検索文字:距離

  • きょり【距離】
    • a distance; दूरी ; दूरता dura-taa / dur-taa ; अन्तर ; पर para ;an interval; अन्तराल ; मध्यान्तर ;मुडी ;
      • a long (medium / short) distance; लामो (मध्यम / छोटो) दूरी
      • measure the distance; दूरी नाप्नु
      • keep a safe distance; ठीक्कको दूरी राख्नु
      • 3It is a three hours' walk. त्यो हिँडेर तीन घण्टा लाग्ने बाटो हो ।
      • They walked distance of one day. तिनीहरू एक दिनको बाटो भित्र पसे ।
      • His house is not (too) far from here. यहाँबाट त्यत्ति टाढा नभएको ठाउँमै उसको घर छ । ; यहाँबाट उसको घरसम्म बाटो त्यत्ति लामो हुँदैन ।
      • We have already passed a distance of one day from Kathmandu. हामी काठमण्डौँबाट एक दिनको बाटो त पार गरिसक्यों ।
      • ,1With favorable winds, a ship could cover that distance in about a day. हावाको बहाब राम्रो हुने हो भने जहाजले यो दूरी एकै दिनमा पार गर्न सक्थ्यो ।
    • अन्तर ; पर ; दुरी ; फाटो ;
      • keep a person at a distance; केही दुरी राखेर अरूसित घुम्नु
      • You had better not associate (/ mix) with him.; You had better keep him at a distance. ऊसँग केही दूरी राख्दा राम्रो हुन्छ ।
      • We have very different opinions.; There is a big gap between your opinion and mine. तपाईं र मबीचको दूरी साँच्चै बढ्दै छ ।

※「距離」を含む、その他の「合成語ならびに慣用表現」