検索文字:確認

  • かくにん【確認】
    • confirmation; चेक *निश्चियता ; पुष्टीकरण ; पक्का गर्ने काम ;corroboration; पुष्टि ; समर्थन ;
      • a confirmation note of the package delivered; डेलिभरी कन्फर्म स्लिप
      • confirm; make sure of~; चेक (/ पक्का / पुष्टि / निश्चित) गर्नु ;
        • ,in the examination; testing and observing drug regimen; जाँच–परीक्षण या औषधीसेवन गरेको छ कि छैन आदि चेक गरिन्छ ।
        • directly confirm the results with a medical institution; चिकित्सा केन्द्रमा प्रत्यक्ष सम्पर्क राखेर पत्ता लगाउनु
        • Make sure of your belonging and take it yourselves. आ–आफूले सामान चिनेर लैजाऊ ।
        • Please check well against the original place and date of your birth. जन्मस्थान र जन्ममिती जस्ता महत्त्वपूर्ण तथ्यहरू फरक परेका छन् कि छैनन् भनी रुजु गर्नु होला ।
        • The truth of it was confirmed. त्यो वास्तविक भएको (/ वास्तविक्तामा आएको) त पक्का भयो ।
        • Make sure you've bought everything necessary. चाहिएका सामानहरू सबै किसिमका छन् कि छैनन् भनेर एक पटक राम्ररी हेर ।
        • There was nothing to identify the man. उसलाई ठम्याउन (/ चिन्न) कुनै पनि उपाय थिएन ।
        • Look before you leap. ठाउँ हेरी खुट्टा राख्नुपर्छ । *
    • 【合成語ならびに慣用表現】
    • 確認事項
      • a point (needing / that needs) to be checked (/ confirmed); पक्का गर्नुपर्ने बुँदा ; निश्चित पार्नुपर्ने बुँदा ;
    • 確認書
      • a confirming letter; पुष्टिकर पत्र ; पुष्टिकारक ;
    • 確認表
      • a check list; जाँच (/ निरीक्षण) सूची ; चेक लिस्ट *

※「確認」を含む、その他の「合成語ならびに慣用表現」