検索文字:消す

  • けす【消す】
    • 1put out; extinguish; बन्द गर्नु ; निभाउनु ; निशाउनु ; मार्नु ;
      • put out a fire with water; पानी छर्काएर आगो निभाउनु (/ मार्नु)
      • He put out the fire after the rice was cooked. भात पाकेकाले उसले आगो ओझायो (/ निभायो) ।
    • 2turn off; switch off; बन्द गर्नु ; निशाउनु ; निभाउनु ; मार्नु ;
      • turn off the radio (gas); रेडियो (ग्यास) बन्द गर्नु
      • turn (/ switch) off a light; बत्ती निभाउनु (/ मार्नु)
    • 3rub out (/ off); erase; मेट्नु / मेटाउनु ;cross out; केर्नु / केराउनु ;केराइ ;
      • cross out the last line; अन्तिम लाइन केराउनु
      • erase the words on the blackboard; कालोपाटीको शब्द मेट्नु (/ पुछ्नु)
      • clean the graffiti off the wall of a lavatory; शौचालयको भित्तेचित्र मेट्नु (/ पुछ्नु)
    • 4मेट्नु / मेटाउनु ; निकाल्नु ; केर्नु / केराउनु ;
      • My name was struck (/ taken) off the list. मेरो नाम सूचीबाट मेटाइयो (/ निकालियो) ।
      • 3Three words were deleted by the censor. अभिवेचकले तीन्टा शब्द केरे (/ केराए) ।
    • 5ढाक्नु ;
      • absorb (/ muffle) noises; आबाज ढाक्नु
      • This medicine is an antidote for poison. यो औषधिले विषलाई प्रभावहीन (/ नलाग्ने) तुल्याउँछ ।
    • 6जानु ; लोप हुनु ;
      • disappear; अल्पनु ; अदृश्य (/ लोप) हुनु
      • Jeet has not turned (/ shown) up yet. जीत अझै देखा परेछैन ।
      • We have seen nothing of him since.; That was the last we saw of him. ऊ त्यति बेलादेखि नै गायब बेपत्ता (/ अलप) भएछ ।
      • The nation completely disappeared from the world scene. त्यो राष्ट्र विश्व मञ्चबाट सम्पूर्णतः लोप भयो ।
    • 7मार्नु ; हत्या गर्नु ; हटाउनु ;