検索文字:喧嘩

  • けんか【喧嘩】
    • a quarrel; a row; झगडा (/ झैझगडा) ; कलह ; खडबड ; कचिङ्गल (/ कचिङल) ; भनाभन ; तँतँ मम *a squabble; बाझाबाझ ;a dispute; झगडा ; विवाद ; बहस ;a brawl; झगडा ;a fight; लडाइँ ;a scuffle; भिडन्त ; हात हालाहाल ; कुस्ताकुस्ती ;
      • a terrible battle; intense quarrel; घोर घमासान ; ठूलो लडाइँ (/ भिडन्त)
      • a quarrel between husband and wife; a domestic quarrel; पतिपत्नीबीचको झगडा (/ भनाभन)
      • a quarrel between brothers; दाजुभाइबीचको झगडा (/ भनाभन)
      • a contentious woman; कचकचे स्त्री
      • the cause of strife; an apple of discord; a bone of contention; अज्यौली ; झगडाको बीउ
      • settle a quarrel; झगडालाई शान्त (/ ठीक) गर्नु (/ पार्नु)
      • mix in wrangle; mob; धुरा पस्नु ; धुरिनु
      • He sought for a lead to fight. लडाइँको लागि उसले निहुँ खोज्यो ।
      • It doesnt pay to argue with him. उससित बहस गरेर फाइदा छैन ।
      • We involved him in our quarre. हामीले उसलाई झगडामा फसाइदियौं ।
      • Holding my breath, I watched the fight. झस्किएर (/ टर्सिएर / सासै नफेरिकन / सासै निसासिँदै) लडाइँ हेरेँ ।
      • quarrel with~; सित जुझ्नु ; बाभनु ; झगडा (/ तँतँ-मम / कलह / खडबड / कचिङल) गर्नु ;fight with~; सित लड्नु ; लडाई गर्नु ;scuffle; भिडन्त (/ हात हालाहाल / कुस्ताकुस्ती) गर्नु ;
        • Stop fighting with your brother. भाइको विरुद्ध लड्न छोड ।
        • They spoke to each other only when they quarreled. तिनीहरू अक्सर एक–अर्कासित झगडा गर्दा मात्र बोल्ने गर्थे ।
    • 【合成語ならびに慣用表現】
    • 喧嘩腰
      • look for a fight; कुचुद्दे झिक्नु (/ गर्नु)
      • Some become overly contentious. कोही कोही अति नै कलह गर्ने खालका हुन्छन् ।
    • 喧嘩腰の
      • aggressive; भाले ; आक्रमणशील ; झगडालु ;
    • 喧嘩早い
      • quarrelsome; झगडालु ; कल्याहा ; कलहप्रिय ; झगडा गर्न खोज्ने ; कुचुद्दे झिक्दो ;
        • quarrelsome husband; झगडालु (/ कल्याहा) पति ; झगडा (/ कलह) गर्ने पति
        • He's always spoiling for a fight. ऊ कचिङ्गले हो ।

※「喧嘩」を含む、その他の「合成語ならびに慣用表現」