検索文字:
ネパールの全農地の約17パーセントが現在のタライ地域にある The Tarai region covers 17% of the entire Nepal. नेपालको पूरा क्षेत्रफलको करीब १७ प्रतिशत जमीन तराई क्षेत्रमा पर्छ ।
火災で村は灰と化した The village was burnt down to ashes. आगलागीमा परेर गाउँ भस्मावशेष भएछ ।
王は廃位に追い込まれた The king was dethroned (/ deposed). राजालाई गद्दीबाट हटाइयो ।
完成した映画が映画館に配給された Finally, the completed film is released to theaters. अन्तमा, पूर्ण रूपमा निर्माण गरिसिध्याएको फिल्मलाई हलहरूमा प्रदर्शन गरिन्छ ।
多くの人たちはどこか地方を味わえるハイキングを好む Many enjoy hiking in order to taste what is local. थुपै्र भने कुनै इलाकाबारे राम्ररी परिचित हुन पैदल यात्रा गर्न मन पराउँछन् ।
排泄器官で不調が生じると病気になる If there is a bad condition in the excretion system, it'd lead to sickness. उत्सर्जन प्रणालीमा गडबडी हुँदा बिरामी भइन्छ ।
お嬢ちゃん,バイバイ! Bye-bye, a little babe! टाटा, नानी ।
雨の入らない,しっかりした屋根 a good roof to keep out the rain; पानी नचुहिने मजबुत छाना
仕事はどんどん捗っている I am making steady progress in my work. मेरो काम धमाधम (/ सरासर) हुँदै छ ।
foolish; मूर्ख ; मूर्खतापूर्ण ;〔無意味な〕meaningless; useless; अनर्थक ;〔馬鹿らしさ〕meaninglessness; uselessness; निरर्थकता ; मूर्खता ; अमिल्दौपन ;
今秤は平衡が取れていない Now the scales are not in equilibrium. अहिले तराजु सन्तुलित छैन ।
この流しは水の捌けがよい(悪い) This sink drains (does not drain) well. यस सिंकको पानी राम्ररी जान्छ (जाँदैन) । ; यस सिंकको जल-निकास राम्रो छ (छैन) ।
彼女はばさっと服を脱ぎ捨てた She pulled (/ yanked) her dress off and threw (/ flung) it. उनले लुगा भ्याङ्ल्याङ्ङ उघारेर फालिन् ।
挟み撃ちにして,走るやぎを捕まえた He caught the goat running around by besieging it. छेकारो (/ घेरा) मारेर उनले दौडँदै गरेको खसी समाते ।
破損個所を修理する repair wherever any damage is found; क्षति भएका ठाउँहरू मर्मत गर्नु
ポケットを探って小銭を叩いた He funmbled (/ felt about / fished) in his pocket for some small change. उसले गोजीमा छामेर चानचुन रुपियाँ टकटकायो । *टकटकाउनु は「全部はたく」
ふとんのほこりをぱたぱた払った She beat the dust out of the rug. उसले सिरकलाई टकटक्याई ।
名前ははっきりと書いてください Please write your name legibly (/ clearly). नाम त सफासित (/ स्पष्टसित) लेख्नुस्। ; सबैले बुझिने गरि लेख्नुस न ।
an issue price; निर्गम मूल्य ;
十分に発酵していないミルク milk not yet well fermented; दूधको चोक्रा (/ छोक्रा) *分離している状態