検索文字:

  • よそく【予測】
    犯人の予測はまだ付きそうもない The police don't seem to have any idea yet who did it. अपराधी को हो भनी निधो तोक्न अझै सकिँदैन जस्तो छ । ; अपराधि अझै चिन्न सकिदैन जस्तो छ ।
  • よだれ【涎】
    赤ん坊が涎を流している The baby is dribbling (/ slobbering). बालकले राल चुहाउँदै छ ।
  • よちよち【よちよち】
    よちよちと歩く toddle; टुकुटुक हिँड्नु ; लरखराउनु ; टहल्नु ; थिरीथिरी गर्दै उभ्याइनु
  • よつあし【四つ足】
    ベッドの四つ足 four-legged bedstead; चारपाई / चौपाई
  • よなよな【夜な夜な】
    night after night; every night; रातैपिच्छे ;
  • よびこみ【呼び込み】
    呼び込みの声に釣られて見世物小屋に入って行った He went into the show tent, lured (/ tempted) by a barker's cry. ऊ व्यापारीको बोलाईले लोभ्याएर प्रदर्शनको कोठामा परिहाल्यो ।
  • よやく【予約】
    make a reservation; reserve; book~in advance; (अघि नै) ~को आरक्षण (/ जगेरा / रिजर्भ) गर्नु ; ~को / बुकिङ (/ बुक) गर्नु ; ~को लागि सुरक्षित राख्नु ;
  • よる【拠る】
    〔頼る〕depend (/ rely) on~; ~मा भर पर्नु ; ~माथि भरोसा राख्नु (/ गर्नु) ; ~मा निर्भर हुनु ;
  • よろける【よろける】
    酒を飲みすぎよろけた He staggered with too much alcohol. बढ्ता रक्सी खाएर ऊ लोलायो (/ लट्ठियो / झकायो) ।
  • よろしい【宜しい】
    たばこを吸っても宜しいですか Do you mind my smoking (if I smoke)? / May I smoke? मैले तमाखु खाएको तपाईं मन नपराउनुहुन्छ ?
  • よわい【弱い】
    気が弱い人 a timid person; डराउने (/ कातर / भीरु / संकोची) व्यक्ति
  • らく【楽】
    少し楽になりましたか Do you feel better now? के तिमी अहिले राम्रो महशुस गर्दैछौ ?
  • らん【欄】
    第5巻はギリシャ語部分で,左右二つの欄に分けられている The fifth volume of the Polyglot contained the Greek language in two columns. पोलिग्लटको पाँचौं खण्डमा हरेक पृष्ठमा दुई पङ्‌क्‍ति हुने गरी युनानी भाषा थियो ।
  • りっこうほ【立候補】
    大統領立候補者 a candidate for president; a presidential candidate; राष्ट्रपतिका लागि उमेदवार (/ प्रत्याशी)
  • りっぱ【立派】
    〔すぐれた〕excellent; श्रेष्ठ ; उत्तम ;〔見事な〕splendid; magnificent; भव्य ; शानदार ; साह्रै राम्रो ; उत्कृष्ट ;〔結構な〕fine; असल ; राम्रो ; कुलीन ; अभिजात ;
  • りゅうち【留置】
    容疑者を留置する detain (/ lock up / keep) ~ in custody as a suspect; अभियुक्तलाई हिरासतमा राख्नु
  • -りょう【-料】
    診察料 a (doctor's) consultation fee; (डक्टरको) परामर्श शूल्क (/ फी)
  • りょうしん【良心】
    良心の呵責を感じる(に苦しむ) be conscience-stricken; have (/ suffer from) a guilty conscience; feel (/ suffer) the pangs (/ qualms) of conscience; अन्तस्करण पोल्दा-पोल्दै रहनु ; दोष अन्तस्करणले पिरोल्नु (/ पोल्नु / घोच्नु / सताउनु)
  • りんしょう【臨床】
    clinical; नैदानिक ; निदानसम्बन्धी ;
  • れじ【レジ】
    レジにお持ちくだされば,会計をいたします Please leave it at the cash register, and I will ring it in for you. कृपया आफ्नो सामान काउन्टरमा राख्नुहोस्‌ अनि म तपाईंको लागि बिल बनाइदिन्छु ।