検索文字:
ね,これちょっとおかしいでしょう Hey, isn't this funny? एक छिन, यो गजवको कुरा, होइन र ?
最後になって寝返りを打たれた We were betrayed (/ double-crossed) at the last moment. आखिरी उसले हामीलाई पिठिउँ फर्कायो ।
敵方に寝返る go over to the enemy; शत्रु पक्षमा गएर पिठिउँ फर्काउनु ; शत्रु पक्षलाई समर्थन गर्नु
ネクタイが曲がっていますよ Your tie is crooked (/ awry). तपाईंको टाई बांगो भएछ ।
あなたのタイは捩じれていますよ Your tie is crooked (/ awry). तपाईंको टाइ बांगो भएछ ।
(している) 〔熱心である〕become (be) enthusiastic about; उत्साही (/ जोशिलो / जाँगर / बेजोड) हुनु ;〔専念する〕get (be) engrossed (absorbed) in; मगन (/ लग्गू) हुनु ; आत्मसात् हुनु ;
〔ねばねばした〕sticky; viscous; च्याटच्याटे ; च्यापच्याप (/ च्याटच्याट) लाग्ने ; टाँसिने ; लेसाइलो ; सजिलोसँग नबग्ने ;〔冷たく〕clammy; चिसो र च्याटच्याटे ;〔ガムの〕gummy; च्याटच्याट ;
ぐっすり眠っている He is sound (/ fast) asleep.; He is sleeping well.; He is having a sound sleep. ऊ मस्त (/ भुसुक्क) सुतेको छ ।
ディドをフライパンの中でしゃもじで練る stir and knead dhido with a rice scoop in a frying pan; कराहीमा दाबिलोले ढिँडो मस्काउनु (/ ओडाल्नु)
その書籍は納入済みです We have already delivered the books. किताबहरूको वितरण भइसक्यो ।
納品数量が不足の場合,一旦,実数量を登録します When the delivered items are short, you should register the actual numbers once. डेलिभरीको गणना पुगेको छैन भने एक पटक मात्र वास्तविक संख्या रजिस्टर गर्नुपर्छ ।
この計算が合わなかったので脳味噌を使った I racked my brains to solve this incorrect answer. यो हिसाब नमिलेकोले मेरो गिदी (/ दिमाग / मस्तिष्क) खायो ।
それは皆にとって記憶に残る楽しいひとときとなった The occasion became memorable and enjoyable for all. त्यो क्षण सबैको लागि अविस्मरणीय अनि रमाइलो भयो ।
ドライバーは私たちをトラックの荷台に乗せてくれた The driver let us get on the platform of his truck. चालकले हामीलाई उनको ट्रकको सामान राख्ने ठाउँमा राखिदिए ।
その直ぐ後 immediately afterward; त्यसको तुरुन्तै पछि
鹿の群れが跳びはねながら野原を横切った A herd of deer bounded across a field. मृगहरूका बथान जमिनमा उफ्रदै गयो ।
飲み水が欲しい I'd like some water to drink. मलाई खाने पानी चाहियो । *正統なネパール語では खाने पानी という
郊外は空気がよいが乗り物の便が悪い In the suburbs the air is fresh, but transportation facilities are inadequate.
のんびりと周囲の眺めを楽しみながらサイクリングする cycle slowly along enjoying the views around; हतार नगरी वरपरको दृश्यको आनन्द उठाउँदै साइकलमा यात्रा गर्नु
喉をぐいぐい締められ殺された He was strangled to death. ऊ ङचक्क (/ ङच्याकङुचुक मारियो ।