検索文字:
父親は皆,自分の子供のためなら何でもしてくれるぞ Dads do everything for their kids, right? बाबुहरू आफ्नो छोराछोरीको लागि जे गर्न तयार हुन्छन् ।
彼は何にも持っていない He has absolutely nothing.
市長に指名された人はチトラカルさんです The nominee for mayor is Mr. Chitrakar. नगरपालको हैसियतमा मनोनीत व्यक्ति चित्रकार जी हो ।
ひき肉 minced (/ ground) meat; किमा मासू ; पिसेको (/ धूलो) मासू ; चोक्टिएको (/ चौटिएको) मासु ;〔塊〕a collection of pieces and lumps of meat; चौटालाम्टा ;〔大小の〕big and small pieces of meat; चौटाचौटी
虹が雲間にかかっている There is a rainbow in the clouds. बादलमा इन्द्रेनी (राखिएको) देखियो ।
シャツに血がうっすらと滲んでいる His shirt is slightly bloodstained (/ stained with blood).; A little blood has seeped into his shirt. कमीजमा रगत रसायो । ; कमीजमा रगतको सानो दाग पऱ्यो । ; कमीजमा रगत अलिअलि चुह्यो ।
24州の王国 a royal country having twenty-four states; चौबीसी राज्य
an everyday experience (/ occurrence); दैनिक (/ प्रतिदिन हुने / सधैं हुने) घटनाहरू ; साधारण अनुभव ;
他の人の助言(提言)をにべもなく拒絶する spurn other's advice (offer); अर्काको सल्लाहलाई (प्रस्तावलाई) लत्याउनु ; अर्काको सल्लाहलाई (प्रस्तावलाई) हेला (/ उपेक्षा) गर्नु
〔受け取る〕receive money; पैसा पाउनु (/ लिनु) ;〔支払う〕pay money; पैसा तिर्नु ;
詳細な情報は入手できていません Detailed information is not available yet. विस्तृत विवरण (/ जानकारी) पाएको (/ प्राप्त भएको) छैन ।
彼女は私をきっと睨み付けた She looked me sharply (/ hard) in the face. उनले मलाई पिर्सिक्क खा पल्टाएर हेरिन् ।
human warmth; warmheartedness; मानवीयता ; दया ; माया ; हृदय ;
葫の塊を小さな球に分ける separate whole garlic bulbs into individual cloves; लसुनको पोटीबाट बिजुला छुट्याउनु
人夫たちは仕事をそのままに放ってぶらついている The laborers have left their work alone having a loaf. कामदारहरूले काम उत्तिकै (/ जिउँका तिउँ / यथावत्) काम छोडेर हिँडेछन् ।
27; twenty seven; २७ ; सत्ताइस sat・tais ;〔二十七番目の〕the twenty seventh; सत्ताइसौं sat・taisaun ;
彼女は着物を縫った〔自ら〕She sewed a kimono. उनले किमोनो सिइन् । 〔注文して〕She ordered to sew a kimono. उनले किमोनो सिलाइन् ।
この品は製造に手が抜いてある This article has been 「sloppily [carelessly] made.
〔盗作する〕plagiarize; चोर्नु ; अनुमतिविना नकल गर्नु ;
塗り立ての壁 a freshly-plastered wall; भर्खर पोतेको (/ लिपेको) भित्ता