検索文字:

  • きもち【気持ち】
    〔心の持ち方〕 आत्मबल ; मनोबल ; मानसिक शक्ति ; इच्छाशक्ति ; साहस ; आँट ; आँट ; हिम्मत ;
  • きゃっち【キャッチ】
    極秘情報をキャッチした We obtained top secret information. हामीले टप सीक्रेट प्राप्त गर्‍यौं ।
  • きゃんきゃん【キャンキャン】
    きゃんきゃん鳴く yelp; yip; कुइँकुइँ गर्नु ; कराउनु ; चिच्याइ-चिच्याइ रुनु
  • きゅうか【休暇】
    病気の時は遠慮なく休暇を取ってください Don't hesitate to take sick leave when you are ill. विरामी हुँदा त कुनै अप्ठ्यारो नमानिकन बिदा लिनुस् ।
  • きゅうけい【球形】
    globular; spherical; गोल / गोलो / गोलाकार ; चक्राकार ; गोलो आकारको ; बाटुलो ; वृत्ताकार ;
  • きゅうし【九死】
    九死に一生を得る have a narrow escape from death; narrowly escape death; मृत्युदेखि मुश्किलले बाँच्नु
  • きゅうぞう【急増】
    離婚の急増は世界共通に見られる現象だ The rapid increase in divorce is a phenomenon common throughout the world. पारपाचुके धमाधम संसारभरि बढ्दै गएको छ ।
  • きゅうり【胡瓜】
    胡瓜の実(の部分) the fruit of cucumber; काँक्राको गुदी
  • きゅうりょう【給料】
    彼は給料取りだ He receives a salary from the company. उहाँ कम्पनिबाट तलब (/ वेतन) पाउनुहुन्छ । ; उहाँ वेतनजीवी हुनुहुन्छ ।
  • ぎゅっ(と)【ぎゅっ(と)】
    子供はぬいぐるみをぎゅっと抱え込んだ The child hugged the stuffed toy tightly. बच्चाले पुतली क्याप्प (/ कक्र्याक्क / च्याप्प) समात्यो ।
  • きよう【起用】
    彼は議長に起用された He was promoted to the chairman. उनी सभाअध्यक्षमा पदोन्नति (/ बढुवा) भए ।
  • きょういく【教育】
    法,家庭の価値感,道徳を促進する教育活動 an education work that fosters respect for law, family values, and morality; नियमकानुन , पारिवारिक मूल्यमायताहरू र नैतिकताप्रति सम्मान जगाउने शक्षिक कार्य
  • きょうぎ【競技】
    競技者は勝利の冠を得るために自分を律し続けた An athlete whose heart’s desire was to win a crown in the games disciplined himself consistently. विजायीले पाउने ताजका लागि खेलाडीले आफैलाई निरन्तर अनुशासनमा राख्थे ।
  • ぎょうけつ【凝結】
    〔気体が〕condense; बाक्लो हुनु ; बाक्लिनु ;〔液体が〕congeal; coagulate; जम्नु / जमाउनु ; घनीभूत पर्नु ; फाट्नु / फाड्नु *牛乳などが;〔凍結する〕freeze; जम्नु / जमाउनु ;
  • きょうごう【競合】
    5社が土地の権利をめぐって競合している The five companies are competing for the right of the land. पाँच कम्पनीबीच जमिनको हकको लागि प्रतिद्वन्द्विता भइरहेको छ ।
  • きょうしつ【教室】
    教師は反抗的な生徒たちを教室から追い出しはしなかった The teacher didn’t drive the rebellious students out of the class. शिक्षकले विद्रोही विद्यार्थीहरूलाई कक्षाबाट बाहिर निकालेनन् ।
  • きょうつう【共通】
    離婚の急増は世界共通に見られる現象だ The rapid increase in divorce is a phenomenon common throughout the world. पारपाचुके धमाधम बढ्दै गएको त सर संसारभरि व्याप्त छ ।
  • きょくもく【曲目】
    曲目の選択がまずかった You didn't select the music well. तिमीले छानेको गीत राम्रो भएन ।
  • きょこう【虚構】
    〔想像によるもの〕a fiction; कल्पना ; कहानी / कथा ;〔主に騙すための〕a fabrication; जाल *悪意のある; कल्पना ;
  • きょり【距離】
    順風であれば,その距離はおよそ1日で行けただろう With favorable winds, a ship could cover that distance in about a day. हावाको बहाब राम्रो हुने हो भने जहाजले यो दूरी एकै दिनमा पार गर्न सक्थ्यो ।