検索文字:怪我

  • けが【怪我】
    • an injury; चोट ; घाउ ; चोटपटक choTpaTak *,a wound; चोट ; घाउ ;
      • a slight injury; सानो घाउ (/ चोट)
      • Did you not get so hurt? तपाईंलाई धेरै चोट त लागेन ?
      • There came to be a hazardous condition because of an injury at the convention site. अधिवेशनस्थलमा चोटपटक लागेर आपत्कालीन अवस्था आइपऱ्यो ।
      • be injured (/ wounded); घाउ (/ चोट) लाग्नु *पर्नु चोट पुग्नु ;hurt; injure; inflict an injury (/ a wound) on~; चोट पुगाउनु (/ लगाउनु) ; हानि पु्याउनु ;
        • an injured (/ a) wounded person; आतुर मान्छे ; चोट (/ घाउ) लागेको मान्छे
        • You're (just) lucky - you didn't get hurt. चोट नपरेकोले दु:खमा सुक्ख भयो ।
        • He got injured (/ wounded) by hitting a rock. ढुङ्गामा ठोकिएर उसलाई चोट (/ घाउ) लाग्यो ।
        • He beated his worker to injury. उनले नोकरलाई चोटपटक लाग्ने गरी कुटेछन् ।
        • His injured leg is still tender. उसको चोट लागेको खुट्टा छुँदा अझैं दुख्छ ।
        • He hit the guy with rage (/ in a fit of anger) to the point of hurting him. उसले तिनलाई चोट पुग्ने गरी रिसको झोकमा चाबुक लायो ।
    • 【合成語ならびに慣用表現】
    • 怪我人
      • an injured (/ a wounded) person; आहत ; घाइते ; आहत (/ घाइते / चोट पुगेको) व्यक्ति ;the injured (/ wounded); आहतहरू ; घाइतेहरू ; चोट पुगेकाहरू ;
        • bandage an unjured person; घाइतेलाई मलहमपट्टी लगाउनु
        • Fortunately no one was injured. खूशीको कुरा, कुनै घाइते (/ घायल) भएन ।