く

  • かく【掻く】
    • 1scratch; कन्यउनु ; नङले कोतर्नु ;
      • pick one's ear; कान कोट्ट्याउनु (/ खोतल्नु)
      • scratch one's head; टाउको कन्याउनु
      • scratch an itchy place; चिलाउने ठाउँ कन्याउनु
      • How did you scratch your leg? खुट्टा कसरी खुत्त्यायौ ?
      • The dog is always scratching. कुकुरले सधैं कन्याइबस्छ ।
      • The child is scratching his mosquito bites hard. बच्चाले लामखुट्टेले टोकेरै करकर (/ झुरुमझुरुम) कन्याउँदैछ ।
      • Brother scratched his head and said: भाइले आफ्नो टाउको कोरेर भन्यो:
    • 2घोल्नु ; मिसाउनु ; चलाउनु ; छचल्काउनु *
      • mix mustard; रायोको (/ तोरीको) सस घोल्नु (/ फिट्नु)
      • Daughter shook and spilled the water. सानीले पानी छचल्काएर (/ छत्ल्याङछुत्लुङ पारेर) पोखी ।
    • 3कोर्नु ; निकाल्नु ;
      • shave dried bonito; सुकेको माछा पिस्नु
      • remove unnecessary shoots; अनावश्यक टुसा छाँट्नु
    • 4
      • row a boat; नौका ख्याउनु
      • shovel the snow from a road; बाटोको हिउँ उठाएर फ्याँक्नु
      • rake fallen leaves from the lawn; काँटाले घाँस–पात सोहोर्नु